म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा एक कृषकले प्लास्टि हाउस (टनेल) भित्र बेमोसमी गोलभेडा खेती गदैं । जिल्लाका सबै स्थानीय तहमा कृषकले घरायसी प्रयोजनका साथै ब्यवसायक उदेश्यले सानो लगानी टनेलभित्र तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । तस्वीर बेनीअनलाइन