Benionline, Beni Online, News From Beni bazar, Myagdi, Nepal

   

About us        Send news            contact us      .

 

First web portal of Dhaulagiri

BENIONLINE.com.np

धौलागिरीका खवर तत्कालै विश्वभर

Benionline Announced Free

Web Design

   

- खेल समाचार

nadalटेनिसका दुई हस्ती, अनि इतिहासकै रोचक फाइनल खेल । अन्ततः राफल नाडलले पाँचपटकका विम्बल्डन च्याम्पियनलाई पछारेरै छोडे । अल इङ्ल्यान्ड क्लबको सेन्टर कोर्टमा स्थानीय समयअनुसार रातिको सवा नौ बजे फेडररले हानेको अन्तिम सट नेटमा

अमेरिकी भेनस विलियम्सले बहिनी सेरेनालाई पाखा लगाउँदै विम्बल्डन ओपन टेनिसको उपाधिरक्षा गरेकी छिन्। सेन्टर कोर्टमा भएको महिला एकलको फाइनलमा गत वर्षो विजेता भेनसले सेरेनालाई सोझो सेटमै रोकिन्। उनले ७-५, ६-४ को नतिजाबाट पाँचौं पटक विम्बल्डनको उपाधि जित्न सफल भइन्। यो

म्याग्दी १९ असार , खेलमैदानको अभाब भएपछि म्याग्दीका भलिबल खेलाडिहरु समस्यामा परेका छन । गत बर्षो असोजमा लामो समयदेखी बास्केटबल र भलिबल खेलमैदानको रुपमा प्रयोग गरिदै आएको सदरमुकाम बेनी कालिपुल को मैदान बसपार्कमा परिणत

युवा खेलाडीहरू सम्मिलित नेपालको क्यान-११ ले मैत्रीपर्ण ट्वान्टी-२० खेलमा भ्रमणकारी अस्टे्रलियन ओल्ड कलेजियन्सलाई १ सय ९ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको क्यान-११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६२ रन बनाएको थियो भने पाका खेलाडीहरूले

spain२४ बर्ष पछि कुनै ठुलो प्रतियोगिताको फाइनलमा पुगेको भने ४४ बर्ष पछि युरो कपको उपाधी चुम्दै नयाँ इतिहास रच्यो फनान्डो टोरेसको ३३ मिनेटमा हानेको एक गोलको मद्दतले स्पेनले आफ्नो अपराजित यात्रालाइ

germaneयुरो कपको पहिलो खेल आज नेपाली समय अनुसार आज रातको १२ः३० बजे भिड्ने छन। टर्की यो युरो कपमा पहिलो सेमीफाइनल हो । जर्मनी नयाँ रणनितिका साथ मैदानमा उत्रने छ भने टर्कीलाइ पनि कम आग्न सकिन्न ।

युरो कप अन्तर्गत आज राति भएको खेलमा स्पेन सेमिफाइनलमा पुगेको छ। उसले विश्वकप बिजेता इटालीलाइ पाखा लगाएको छ। खेलमा स्पेन पुरा अट्रयाकिङमा खेलेको थियो पुरा समयको खेल बराबरीमा सकिए पछि थप

holandफुटबलमा ११ जना खेलिन्छ तिनै ११ जनाको राम्रो प्रयास बाट नै टिमले जित्छ। कुनै टिममा एक जना राम्रो खेलाडि छ भने पनि उसले ११ जनाको अगाडि केहि गर्न सक्दैन। यसैको शिकार बन्यो नेदरल्याण्ड युरो कपको

turkeक्वाटरफाइनलको आज राति भएको खेलमा टर्किबाट क्रोसिया १ का विरुद्ध ३ गोलले बिजयी भएको छ। अब उस्ले सेमिफाइनलको खेल जर्मनी सँग खेल्ने छ। खेलमा क्रोसियाले एकछत्र राज गरेको थियो पुरा खेल

germafanपोर्चुगलको डिफेन्सले धोकादियो आज राती सम्पन्न युरो कपको पहिलो क्वाटरफाइनको खेलमा जर्मनी बिजयी भएको छ। गएको युरो कपमा सेमीफाइनल सम्मको यात्रा गरेको पोर्चुगलको त्यो यात्रा यो वर्ष रहन सकेन र जर्मनी सँग

एक पेनाल्टि र फ्रिकिकमा भएको गोलको मद्दतले इटालीले आफ्नो स्थान क्वाटरफाइनलमा सुरक्षित बनाएको छ। जस्ले जिते पनि क्वाटरफाइनलमा प्रवेश गर्ने भएको र रोमानिया र नेदरल्याण्ड विचको खेलमा भर परेको थियो यदि नेदल्याण्डलाइ रोमानियाले हराइदिएको भए फ्रान्स र इटालिको खेलको महत्व हुने थिएन।

आफ्नो दोस्रो खेलको पराजित पछि कतै लिग चरनमा नै बाहिरीने पो होकि भन्ने अनुमान लगाएका जर्मनीका फ्यानहरुलाइ गएराति शाहास आएको छ। कमजोर मानिएको आष्ट्रिया सँगको खेल अत्यन्त प्रतिश्प्रधा भएको

उयचक्वाटरफाइनमा गएर राम्रो खेल्ने धोका होला चेका रिपब्लिकका बारोसको त्यहि भएर गएको खेलमा बेञ्चमा नै बसेका थिए तर उनको त्यो क्वाटरफाइनल खेल्ने धोका यो युरो कपमा पुरा हुनसकेन उसलाइ टर्कीले घर पठाइदियो

९० मिनेटको खेल बराबरमा खेलेको थियो भने थप टाइम ३ मिनेट त्यहि थप टाइमको अन्तिम मिनेटमा युरो कपका पहिलो ह्याट्रिक म्यान डेविड भिल्लाको गोलको मद्दतले स्पेनले स्विडेनलाइ १ का विरुद्ध २ गोलले पराजित गर्दै आफ्नो स्थान क्वाटरफाइनमा सुरक्षित बनाएको छ।

itlyसायद भाग्यले साथ नदिएको हुन पर्छ इटलीलाइ लुका टोनीले अवसरहरु धेरै पायो तर सबै अवसरले जालि खोजिराखेको थियो तर त्यो अवसरले जालि पाउँन सकेन जति खेर जालि चुम्यो तर टोनी आफु अफ साइड भइ सकेको थिए।

crotio२००८ युरो कपको दोस्रो खेल खेलिरहेका जर्मनीलाइ ठुलो झड्का लागेको छ। गए रातिको खेलमा क्रोसियाले जर्मनीलाइ १ का वीरुद्ध २ गोलले क्रोसिया बिजयी भएको छ। खेलको २४ औ मिनेटमा सइनाको गोलबाट अग्रता लिएको

इन्डियामा चलेको इन्डियन प्रिमियर क्रिकेटको उपाधी अष्ट्रेलियन खेलाडि सेन वार्नको टिम राजस्थान रोयल बिजयी भएको छ। उसले फाइनलमा धोनीको कप्तानी गरेको टिम सुपरकिङ चेन्नाइलाइ हराएको छ। राजस्थानका लागि युसिफ पठानले राम्रो ब्याटिङ गर्दै ५६ रन र तिन विकेटको मद्दतले नै बिजयीको स्वाद चाख्न पाएको हो।

युरो-२००८ को फाइनल भियनामा जुन २९ तारिखमा हुँदै छ। यदि जर्मनीले उक्त उपाधि उचाल्ने हो भने धेरै नै मिहिनेत गर्नुपर्ने हुन्छ। जर्मनी तथा चेल्सीका मिडफलिडर माइकल बालाकले आ�नो करिअरकै उच्च खेल खेल्ने क्रममा

नेपालको विश्वकप क्रिकेट २०११ मा छनोट हुने झीनो सम्भावना शुक्रबार समाप्त भएको छ । आईसीसी विश्वक्रिकेट लिग डिभिजन फाइभ क्रिकेटअर्न्तर्गतको सेमिफाइनलमा नेपाल अफगानिस्तानस“ग ३७ रनले पराजित भयो । नेपाल डिभिजन फोरका लागि छनोट हुन सकेन ।

विश्वकप क्रिकेट छनौट लिग डिभिजन ५ अर्न्तर्गत हिजो निर्धारित नेपाल र अमेरिकाबीचको खेल पानीका कारण स्थगित भएपछि आज हुने भएको हो । नेपाल यसअघि, नै समूह ए बाट अहिलेसम्म

- अन्य हेडलाइनहरु

यसरी पछारे नाडलले फेडरर
भेनस विम्बल्डन च्याम्पियन
भलिबल खेलाडि समस्यामा

पहिलो खेल नेपाली टोलीको पक्षमा

उचाल्यो उपाधी स्पेनले युरो कपको

 

समाचार हेडलाइन

धौलागिरीको खवर

+ जिल्ला अस्पताल म्याग्दीमा अनियमितता,जेष्ठ नागरिकको रकम फ्रिज
+ धौलागिरीका विद्यार्थीहरुले गरे गाडि ठप्प
+ दुर्गममा इन्टरनेटबाट किनमेल
+ खुला विद्यालय शिक्षा
+ बाग्लुङ दुग्ध सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कार

राष्ट्रिय खवर

+ मधेशवादी दल सहमत
+ मधेशवादी दलमा क्षेत्रीयता र साम्प्रदायिक सोंच हावीः महासचिव खनाल
+ पहिलो हकदार माओबादीः राप्रपा नेपाल
+ मधेसी हैनौ,अल्पसंख्यकः मुस्लिम सभासद
+ सहमतिको नयां सूत्र तयार

खेल खवर

+ यसरी पछारे नाडलले फेडरर
+ भेनस विम्बल्डन च्याम्पियन
+ भलिबल खेलाडि समस्यामा
+
पहिलो खेल नेपाली टोलीको पक्षमा

+ उचाल्यो उपाधी स्पेनले युरो कपको

प्रवासी खवर

+ तीन सय नेपाली इराकमा अलपत्र, अलपत्र हुनेमा म्याग्देलीहरु पनि
+ प्रवासी संघ दक्षिण कोरिया आन्सानद्वारा कमिटि गठन
+ समाजसेवी जीत राई नेपालमा
+ कुवेतमा मृत्‍यु भएकी शन्तु राना को अन्तिम देह सस्कार नेपालमै भयो
+ कतारमा जुलाईमा हुने तमू भेलाको तयारी

 

 

Face of the day came with new looks Cybernet Friends Network

Cyber net

AAPSAN

22 Friends
harikarki

21 Friends
harris

21 Friends
sharley

21 Friends
santosh

20 Friends
Join
Tags:tag cloudtag cloud

© Copyright 2006-2008 Benionline.com.np, All Rights Reserved.hit counters