|
यहाँहरुलाई सर्वविदितै
छ बेनीअनलाइन
2006
देखी निरन्तर
रुपमा यहाँहरुसमक्ष विविध
सुचनामुलक सामाग्रीहरु
प्रस्तुत गर्दे आइरहेको छ
। यस अन्तरालमा
बेनीअनलाइनमा विभिन्न
उतारचढावहरु नआएका होइनन
तर पनि बेनीअनलाइन
हालसम्म निरन्तर चलिरहेको
छ । व्यवसायिक नभइकन पनि
यसले व्यवसायिकले जत्तिको
भुमिका निर्वाह गरेको छ ।
यसको आफ्नै कुनै
आम्दानीको श्रोत छैन ।
google adsense
नराखिएको होइन तर वेवसाइट
नेपाली युनिकोडमा भएको
हुँदा त्यति प्रभावकारी
रुपमा यसले काम गरेको छैन
। यो केवल खाली ठाँउ
भर्नको लागि जस्तो मात्र
बनेको छ । तर भन्नेहरु
भन्छन बेनीअनलाइनले डलर
कमाइरहेको छ भनेर । तर
हामीहरु आर्थिक रुपमा कति
कमजोर छौं भन्ने कुरा
सायद धेरैलाई थाहा नहोला
।
हामीहरु बेनीअनलाइनलाई
भविष्यमा अझ शशक्त साथै
अझै द्रुत गतिमा
यहाँहरुसमक्ष समाचार
सम्प्रेषण गर्ने
प्रतिवद्धता जाहेर गर्न
चाहन्छौं । हामीहरुलाई
यहाँहरुको सहयोग चाहिएको
छ । आशा छ यहाँहरुको
सहयोग हामीलाई अवश्य
हुनेछ ।
यदि यहाँहरु हामीलाई आर्थिक सहयोग गर्न
चाहनुहुन्छ भने तलको
बटनमा क्लिक गरेर
Paypal, Mastercard, Visa
Card जस्ता
माध्यमहरुबाट हामीलाई
सहयोग गर्न सक्नुहुनेछ ।
यहाँहरुको नाम हामी
यहाँहरुको अनुमतीमा
बेनीअनलाइनमा प्रस्तुत
गर्नेछौं ।
पुनश्चः यदि यहाँहरु पनि
आफ्नो ठाँउबाट वेवसाइट
चलाउन चाहनुहुन्छ र
वेवडिजाइनसम्वन्धी काम
गर्नुपर्नेछ भने हामी
यहाँहरुको सहयोग गर्न
हरदम तयार छौं । हामीहरु
अवस्था हेरेर निशुल्क
वेवडिजाइन समेत
गरिदिनेछौं ।
हालसम्म सहयोग गर्ने
सहयोगकर्ताहरु
1
2
3
हालसम्म हामीले निशुल्क
वेवडिजाइन गरिदिएका
बेवहरु
1
www.chitwanhearts.com
2
www.hamrotanahun.com.np
3
|