Home » Archives by category » खेल समाचार (Page 28)

धन बस्नेत पोखरा, २४ जेठ/शान्ति निकुन्जलाई टाइब्रेकरमा पराजित गर्दै गण्डकी बोर्डिङ स्कुल लामाचौर क्षेत्रीय छनोट च्यापिम्पयन बनेको छ । गण्डकी र शान्ति निकुन्ज दुवै राजधानी काठमाडौंमा हुने कोकाकोला विद्यालयस्तरीय फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको लागि पोखराको प्रतिनिधित्व गर्ने छन् ।       गण्डकीले टाइब्रेकमा २-१ को गोल अन्तरले पराजित गर्दै क्षेत्रीय छनोटको उपाधि पाएको हो । निर्धारित [...]

Continue reading …

संचारमाध्यमले भने अनुसार ट्वान्टी २० खेल्न पुगेको भारतीय टिममा कुनै विवाद नभएको कप्तान महेन्द्रसिंह धोनीले बताएका छन् । उनले पत्रकार सम्मेलन आयोजना गर्दा पुरै टिम उनीसँगै थियो । उपकप्तान वीरेन्द्र सहबागसँग कुनै मतभेद नभएको उनले जानकारी दिए । धोनी आइसीसी ट्वान्टी २० विश्वकपमा बंगलादेशसँगविरुद्ध खेल खेल्न पूर्वसन्ध्यामा पत्रकार सम्मेलन आयोजना गरेका थिए । उनी कार्यक्रममा [...]

Continue reading …

मैत्रीपूर्ण किक्रेट खेल्न पोखरा आएको भ्रमणकारी टोली मुम्बई केआरपी-११ ले पोखरा किक्रेटएकेडेमीको विकास र विस्तार गर्न आवश्यक किक्रेट सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ । केआरपीले आवश्यक किक्रेट व्याड हेल्मेट थाई प्याड र ग्लोब्स तथा स्कोरकिट सहयोग स्वरुप प्रदान गरेको हो । केआरपीका सचिव प्रशान्त सावन्त केआरपीकै रमेश पवर प्रशिक्षक गोकुल विष्ट लगायतले पोखरेली किक्रेट [...]

Continue reading …

लन्डन/ सञ्चार जगत्मा आफूलाई चर्चामा राख्न खेलाडीले अनेक कार्य गर्छन् । विशेषतः महिला खेलाडीले ग्ल्यामर्स, डेटिङ, पहिरन आदि कारणले मिडियाको ध्यान केन्दि्रत गर्ने गरेका छन् । आफ्नो स्वाभाविक शरीरलाई अप्राकृतिक रूपमा सुन्दर बनाएर चर्चामा आउनेको कमी पनि छैन । त्यसमा कतिपय त बाध्यताले गर्दा नै शरीरका अंगहरूमा कैंची चलाउन बाध्य पनि छन् । यस्तै समस्यासँग [...]

Continue reading …

पेन्च ओपनमा खल्लो प्रदर्शन गरे पनि भारतीय टेनिस सुन्दरी सानिया मिर्जा केही दिनदेखि चर्चामा छिन् । वर्षको दोस्रो ग्रान्डस्लाममा खल्लो हारबाट सानियाका करोडौं समर्थकको चित्त त दुख्यो नै । उनलाई मनमा सजाएर राख्ने युवा समर्थकहरूको मन त झन दुख्यो होला, उनको घरजम बसाउने निर्णयबाट । भारतीय मिडियामा सधैं चर्चामा रहने नाममध्ये सानिया मिर्जा पनि एक [...]

Continue reading …

नवीन खतिवडा, नाम्चे बजार, जेठ १५ विश्वको सबैभन्दा उचाईबाट सुरु हुने एभरेस्ट म्याराथनमा यस वर्ष २१ वर्षीय फूर्वा तामाङ प्रथम भएका छन्। उनले ३ घन्टा  ४० मिनेट ४७ सेकेन्डमा निर्धारित दुरी पुरा गरे। तामाङ गतवर्षका उप विजेता हुन्। यसैगरी म्याराथनमा फुर्वाका दाइ रामकुमार तामाङ दोस्रा भए । रामकुमारले निर्धारित दुरी ४ घन्टा, ७ मिनेट २ [...]

Continue reading …

रोमेमा भएको यूरोपियन कप फाईनलमा बार्सिलोनाले म्यान्चेस्टर युनाईटेड लाई २-० ले पराजित गर्‍यो। खेलको दुबै हाल्फमा बार्सिलोनाको तरफ बाट १,१, गोल भएको थियो। बार्सिलोनाको तरफ बाट पहिलो गोल खेल्को १० औं मिनेटमा बार्सिलोनाका समुएल एतोले गरेका थिए। पछी खेलको ७० औं मिनेटमा लिओनेल मेस्सिले बार्सिलोनको लागि दोस्रो गोल गरेका थिए। उता म्यान्चेस्टर युनाईटेडका क्रिस्तियानो रोनाल्दोले [...]

Continue reading …

काठमाडौं, जेठ ११ रोयल च्यालेन्जर्स बैग्लोरमाथि ६ रनको रोमान्चक जितसँगै एडम गिलक्रिष्ट कप्तानीको डेकान चार्जस् हैदरावादले इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको दोश्रो संस्करणको उपाधि उचालेको छ। गिलक्रिष्टको सशक्त कप्तानी र विस्फोटक व्याटिङले अन्ततः दोश्रो सँस्करणको उपाधि दोश्रो पटक पनि भारत इतरका खेलाडीको कप्तानीले चुमेको छ। गत वर्षको पहिलो सस्करणको उपाधि सेन वार्न कप्तानीको राजस्थान रोयल्सले [...]

Continue reading …

इण्डियन प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधिका लागि आज हैदराबाद डेक्कन चार्जर्स र बैंगलोर रोयल च्यालेर्ञ्जर्स भिड्ने भएका छन् । हिजो भएको दोस्रो सेमिफाइनलमा बैंगलोरले चेर्न्नई सुपरकिंग्सलाई ६ विकेटले हराएपछि उपाधिका लागि डेक्कन चार्जर्स र बैंगलोर रोयल च्यालेर्ञ्जर्स भिड्ने भएका हुन् । हिजो भएको सेमिफाइनलमा टस हारेर पहिले व्याटि·को निम्तो पाएको चेर्न्नई सुपर किंग्सले निर्धारित [...]

Continue reading …

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि जिल्ला स्तरिय अन्तर डोजो सितेरियो कँराते प्रतियोगीता सुरू भएको छ ।       दर्ुइ दिन सम्म सञ्चालन हुने प्रतियोगीताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले यस्ता प्रतियोगीताले जिल्लाको खेल क्षेत्रमा बिकास पुर्‍याउने भएकाले निरन्तरता दिनुपर्ने बताउनुभयो ।        नेपाल सितेरियो कँराते संघ म्याग्दीको प्रमुख र नेपाल मगर युवा संघको सहआयोजनामा भएको [...]

Continue reading …

म्याग्दी/विगत केही समय यता जिल्लाको सदरमुकाम बेनी बजारमा नक्कली नोटको बिगबिगीका कारण उपभोक्ताहरूका साथै स्थानीय ब्याङ्कहरू समेत हैरानीमा परेका छन् । बजारमा आएका पाँचसय र एक हजार रुपैयाँका नोटहरू नक्कली भेटिएको बताइएको छ । बेनी बजारमा रहेको एक निजी स्तरको माछापुछ्र्रे ब्याङ्कका अनुसार बजारमा नक्कली नोटको कारोबार गर्ने कुनै गिरोह नभई पोखरा, काठमाडौँंलगायतका ठाउँबाट तस्करहरूले [...]

Continue reading …

कोलकता, जेठ ३ – अनुमतिविना अभ्यास सत्र र जलपाईगुडीमा खेलिएको प्रदर्शन फुटबल म्याचबाट वाहिर रहेका कारण मोहन बगानले कप्तान भाइचुङ्ग भुटियालाई अभ्यास गर्नबाट रोकेको छ । साथै बगानले कारण देखाउ आदेश जारी गर्दै भुटियासँग सफाइ पनि मागेको छ । निकै ठाडो भाषामा लेखिएको पत्रमा मोहन बगानले भारतीय फुटबल टिमका कप्तानबाट ४८ घण्टा भित्र जवाफ दिन [...]

Continue reading …

काठमाडौं, जेठ १- प्रथम अन्तर मारवाडी ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। श्री राम बाबा भक्त मण्डलको आयोजनामा हुने प्रतियोगितामा मारवाडी समुदाय अन्तर्गतका ले मात्र खेल्न पाउनेछन्। प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने छन् । समूह ‘ए’ मा नक्साल च्यालेन्जस्र सिटी सेन्टर नक्साल च्यालेन्जस्र टिप टप इलेभेन र विशाल बजार ब्लासटर्स छन्। त्यस्तै समूह [...]

Continue reading …

काठमाडौँ, वैशाख ३१-एएफसी प्रेसिडेन्ट्स कप छनौट चरण अन्तर्गत दशरथ रंगशालामा आज भएको खेलमा नेपाल चाइनिज ताइपेइसित २ काविरुद्ध ३ गोलले पराजित भएको छ। नेपालको महेन्द्र पुलिस क्लबका तर्फबाट योगेश श्रेष्ठ र चेतन घिमिरेले गोल गरेका थिए। चाइनिज ताइपेइको ताइवान पावरका तर्फबाट फेङ, लीन र लीले एक एक गोल गरेका थिए।

Continue reading …

विक्रम गिरी महेन्द्रनगर बैशाख २९- सुदूरपश्चिम विकास क्षेत्रबाट आठ जना खेलाडी एन्फा एकेडेमिकालागि छनौटमा परेका छन्। राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक धुव्र केसीको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीले महेन्द्रनगरमा आठ जना खेलाडीलाई मंगलवार एकेडेमीका लागि छनौट गरेको छ। एन्फाकालागि छनौटमा परेका १२ वर्षमुनीमा खेलाडीहरुमा ६ जना काचनपुर र दुई जना कैलालीका रहेका छन्। कञ्चनपुरका एन्फा [...]

Continue reading …