इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा किङ्ग इलाभेन पन्जाबले मुम्बई इण्डियनलाई ६ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य पन्जाबले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो ।उसको जितमा सेन मार्सले सर्वाधिक ६४ रनको योगदान दिए । यसअघि पहिले व्याटिङ गरेको मुम्बईले जेम्स फ्राङ्कलिनको ७९ रनको मदतमा निर्धारित २० [...]
Continue reading …स्पेनिस ला लिगा फुटबलको इएल क्यासिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । जितसँगै लिगमा ४ खेल खेल्न बाँकी छँदा ७ अंकको अग्रता लिएको रियलले सन् २००८ पछि पहिलो पटक ला लिगाको उपाधि जित्ने लगभग पक्का मात्र गरेन, बार्सिलोनालाई ५ वर्षपछि हराउन सफल भएको छ । यस्तै नाउ क्याम्पमा बार्सिलोनाको ५३ खेलको अपराजित यात्रामा [...]
Continue reading …च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा चेल्सीले बार्सिलोनालाई पराजित गरेको छ । बुधबार राति घरेलु मौदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले डिफेण्डिङ च्याम्पियन बार्सिलोनालाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा डिडए ड्रोग्बाले पहिलो हापको अन्त्यमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा हाबी भएको बार्सिलोना गोल गर्न चुक्दा दबावमा परेको छ । [...]
Continue reading …भुमेपुजाको अवसरमा मण्डली युवा क्लब चिमखोलाको आयोजनामा भएको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २१ गतेदेखी भएको मेलामा आयोजीत पुरुष भलिबल खेलमा केवाईसी युवा क्लब घतान काउलेगौडा ‘ए’ प्रथम र केवाईसी युवा क्लब ‘बि’ दोस्रो भएका छन् । विभिन्न १६ टिमको सहभागीता रहेको पुरुष भलिबल खेलमा घतानका स्थानिय खेलाडीहरुले रोमाञ्चकृत [...]
Continue reading …अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई अपहरणको शैलीमा लैजाने त्रिभुवन आर्मी क्लबलाई कारवाही गरेको छ । एन्फा अनुशासन समितिको २९ गते बसेको बैठकले राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई फिर्ता लैजानु खेलाडी दर्ता तथा स्थानान्तरणसम्वन्धी नियमावली विपरित भएको ठहर गर्दै आर्मीलाई १ लाख रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो । साथै आर्मीलाई आगामी दिनमा [...]
Continue reading …इण्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई २७ रनले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थान १९ दशमलव ४ ओभरमा १ सय ७० रन जोड्दा अलआउट भयो । उसका लागि ओवेश शाहले ७६ रन जोडेपनि हार टार्न सकेनन् । य सअघि पहिले व्याटिङ गरेको मुम्बईले किरण [...]
Continue reading …इङ्ग्लिस प्रिमियर लिग फुटबलको लिग लिडर म्यान्चेष्टर युनाइटेडले विगानसँग अप्रत्यासित हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले वेष्टब्रोमलाई ४–० गोल अन्तरले पराजित गर्दा लिग लिडर म्यान्चेष्टर युनाइटेड रेलिगेशन जोनबाट बच्न संघर्षरत विगानसँग १–० ले पराजित भएको हो । म्यान्चेष्टर युनाइटेडको हारसँगै अंक दुरी ५ मा झारेको म्यान्चेष्टर सिटीे उपाधि होडमा फर्किएको छ [...]
Continue reading …इन्डीयन प्रिमियर लिग क्रिकेट अर्न्तगत आज एऊटा मात्र खेल हुने भएको छ । मुर्म्बईको वान्खेडे स्टेडियममा राति ८ बजेबाट शुरु हुने आजको खेलमा मुर्म्बईर् इण्डियन्स र राजस्थान रोयल्स विच प्रतिस्प्रधा हुनेछ । मुर्म्बईर् इण्डियन्स हरभजन सिंहको कप्तानीमा मैदानमा उत्रदै छ भने राजस्थान रोयल राहुल द्रबिडको कप्तानीमा मैदानमा उत्रनेछ । यसअघि गएराती अबेर सम्पन्न खेलमा दिल्ली [...]
Continue reading …इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । कोलकत्ताले मंगलबार भएको आफ्नो तेस्रो खेलमा बेङ्ग्लोर रोयल च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन बनायो । उसका लागि गौतम गाम्भीरले ६४ रन बनाए भने मनभिन्दरले ४६ [...]
Continue reading …नेपाली स्टार शक्ति गौचनले इन्डियन प्रमियर लिग-आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ट्रायल दिने भएका छन् । त्यसका लागि उनी आज नागपुर जाँदैछन् । नेपालका श्रीलंकाली प्रशिक्षक पुबुद देशानायकेको सक्रियातामा शक्तिले राजस्थानमा आफ्नो खेल देखाउने अबसर पाएका हुन् । शनिवार युएईमा भएको बिश्व ट्वान्टी-२० छनोटमा शक्तिले ह्याटि्रकसहित १६ विकेट लिएका थिए । त्यही प्रर्दशनबाट प्रभावित भएर दशानायेकेले [...]
Continue reading …पाकिस्तानका पूर्व कप्तान शहिद अफ्रिदी एक दिवसीय क्रिकेटमा सुपर किर्तिमान नजिक पुगेका छन् । एक दिवसीय क्रिकेटमा उनले २ सय ९८ छक्का हानिसकेका छन् र ३ सय छक्काको नजिक छन् । एक दिवसीय क्रिकेटमा अहिलेसम्म यति छक्का हानेका छैनन र तत्काल सम्भावना पनि निकै कम छ । रन बनाउने मामिलामा भने उनी निकै सुस्त छन् [...]
Continue reading …अर्जेन्टिनी स्टार लिओनल मेस्सी बार्सिलोनामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मंगलबार राति ला लिगामा ग्रानाडाविरुद्धको खेलमा हृयाट्रिक गरेका मेस्सीले सिजर रोडरिग्बेजको ६० वर्ष पुरानो किर्तिमान तोडेका हुन् । सिजरले बार्सिलोनाका लागि २ सय ३२ गोल गरेका थिए । यसअघि सिजरले २ सय ३५ गोल गरेको बताएएपनि बार्सिलाना र ला वेनग्वाडिया पत्रिकाले गरेको अध्ययनमा [...]
Continue reading …पाकिस्तानले एशिया कप क्रिकेटको उपाधि जितेको छ । मिरपुरमा बिहीबार भएको फाइनलमा बंगलादेशलाई २ रनले पराजित गर्दै पाकिस्तानले उपाधि उचालेको हो । पहिले व्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३६ रन बनायो । जवाफमा मैदान उत्रिएको बंगलादेशले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३४ रन मात्र बनाउन सक्यो ।
Continue reading …आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटमा नेपाल नदरल्याण्डसँग ६ विकेटले पराजित भएको छ । हारसँगै प्ले अफमा पुग्ने नेपालको सम्भावना झिनो भएको छ । अहिलेसम्म खेलेको ६ मध्ये ३ मा जित र ३ मा हार व्यहोरेको नेपालको ६ अंक छ । अब समूह चरणको अन्तिम खेलमा मंगलबार क्यानडासँग खेल्नेछ । क्यानडासँगको खेल राम्रो रन रेटले जितेको [...]
Continue reading …युएइमा चलिरहेको २०-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत नेपालले आज नौलो प्रतिद्वन्दी बर्मुडाको सामना गर्दैछ । सन् २००७ को विश्वकप क्रिकेटको अनुभव बटुलीसकेको भएपनि समूह ए मा चारवटै खेल हारेर पुछारमा रहेको बर्मुडासँगको आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल दुइ खेलमा जित र दुइमा हार सहित पाँचौ स्थानमा छ । नेपाल र [...]
Continue reading …
प्रतिक्रियाहरु