प्रथम प्रधानमन्त्रीकप आमन्त्रण फुटवल प्रतियोगिताको आजको खेलमा नेपाल निलो र थाइल्याण्डको जेडब्लु टीमवीच प्रतिस्पर्धा हुँदैछ । अपरान्ह साढेबजेपछि दशरथ रंगशालामा हुने खेलमा यसअघि श्रीलंकासंग पराजित भएको निलोले जित्नैपर्ने दबाब महसुस गर्नेछ । हिजो भएको खेलमा नेपाल रातो र बंगलादेशको अरमवाग टीम बरावरीमा रोकिएका थिए ।
Continue reading …श्रीलंकाली राष्ट्रिय फुटबल टोली यतिबेला नेपालमा छ। टोली बिहीबार प्रथम प्रधानमन्त्री कपको उदघाटन खेलमा नेपाल नीलोविरुद्ध उत्रदैछ। टोली उपाधि जित्ने लक्ष्यका साथ नेपाल ओर्लेको हो। अप्रिलमा हुने च्यालेन्ज कप तयारीका लागि श्रीलंकाले यो प्रतियोगितालाई उपयोग गर्ने निर्णय गरेको छ। त्यसैले पनि प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन उनीहरुको आवश्यकता हो।सोमबार नेपाल आइपुगेको श्रीलंकाली टिम प्रत्येक दिन अभ्यासमा [...]
Continue reading …रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला मंगलबार साँझ गिरफ्तार भएका छन्। नेपाल प्रहरीले उनलाई साँझ ५:४५ मा रिपोर्टर्स क्लबबाट गिरफ्तार गरेको काठमाडौं प्रहरी परिसर हनुमानढोकाले जनाएको छ। सरकारवादी मुद्दामा उनलाई गिरफ्तार गरिएको परिसरका प्रमुख प्रहरी नवराज सिलवालले जानकारी दिएका छन्। उनको कुन घटनामा संलग्न हो भन्ने विषयमा प्रहरीले बताइसकेको छैन। उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको सिलवालले [...]
Continue reading …सहाराको विजयी शुरुवातसँगै कास्की जिल्लास्तरीय क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता शुरुभएको छ । शनिबारदेखि पोखरा रंगशालामा शुरुभएको लिगमा सहाराले शसस्त्र प्रहरीको कालिका गण मालेपाटनलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै लिगको विजयी शुरुवात गरेकेा हो । विजयीसँगै सहाराले महत्वपूर्ण ३ अंक जोडेकेा छ । सहाराका लागि तीनै गोल दोस्रो हाफपछि सम्भव भएको थियो । निरन्तर [...]
Continue reading …
प्रतिक्रियाहरु