Home » Archives by category » खेल समाचार » राष्ट्रिय समाचार

कानुन बमोजिममात्रै सेनामा मधेसीको भर्नाः रक्षा मन्त्रालय

Tweet ८ पुस, काठमाडौं । रक्षा मन्त्रालयले नेपाली सेनामा मधेसी युवाहरुको भर्ना वर्तमान नियम कानुनका आधारमा मात्र गरिने बताएको छ । मन्त्रिपरिषद्को निर्णयको दुई दिनपछि शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री बिजयकुमार गच्छदारले अहिलेकै ऐन कानुनअनुसार सेनामा मधेसी युवाको भर्ना गरिने भन्दै समूहगत प्रवेशको हल्ला सही नभएको बताउनुभयो । शुक्रबारमात्र मन्त्रिपरिषद्को निर्णयको माइन्युट गरिएपछि रक्षाले [...]

Tweet काठमाडौं, मंसिर ११ – नेपाल र भारतबीच दोहोरो कर नलाग्नेसम्बन्धी सम्झौता (डीटीएए) मा आइतबार हस्ताक्षर हुँदैछ । यो सम्झौतापछि एक देशमा आयकर बुझाएपछि अर्को देशमा उक्त रकम बराबरको कर तिर्नुपर्ने छैन । सम्झौतामा अर्थमन्त्री वर्षमान पुन र उनका भारतीय समकक्षी प्रणव मुखर्जीले हस्ताक्षर गर्ने कार्यक्रम छ । एकदिने भ्रमणका लागि बिहान ११ बजे काठमाडौं [...]

Continue reading …

Tweet राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सुडान घोटाला मुख्य आरोपी रुवेल चौधरीलाई भगाउने मुख्य योजनाकार देशका ठूला तीन दल भएको आरोप लगाएका छन् । दोलखा सदरमुकाम चरिकोटमा राप्रपा नेपालको अधिवेशन उदघाटन गर्दे अध्यक्ष थापाले यति ठूलो भ्रष्टाचार प्रहरीले मात्र गर्न नसक्ने भन्दै पूर्व गृहमन्त्रीहरुको संलग्नतामा भएको ठोकुवा गरे । ४० करोडमा २९ करोड [...]

Continue reading …

Tweet कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर १८ कटानस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसङ्घका विद्यार्थीबीच शुक्रबार झडप भएको छ । स्नातक तह प्रथम वर्षको मानविकी सङ्कायका विद्यार्थीहरुबीच कोचिङ्ग पढाउने विषयमा दुबै पक्षबीच विवाद उत्पन्न भएपछि दोहोरो झडप भएको हो । झडपमा दुबै पक्षका दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा अखिल क्रान्तिकारीका विरेन्द्र शाह र [...]

Continue reading …

Tweet प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग माओवादी पार्टीलाई अमेरिकी आतंककारी सूचीबाट हटाउन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपतिसँग बुधबार भएको छोटो कुराकानीमा भट्टराईले समय र घटनाक्रमले माओवादी पार्टीले लामो यात्रा गरिसकेको उल्लेख गर्दै अमेरिकाले त्यसलाई आत्मसात् गर्नुपर्ने बताए । युद्धकालमा माओवादी पार्टीलाई अमेरिकाले एक्ज्युकेटिभ अडर १३२२४ अन्तर्गत ‘स्पेसल्ली डिजाइन ग्लोबल टेररिस्ट’ को सूचीमा [...]

Continue reading …

Tweet ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले पार्टीभित्रको विवाद सडकमा लगेर तमासा नदेखाउन पार्टीको बरिष्ठ उपाध्यक्ष वैद्य पक्षलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रिय अभिभावक सङ्घको छैटौं वार्षिक साधारणसभा तथा शैक्षिक गोष्ठीको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बोगटीले पार्टीभित्रको विवादलाई सहीरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले पार्टीमा एकता, सङ्घर्ष र रुपान्तरण हुनुपर्छ भन्नेमा कुनै पनि पक्षमा [...]

Continue reading …

Tweet प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार बिहान राष्ट्रपति रामवरण यादवलाई भेटी सरकारले थालनी गरेको विभिन्न कामहरु बारे अवगत गराएका छन् । शान्ति र संविधानको प्रक्रियामा भएका प्रगतिबारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘ब्रिफ’ गरेका छन् । संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका जानु पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् । प्रधानमन्त्री भट्टराई असोज २ गते त्यस तर्फ जाँदैछन् । [...]

Continue reading …

Tweet मनोज बस्नेत एमाले नेता केपी शर्मा ओलीले सस्ता प्रचारबाजीमा समय खेर नफाल्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई सुझाव दिएका छन् । शनिबार बनेपामा एमाले बनेपा नगर कमिटीको सातौं नगर अधिबेशन उदघाटन गर्दै ओलीले सस्ता गाडी चढ्ने जस्ता प्रचारबाजी काम छाडेर शान्ति प्रक्रिया पूरा गर्ने र नयाँ संविधानतिर केन्दि्रत हुन आग्रह गरे । भट्टराई सरकारले प्रचारात्मक काम [...]

Continue reading …

Tweet दिपेन्द्र विष्ट माओवादी उपाध्यक्ष मोहन वैद्यले आफू शान्ति र संविधान विरोधी नभएको बताएका छन् । देशभक्त गणतान्त्रिक एकता अभियानद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उपाध्यक्ष वैद्यले शान्तिको नाममा मुर्दा शान्ति स्वीकार्य नहुने दाबी गरे । ‘म शान्ति र शान्ति विरोधी होइन् जसले जे भने पनि तर मुदा शान्तिको पक्षमा कहिले पनि उभिने छैन,’ उनले भने [...]

Continue reading …

Tweet काठमाडौ, श्रावण ३० – राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरुलाई एक साताको म्याद दिएका छन् । प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पदबाट आइतबार राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया थालनी गरेका हुन् । अन्तरिम संविधान २०६३ अनुसार राष्ट्रपतिले पहिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुलाई भाद्र ४ गते साँझ ५ बजे [...]

Continue reading …

Tweet काठमाडौ, श्रावण ३० – माघ २० मा माओवादीको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएकै दिन बेलुका झलनाथ खनालले संवाददाताहरूसित भनेका थिए, ‘म ७ दिनमा सरकारलाई पूर्णता दिन्छु, शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउँछु ।’ तर ठीक उल्टो भयो । सात दिनसम्म त उनले एक जना पनि मन्त्री नियुक्त गर्न सकेनन् । खनालले [...]

Continue reading …

Tweet काठमाडौं, श्रावण २४ – पहेँलो धातु सुनको मूल्य आकाशिने क्रम मंगलबार पनि जारी रहृयो । मंगलबार एकै दिन सुन तोलाको १९ सय रुपैयाँ बढेर ४९ हजार ४ सय रुपैयाँ कायम भयो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४९ हजार ४ सय, तेजावी ४९ हजार १ सय ८७ र असली चाँदीको [...]

Continue reading …

Tweet धूमपान गर्ने आदत छ भने सावधान ! आइतबारदेखि सार्वजनिक स्थानमा चुरोट, खैनी खान पाइने छैन । यो नयाँ कानुनको उल्लंघन गरे सय रुपैयाँ जरिवाना तिनुपर्ने छ । त्यति नभए, कम्तीमा उक्त स्थलबाट भने तपाईंलाई बाहिर निकालिनेछ । ‘सार्वजनिक स्थलमा चुरोट, बिँडी, हुक्का, सिगार वा धूवाँका रूपमा सुर्ती सेवन गर्न र पान, खैनी, गुटखा आदि [...]

Continue reading …

Tweet राष्ट्रपति रामवरण यादवले सोमबार बेलुका भव्य कार्यक्रमबीच पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्‍घाटन गरेका छन् । यसका साथै सबैका लागि खेलकुदको नारासहित पाँचौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा राजधानीमा सुरु भएको छ । लोकतन्त्र स्थापनापछि सबैभन्दा ठूलो खेलमेलाको रुपमा प्रतियोगिताको उद्‍घाटन भएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि उपस्थिति थियो। आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले [...]

Continue reading …

Tweet नेपालले शुक्रबार थाइल्याण्डको जे डब्लुसँग खेल्ने पाकिस्तानी राष्ट्रिय टिमलाई १-० ले हराउँदै नेपाल रातो प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह बी को अन्तिम खेलमा बुधबार पाकिस्तानलाई हराएपछि नेपाल रातो ४ अंक बटुल्दै शीर्ष टोलीका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। दशरथ रंगशालाको मैदानमा विपक्षीमाथी निकै हावी रहेको नेपालले ६२ औं [...]

Continue reading …
Page 1 of 212