Home » Archives by category » खेल समाचार » अन्तराष्ट्रिय समाचार
साफ च्याम्पियनसीप फूटबलको उपाधि भारतलाई, अफगानिस्तान ४– शुन्यले पराजित

साफ च्याम्पियनसीप फूटबलको उपाधि भारतलाई, अफगानिस्तान ४– शुन्यले पराजित

नयाँ दिल्ली, मंसिर २५ – साफ च्याम्पियनसीप फूटबलको उपाधि भारतले जितेको छ । नयाँ दिल्ली स्थित जहाहरलाल नेहरु रङ्गशालामा आइतबार भएको फाईनलमा अफगानिस्तानलाई शून्यका विरुद्ध चार गोलले हराउँदै भारतले उपाधि रक्षा गरेको हो । भारतलाई जिताउन सुनील क्षेत्री, क्लिफोर्ड मिरान्डा, जेजे लाल पेखुला र सुशील कुमार सिंहले एक एक गोल गरे । भारतले पहिलो गोल [...]

पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टिममाथी लाहोरको गद्दाफी रंगशालानजिकै आतंकवादी हमला हुदा कम्तिमा आठ खेलाडी घाइते भएका थिए। आक्रमणमा परि थारंगा पारानाभिताना र थिलान सामराविरा गम्भिर घाइते भएका छन। श्रीलंकाली टिम म्यानेजर ब्रेन्डेन क्रुपुले जनाएअनुसार कुमार सांगाकारा माहेला जयावर्दने र अजन्ता मेन्डिसलगायत अन्य खेलाडीलाई पनि चोट लागेको छ। घाइते खेलाडीलाई पाकिस्तानी पुलिसले लाहोर अस्पताल पुर्‍याएको [...]

Continue reading …

पूर्व युरोपियन च्याम्पियन एसी मिलान र एस्टन भिल्ला युइएफए कपबाट बाहिरिएका छन्। प्रतियोगितामा ब्रिटिशहरुको एकमात्र आशा म्यानचेस्टर सिटी बाँकी रहेको छ। दोस्रो रोजाइका खेलाडीलाई मौका दिने निर्णयको भिल्लाले ठुलो मुल्य चुकाउनु पर्यो। फलत मस्कोको चिसोमा सिएसकेएसँग २-० ले पराजित भिल्ला समग्रमा ३-१ ले पछाडी पर्दै युरोपको दोस्रो दर्जाको प्रतियोगिताबाट बाहिरिएको छ। भिल्लाका प्रशिक्षक मार्टिन ओ [...]

Continue reading …