Home » Archives by category » खेल समाचार

श्रीलंकाले भारतलाई ५१ रनले हरायो

Tweet ९ फागुन, काठमाडौं । त्रिकोणीय एक दिवसीयमा श्रीलंकाले भारतलाई ५१ रनले पराजित गरेको छ ।जितसँगै श्रीलंका दोस्रो स्थानमा उक्लिएको छ । उसको ५ खेलबाट ११ अंक भएको छ भने समान खेल खेलेको अष्ट्रेलिया १४ अंकसहित शीर्ष स्थानमा छ । ६ खेल खेलेको भारतको १० अंक छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ९० रनको [...]

Tweet हरि गिरी म्याग्दी, ७ फागुन यूवा रेडक्रस र्सकल ,न्यू वेष्ट प्वाइन्ट आवासिय उच्च माविको आयोजनामा शुक्रबार अन्तर उच्च मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। नीजि स्तरका विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरुमा पहिलोपटक अन्तर विद्यालय, उच्च माध्यमिक स्तरिय प्रतियोगिताको आयोजना गरेको न्यू वेष्टप्वाइण्टको शुक्रबारे अतिरिक्त कृयाकलापमा सदरमुकाम आसपासका छ विद्यालयका विद्यार्थीहरु सहभागि थिए [...]

Continue reading …

Tweet त्रिकोणीय एक दिवसीय क्रिकेटमा श्रीलंकाले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ । जितसँगै श्रीलंकाले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । चार-चार खेलको समाप्तीमा भारत १० अंकसहित शीर्ष स्थानमा छ भने ९ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाको ७ अंक रहेको छ । डक वर्थ लुईस मेथडका अधारमा [...]

Continue reading …

Tweet इंगलिस क्लब आर्सनलले च्याम्पियन्स लिग फुटबलमा गएराति लज्जास्पद हार बेहोरेको छ । पि्रक्वाटरफाइनल अन्तरगतको पहिलो लेगको खेलमा इटालियन क्लब एसी मिलानसँग ४ सुन्यको फराकिलो हार बेहोरेसँगै आर्सनलको क्वाटरफाइनल प्रवेश पनि कठीन बनेको छ । गएराति मिलानको घरेलु मैदानमा भएको खेलमा उसलाई जित दिलाउन रोविन्होले २ तथा बोआटेंग र इब्राहिमोविकले १-१ गोल गरे । आर्सनलले [...]

Continue reading …

Tweet साविक विजेता बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइन प्रवेशको सम्भावना बलियो बनाएको छ । गएराति जर्मन क्लब बाएर लेभरकुसेनलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले अन्तिम ८ प्रवेशको सम्भावना बलियो बनाएको छ । बाएरको घरेलु मैदानमा भएको पि्रक्वाटरफाइनलको पहिलो लेगको खेलमा बार्सालाई जित दिलाउन एलेक्सिज सान्चेजले २ तथा लियोनेल मेस्सीले १ गोल गरे । बाएरका मिचेल [...]

Continue reading …

Tweet जाम्बियाले अफ्रिकन कप फुटबलको उपाधि जितेको छ । गएराति आइभरी कोष्टलाई पेनाल्टी सुट आउटमा ८-७ ले पराजित गर्दै जाम्बियाले पहिलोपटक उपाधि जितेको हो । निर्धारित र थप समयमा समेत गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टीमा आइभरी कोष्टका कोलो टुर र गेर्भेन्होले गोल गर्न चुकेपछि जाम्बियाले खेल जितेको हो । [...]

Continue reading …

Tweet एकिकत नेकपा माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनका लागी अन्य दलहरुसंग आजैवाट घनिभूत छलफल चलाउने भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रवार बसेको स्थायी समितिको वैठकले यस्तो निर्णय गरेको हो । बैठकले राष्ट्रिय सरकार गठनका लागी अन्य दलहरुसंग छलफल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बैठकमा जनसत्ताको निर्णय फिर्ताको विषयलाई लिएर [...]

Continue reading …

Tweet त्रिकोणीय एक दिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । जितका लागि श्रीलंकाले प्रस्तुत गरेको २ सय ३४ रनको लक्ष्य भारतले ४६ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । भारतको जितमा विराट कोहलीले सर्वाधिक ७७ रन बनाए भने सचिन तेन्दुलकर ४८ रनमा आउट भए । यसअघि पहिले व्याटिङ गरेको श्रीलंकाले दिनेश [...]

Continue reading …

Tweet जनसेनालाई नेपाली सेनाभित्रै महानिर्देशनालयमा भित्राउन तयार रहेपनि उ सहभागी प्रतियोगितामा सहभागी हुन अस्वीकार गरेको नेपाली सेना आसन्न साग खेलकुद प्रतियोगितामा खेल्न नपाउने भएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा सुरु भएको सेना र जनसेनाबीचको ‘खेलकुद लफडा’ यस बर्ष पनि जारी रहेपछि राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब छैटौं राष्ट्रिय खेलकुदमा [...]

Continue reading …

Tweet नेपाल कुबेतमा जारी एसीसी अण्डर १९ महिला च्याम्यिपयनसिप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा दुई पटकको विजेता नेपालले युएईलाई ६८ रनले पराजित गरेको छ । यस्तै थाइल्याण्डले चीनलाई १४ रनले पराजित गरेको छ । थाइल्याण्डको जितको प्रत्यक्ष फाइदा नेपालले लिएको छ । थाइल्याण्डको जितसँगै नेपाल एक खेल अघि नै [...]

Continue reading …

Tweet भारतीय क्रिेकट टिममा स्टार खेलाडी युवराज सिंह क्यान्सर रोगबाट पिडित भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार युवराज उपचारका लागि अमेरिका पुगेका छन् । यसअघि युवराजका परिवारले ट्युमरको पुष्टि गरेका थिए । जाँचका क्रममा ट्युमर बिगि्रएर क्यान्सर देखिएपछि युवराज हाल बोस्टनस्थित क्यान्सर अनुसन्धान संस्थानमा केमोथेरापी गर्दैछन् । उनको फिजियो डा. जतिन चौधरीले उपचारबाट यसलाई [...]

Continue reading …

Tweet कुवेतमा शुक्रबारबाट सुरु भएको एसीसी अन्डर १९ महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएका दुई पटकको विजेता नेपालले चीनलाई ७ विकेटले पराजित गरेको छ । चीनले प्रस्तुत गरेको ६२ रनको झिनो लक्ष्य नेपालले १५ दशमलव २ ओभरमा ३ विकेटको क्षतीमा भट्टायो । नेपालको जितमा २ चौकाको [...]

Continue reading …

Tweet अगन्धर तिवारी म्याग्दी, १९ माघ नेपाली कांग्रेसका युवा भातृ संगठन नेपाल तरुण दल म्याग्दीले जिल्लामा खेलकुद क्षेत्रको विकास गर्ने उद्धेश्यले जिल्लास्तरिय भलिबल प्रतियोगिताको आयोजना गर्नेभएको छ । तरुण दल म्याग्दीले बेनीमा एक पत्रकार सम्मेलनको आयोजना गरेर आउँदो फागुन २३ देखि २६ गतेसम्म गाविसस्तरिय पुरुष तथा खुल्ला जिल्लास्तरिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी [...]

Continue reading …

Tweet अस्टे्रलियाले सिड्नी ओलम्पिक स्टेडियममा बुधबार पहिलो ट्वान्टी-ट्वान्टीमा भारतलाई ३१ रनले हरायो । दुई खेलको शृङ्खलामा अस्टे्रलियाले १-० को अग्रता लिएको छ । भारतले भने अस्टे्रलिया भ्रमणमा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । एक दिनको खेलमा उपस्थिति कीर्तिमान ६० हजार दर्शक अगाडि पहिले ब्याटिङको निम्तो पाएको अस्टे्रलियाले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर [...]

Continue reading …

Tweet वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको उपाधि विश्व नम्बर एक नोभाक जोकोभिचले जितेका छन् । आइतबार भएको ग्राण्डस्लाम इतिहासकै सबैभन्दा लामोखेलमा विश्व नम्बर २ राफेल नाडाललाई पराजित गर्दै सर्वियान जोकोभिचले जीवनको पाँचौ ग्राण्डस्लाम उपाधि उचालेका हुन् । खेल पाँच घण्टा ५३ मिनेटसम्म चलेको थियो । निकै प्रतिस्पधात्मक खेलमा जोकोभिचले नाडाललाई ५-७, ६-४, ६-२, ६-७ [...]

Continue reading …
Page 1 of 28123Next ›Last »