Home » Archives by category » तस्विर समाचार (Page 58)

अगन्धर तिवारी , ठाकुर आचार्य -शिव) -नारच्याङ) म्याग्दी,१९ जेठ हजारौं सम्भावनाहरु रहेर पनि कुनै स्थानहरु त्यस्ता रहेका छन् जुन उचित प्रचारप्रसार र पुर्वाधार अनि लगानीकर्ताहरुको अभावमा बर्षौदेखी ओझेलमा पर्दै आईरहेका हुन्छन्, जहाँ सुन फलिरहेको हुन्छ तर टिप्नेखालको जनशक्तिको अभाव रहेको हुन्छ वा सुनलाई सुनका रुपमा प्रयोग नगरेर पँहेलो सुनलाई पित्तलका रुपमा प्रयोग गरिन्छ । म्यग्दीको [...]

Continue reading …

ठाकुर आचार्य -शिव) /म्याग्दी     विकासका कामहरु अगाडि बढाउन सरकारी निकायको मुख ताक्ने प्रवृत्तिको अन्त्य गर्दै दर्ुगम म्याग्दीको बरंजाका गाउँलेहरु गाउँमै उच्च माविस्तरको पर्ढाई सञ्चालन गर्न कस्सिएका छन् ।  गाउँको विचमा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयको स्वर्ण्र्ााहोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा स्थानिय अभिभावकहरुको विद्यालयप्रतिको सदासयता र उत्साह देखेर प्रमुख अतिथी बनेर गएका सभासद गोविन्द पौडेल पनि [...]

Continue reading …

अमृत बास्कुने माओबादी नेतृत्वको सरकारको कदमले गर्दा नागरीक सर्बोच्चतानै धरापमा पारेको बेनीमा अयोजीत एक कार्यक्रममा बताईएको छ । उक्त कुरा म्याग्दी जेसीजले आयोजना गरेको जेसीज सप्ताह २००९ को अबसरमा आयोजीत बिचार गोष्ठीमा बक्ताहरुले बताएका हुन् । संबिधानबिद तथा कानुन ब्यबसायी भिामार्जुन आचार्यले सेनपती प्रकराणले गर्दा नेपालमा नागरीक सर्बोच्चता र संबिधाननै धरापमा परेको बताएका हुन् । [...]

Continue reading …
Continue reading …
Continue reading …

दोस्रो लोकतन्त्र दिबशको अवसरमा म्याग्दीको बेनीमा राष्ट्रसेवक कर्मचारी र नागरीक समाजबिच बिहीबार भएको मैत्रिपर्ुण्ा भलिबल खेलमा सहभागी खेलाडीहरू । पाँच सेटको खेलमा नागरीक समाजले तिन सेट जितेर बिजयी भएको थियो । तस्बिर सन्तोष गौतम,

Continue reading …

पोखरा रत्नज्योति बोर्डिङ्ग स्कूलमा दश कक्षामा पढ्ने १५ वर्षा तल्लज बराले हालसम्म पाँचवटा रोवर्ट बनाइस्केका छन् । पछिल्लो ताल सफा गर्नै रोवोट रारा जलारी रोबोट विद्यालयमा प्रदशन गर्दै तल्लज । उनले फुटबल खेल्ने, भीड नियन्त्रण गर्नै, आपत्तिमा उद्धार गर्नै र पानीमा फुटबल खेल्ने रोवोट बनाइसके छ । तस्विर- सुर्यचन्द्र बस्नेत

Continue reading …

तीन ‘कफर ड्याम’ भत्केपछि कोशी पुनःनिर्माण अवरुद्ध भएको छ। नेपाल र भारतका उच्च अधिकारीले बुधवार बाँधको निरीक्षण गरेका छन्।

Continue reading …

२०६५/२/६ को दिन सगरमाथा आह्रारोण गर्न सफल भएका साउदी अरबका फारुक अल जमानलाई साउदी रियाद स्थित रहेको पाँचतारे रियाद प्लेस होटलमा २०६६ / २ / ६ विहिवार सम्मान क्रार्यक्रम आयोजना गरियो । सम्मान क्रार्यक्रमा फारुक अल जमानका साथै उहाँका बुबा आमालाई पनि टोपी र खाडा ओढाएर सम्मान गरियो कार्यक्रममा फारुक अल जमानलले आफु सगरमाथा आह्रारोण [...]

Continue reading …

हङकङ बाट यु के मा बसाई  सरी आएका नेपाली हरुले प्रथम पटक मे २३ तारिकका दिन ओक फार्म स्कुल मा एक अनौपचारिक भेटघाट ,तथा परिचयात्मक् कार्यक्र्मको  आयोजना गरे । विकेन्द होलिदएे को अबसर पारी आयोजना गरेको सो  कार्यक्रम हङकङ बाट यु केमा आई बसोबास गर्नेको  सन्ख्या के   कती   छन् र के कस्त पेशा व्यवशय अपनाइ [...]

Continue reading …

म्याग्दी समाज समिति दक्षिण कोरियाले यही मे १७ मा दक्षिण कोरियाको राजधानी सियल नजिकै सिन्होङ युनिभर्सिटीमा आयोजना गरेको भलिबल प्रतियोगितामा पर्वत समाज विजयी भएको छ। प्रतियोगितामा जम्मा ९ टिमको  सहभागिता रहेको थियो । जसमा आयोजक टिम म्याग्दी, खोटाङ सेवा समाज, पर्वत समाज, गुल्मी सम्पर्क समिति, बाग्लुङ सम्पर्क समिति, गोरखा परिवार, स्याङ्जा परिवार, नेपाल मगर संघ [...]

Continue reading …

जेठ ९ गते विहान भएको बम विस्फोटमा परी सेन्ट मेरिज स्कूलमा १० कक्षामा अध्ययनरत सेलस्टिना जोसेफ र ३० वर्षीय दिपा पैत्रीकको मृत्यू भएको फोटो पत्रकार मीन रत्न बज्राचार्यले जानकारी दिएका छन् । विस्फोटका कारण १४ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको लगनखेलमा रहेको पाटन अस्पताल तथा जावलाखेलमा रहेको अल्का अस्पतालमा उपचार भईरहेको छ [...]

Continue reading …
Continue reading …
Continue reading …

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि जिल्ला स्तरिय अन्तर डोजो सितेरियो कँराते प्रतियोगीता सुरू भएको छ ।       दर्ुइ दिन सम्म सञ्चालन हुने प्रतियोगीताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले यस्ता प्रतियोगीताले जिल्लाको खेल क्षेत्रमा बिकास पुर्‍याउने भएकाले निरन्तरता दिनुपर्ने बताउनुभयो ।        नेपाल सितेरियो कँराते संघ म्याग्दीको प्रमुख र नेपाल मगर युवा संघको सहआयोजनामा भएको [...]

Continue reading …