Home » Archives by category » तस्विर समाचार (Page 3)

म्याग्दी जेसिजको मुल आयोजनामा बैशाख ७ ८ र ९ गते सम्म सम्पन्न हुने म्याग्दी लोकतारा २ आजदेखि शुरु हूदै छ। आयोजनाको तयारी सबै अन्तिम चरणमा पुगेको जेसिजका वर्ष २०१२ का शाखा अध्यक्ष रस्मिता श्रेष्ठले बेनीअनलाइनलाइ जानकारी दिनुभयो । पहिलो दिन छनौट चरण हुने पहिलो चरणपार गर्नेहरुले दोस्रो चरणमा संगित चरणमा प्रवेश गर्नेछन भने फइनल चरणमा [...]

Continue reading …

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा चेल्सीले बार्सिलोनालाई पराजित गरेको छ । बुधबार राति घरेलु मौदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले डिफेण्डिङ च्याम्पियन बार्सिलोनालाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा डिडए ड्रोग्बाले पहिलो हापको अन्त्यमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा हाबी भएको बार्सिलोना गोल गर्न चुक्दा दबावमा परेको छ । [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी, ६ बैशाख बेलायत सरकारको उच्च सैनिक पदावी ‘भिसी’ बाट सम्मानीत तुलबहादुर पुनको स्मृतीमा बेगखोला गाविसको तिप्ल्याङ स्थित कालिका निमाविको उद्घाटन गरिएको छ । बेलायती अभिनेत्री जोहना लुम्ली, भिसी पुनकी श्रीमती पुनीसरा पुन र माईकल अलमनकी भान्जी एलीजावेथले उद्घाटन गरेका हुन । भिसी पुनको जन्मथलो तिप्ल्याङमा भुकम्पप्रतिरोधात्मक १० कोठे भवन निर्माण भएको थियो [...]

Continue reading …

नरेश कँडेल बागलुङ त आँट म पुर्‍याउछु भने झैं भएको छ बागलुङ नारायणस्थान-७का लोकेन्द्र शर्मालाई । नेपाल बोर्डमा च्याटर एकाउन्टेन -सिए)मा अध्ययनरत शर्माले आफ्नो पर्ढाई खर्च जुटाउनको लागि खेर जाने गहुँको छवालीबाट विभिन्न आर्टहरु बनाएर बिक्री गर्ने गरेका छन् ।आफ्नो अध्ययनसँगै फुर्सदको समयलाई सदुपयोग गर्दै निर्माण गरेका विभिन्न तस्विरहरु देश विदेशमा बिक्री गरी आम्दानी गर्ने [...]

Continue reading …

म्याग्दीको सदरमुकाम बेनी नजिकै रहेको बराहपाखो सामुदायिक बनमा लागेको डढेलो निभाउने प्रयास गदै र्सवसाधारण, आर्दश युवा क्लव, नेपाली सेनाको इन्द्रबक्स गणका जवानहरु । तस्विरहरु सुमित सुबेदी र सालिकराम गौतम

Continue reading …

नरेश कँडेल हिमालपारीको जिल्ला मुस्ताङमा प्रति वर्ष११ सय ५० क्विटल आयोडिनयुक्त नुन खपत हुने गरेको साल्ट ट्रेडिङ कर्पारेशन लि .बागलुङले जनाएको छ । नेपाल र भारत सरकारको सहयोगमा कर्पोरेशनद्वारा उत्पादित भानु नामको नुन हिमाली क्षेत्रका जिल्लामा खपत हुने गरेको छ । अनुदान मूल्यमा बिक्री हुने हिसाबले प्रति वर्षमुस्ताङमा १० लाख ३५ हजारको नुन खपत हुने [...]

Continue reading …

इङ्ग्लिस प्रिमियर लिग फुटबलको लिग लिडर म्यान्चेष्टर युनाइटेडले विगानसँग अप्रत्यासित हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले वेष्टब्रोमलाई ४–० गोल अन्तरले पराजित गर्दा लिग लिडर म्यान्चेष्टर युनाइटेड रेलिगेशन जोनबाट बच्न संघर्षरत विगानसँग १–० ले पराजित भएको हो । म्यान्चेष्टर युनाइटेडको हारसँगै अंक दुरी ५ मा झारेको म्यान्चेष्टर सिटीे उपाधि होडमा फर्किएको छ [...]

Continue reading …

माओवादी लडाकु सेनालाई जिम्मा लगाएका विरोधमा एकिकृत माओवादीका वैध पक्षले आज साँझ अध्यक्ष प्रचण्ड र प्रधान्मन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गरेको छ । माओवादी पार्टि कार्यालय गोदाम चोकबाट निस्केको जुलुस लोकतान्त्रीक चोकमा पुगेर कोण सभामा परिणत भएको छ । सो आन्दोलनको शुरुवात एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य बाबुराम नेपालीले गर्नुभएको थियो । लोकतान्त्रीक चोकमा भएको [...]

Continue reading …

नयाँ वर्ष २०६९ सालको हार्दिक मंगलमय शुभकामना । नयाँ वर्ष सँगै देशमा स्थायी शान्ति आओस । नेपाली जनताको भाग्यको रेखा देशको मुल कानुन जेष्ठ १४ गते नै बनोस। तर विभिन्न वाहना बनाएर अर्को म्याद थप हुन् काम चाहि नहोस । नेपालीचाहना अनुसार नै सबैले राम्रो र हाम्रो भन्ने खालको संविधान बनोस यहि नै छ नयाँ [...]

Continue reading …

म्याग्दीको विकट कुईनेमंगले,मंकवाङ र मराङ गाविसमा जिल्लाका विभिन्न सरकारी कार्यालयले आयोजना गरेको घुम्ति शिविरबाट सर्वसाधारण लाभान्वित भएका छन । घरदैलोमै कार्यालय प्रमुख आएर आफ्नो काम गरेपछि दुर्गमबस्तीका नागरिक उत्साहित समेत भएका छन । तस्विरहरु हरिकृष्ण गौतम

Continue reading …

No Comment

डाक्टर भट्टराई भारतीय राजदुत, प्रचण्ड क्रान्तिका गद्धार भएको आरोप एकिकृत नेकपा माओबादी बैद्य पक्षका नेताहरुले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेपालका लागि भारतीय राजदुत र अध्यक्ष प्रचण्ड क्रान्तिको गद्धार भएको आरोप लगाएका छन ।संयुक्त राष्ट्रिय जनआन्दोलन समिति म्याग्दीले आयोजना गरेको दिगो शान्ती र जनताको संविधानका अन्तरवस्तु विषयक अन्तरक्रियाका बाम बुद्धिजिवि ऋषीराज बरालले विप्पा जस्तो राष्ट्रघाति सम्भौता [...]

Continue reading …

म्याग्दीको विकट कुईनेमंगले,मंकवाङ र मराङ गाविसमा जिल्लाका विभिन्न सरकारी कार्यालयले आयोजना गरेको घुम्ति शिविरबाट सर्वसाधारण लाभान्वित भएका छन । घरदैलोमै कार्यालय प्रमुख आएर आफ्नो काम गरेपछि दुर्गमबस्तीका नागरिक उत्साहित समेत भएका छन । तस्विरहरु हरिकृष्ण गौतम घुम्ती शिवीरको टोली सदरमुकाम फर्कीयो सदरमुकामसम्म आएर सेवा लिन नसकेका दुर्गम क्षेत्रका बासिन्दालाई घरदैलोमानै सेवा उपलब्ध गराउने उद्देश्यले एकिकृत [...]

Continue reading …

डाक्टर भट्टराई भारतीय राजदुत, प्रचण्ड क्रान्तिका गद्धार भएको आरोप एकिकृत नेकपा माओबादी बैद्य पक्षका नेताहरुले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेपालका लागि भारतीय राजदुत र अध्यक्ष प्रचण्ड क्रान्तिको गद्धार भएको आरोप लगाएका छन । संयुक्त राष्ट्रिय जनआन्दोलन समिति म्याग्दीले आयोजना गरेको दिगो शान्ती र जनताको संविधानका अन्तरवस्तु विषयक अन्तरक्रियाका बाम बुद्धिजिवि ऋषीराज बरालले विप्पा जस्तो राष्ट्रघाति [...]

Continue reading …

हरिकृष्ण गौतम म्याग्दी, म्याग्दीको झि गाविसलाई घरभित्रको खुला धुवामुक्त गाविस घोषणा गर्ने तयारी भईरहेको छ । कम धुवा हुने, थोरै दाउराबाट छोटो समयमा खाना पकाउन सकिने सुधारीएको चुलो प्रत्येक घरमा निर्माण गरी गाविसलाई घरभित्रको खुला धुवामुक्त गाविस घोषण गर्ने तयारी भईरहेको हो । बर्तमान समयमा विश्व औधोगीकरणको चरणमा अगाडी बढिरहेकाले कार्वनडाईअक्साईडको उत्सर्जन बढिरहेको हुदा त्यसको [...]

Continue reading …

कमल खत्री प्रभु फाईनान्स कम्पनी लिमिटेडले म्याग्दी सदरमुकाम वेनीमा आईतवार देखी २९ औ शाखा तथा ३७ औँ बैङ्किङ्ग कार्यालयको उद्घाटन गरि कारोवार सुरु गरेको छ । आफ्ना ग्राहकहरुलाई एकैठाउँबाट सवै वैकिङ्ग तथा विक्तिय कारोवारको सेवा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको बैङ्किङ कार्यालयको संस्थाका संस्थापक शेयरधनी शिब कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।त्यस्तै उक्त शाखामा सेवा [...]

Continue reading …