Tweet लामो समय सम्म साहित्य क्षेत्रमा लागेका र लामो समय सम्म प्रकाश उच्च माविमा शिक्षकको रुपमा काम गरेका ब्यक्ति धुर्व्रलाल शार्मालाइ यो वर्षको सुर्यनारायण पुरस्कार एक कार्यक्रम विच आज प्रदान गरिएको छ। सहित्य कला र संगित क्षेत्रमा लागेका ब्यक्तिलाइ दिदै आएको यो पुरस्कारको ११ पटक सम्म विभिन्न क्षेत्रका व्यक्तिहरुलाइ दिएको भएता पनि यो वर्षभने सहित्यक्षेत्रमा [...]
Tweet ९ फागुन, काठमाडौं । त्रिकोणीय एक दिवसीयमा श्रीलंकाले भारतलाई ५१ रनले पराजित गरेको छ ।जितसँगै श्रीलंका दोस्रो स्थानमा उक्लिएको छ । उसको ५ खेलबाट ११ अंक भएको छ भने समान खेल खेलेको अष्ट्रेलिया १४ अंकसहित शीर्ष स्थानमा छ । ६ खेल खेलेको भारतको १० अंक छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ९० रनको [...]
Continue reading …Tweet हरिकृष्ण गौतम नेपालकै प्रशिद्ध तिर्थस्थलका रुपमा परिचित मुक्तिनाथ, दामोदरकुण्डको प्रवेशद्धार तथा पश्चिम क्षेत्रको पशुपतिनाथले समेत भनिने गलेश्वर शिवालय क्षेत्रको विकासका लागि शिवालय क्षेत्रविकास समितिले फागुन २ गते देखि सुरु गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञमा एक करोड ४५ लाख आर्थिक, हजारौ धार्मिक तिर्थालु र सयौ सहयोगदाता भित्राउँदै सम्पन्न भएको छ । विगत लामो समयदेखि गलेश्वर [...]
Continue reading …Tweet सर्वोच्च अदालतले सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले पदमा रहँदा भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाएको ठहर गर्दै डेढ बर्ष कैद र १ करोड ६९ लाख ९ हजार ८ सय ५७ रुपैयाँ ४ पैसा जरिवानाको फैसला सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय तर्कराज भट्ट र सुशिला कार्कीको संयुक्त इजलासले मंगलबार गुप्तालाई डेढ बर्ष कैद, ८४ लाख ९ हजार [...]
Continue reading …Tweet परम्परागत रुपमा महाशिवरात्रीका दिनमा बजारबाट दाउरा संकलन गरि नजिकै रहेको लक्ष्मीनारायण मन्दिरमा लगेर धुनी जगाउने चलनलाइ निरन्तरता दिदै भजनकिर्तनका साथ धुनी जगाइयो। बजारभरिका स्थानियबासीको बाक्लो उपस्थिती रहेको थियो भने बच्चा र युवाहरुमा उखु र फर्सी पट्काइ खानेक्रम रहेको थियो। उखुको त्यो आवाजले लाग्थ्यो कुनै ठुलो पट्काको आवाज आइरहेको थियो । बजार भरिका विभिन्न चोकमा [...]
Continue reading …Tweet आज महाशिवरात्री पर्व मुलुकभर परम्पराअनुसार मनाइँदैछ । शिवरात्रीको अवसरमा मुलुकभरका शिवालयहरुमा दर्शनार्थीको भीड लागेको छ । गलेश्वर मन्दिरमा ठूलो संख्यामा दर्शनार्थीको घुइँचो लागेको छ । बिहान ३ बजेदेखि नै दर्शन गर्नेहरुको लामो लाइन लागेको छ । गलेश्वर क्षेत्र विकास कोषले दर्शनार्थीलाई लाइनमार्फत मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ । आज सोमबार परेका कारण पनि यसअघिको [...]
Continue reading …Tweet अगन्धर तिवारी म्याग्दी, ६ फागुन नेकपा एमालेका केन्द्रिय सदस्य एवं यूवा नेता योगेस भट्टराइले एकिकृत माओबादीको दशवर्षो युद्धको धङ्धङ नछोडेका कारण समयमा संविधान बन्न नसकेको भन्दै यो सरकारले जनताका आधारभुत आवस्यकता समेत पुरा गर्न नसकेको आरोप लगाएका छन् नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको जिल्ला भेला तथा गोष्ठीलाई सम्बोधन गर्दै नेता भट्टराइले एक [...]
Continue reading …Tweet म्याग्दी बौद्ध संघले आफ्नो पुजा अर्चनाका लागि बौद्ध बिहारको निर्माण गर्ने भएको छ । कुल ५५ लाखको लागतमा निर्माण गर्न लागिएको बौद्ध विहारको बुधबार एक कार्यक्रमका बीच ८ जना भन्ते र १ जना गुरुआमाले बुद्धपुजा र परितान पाठ गरि शिलान्यास गरिएको छ । बौद्ध बिहारको शिलान्यास बौद्ध संघ म्याग्दीका लागि जग्गा प्रदान गर्ने पूण्यबहादुर [...]
Continue reading …Tweet बैधानिक रुपमा दर्ता भएको यातायात व्यवसायी समिति खारेजीको माग गर्दै धौलागिरी यातायात समितिले गरेको बन्दले अञ्चलको जनजीवन तेस्रो दिन पनि प्रभावित भएको छ । बेनीमा पनि सबै पसलहरु बन्द रहेका छन भने निजि तथा सरकारी विद्यालयहरु भने खुलेका छन। सामन्य रुपमा मोटरसाइकलहरु भने गल्ली गल्लीमा चलेका छन भने बजार सुनसान भएको छ। दुई दिन [...]
Continue reading …Tweet हरिकृष्ण गौतम म्याग्दी २ फागुन मुक्तिनाथ मन्दिरको प्रवेशद्धार म्याग्दीका प्रसिद्ध धार्मिकस्थल गलेश्वरको चौतर्फी विकास लागि मंगलबार देखि यहि फागुन ९ गतेसम्म भावगत् धनधान्याचल ज्ञान महायज्ञ सुरु भएको छ । गलेश्वर क्षेत्रविकास समितिको आयोजनामा संञ्चालन भएको महायज्ञका लागि आन्तरिक तथा बाहृय तयारी पुरा भएको बताईएको छ । महायज्ञलाई थप व्यवस्थित बनाउन स्टल, आवास तथा भोजन, [...]
Continue reading …Tweet हुनत आफ्नो मायालुलाई उपहार दिन कुनै दिन कुर्नु पर्दैन । तरपनि प्रणय दिवसको दिन सरप्राइजका साथ प्रेमी वा प्रेमिकालाई उपहार दिनुको मज्जा नै बेग्लै हुन्छ । वर्षमा एकदिन आउने प्रणय दिवस । यो दिन प्रेम सम्बन्धलाई अझै गाढा बनाउने र सम्बन्धमा आएका तिक्ततालाई समेत मेटाएर मन सफा पार्ने दिन हो । त्यसैले सफेद मनले [...]
Continue reading …Tweet आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस प्रेम गर्ने र आफ्नो मायाको अभिब्यक्ति ब्यक्त गर्ने सुनौलो अवसर पनि आजको दिन आफ्नो मन परेको मान्छेलाइ मायाको इजहार गर्र्यो भने सजिलै सँग कबुल गर्छन भन्ने पनि गरिन्छ। पश्चिमी संस्कृती भएता पनि पछिल्लो समय नेपाली युवा युवती माझमा निकै लोकप्रिय बनेको छ यो पर्व। वर्षमा एकदिन आउने प्रणय [...]
Continue reading …Tweet हरि गिरी म्याग्दी २ फागुन म्याग्दी जिल्लाको कला संस्कृतीको जगेर्ना गर्दै लामो समय सम्म जनै पूर्णिमाको दिन निकालिने नागा नगनीमा नागा भएर नाच्ने भैर बहादुर श्रेष्ठको ८८ वर्षको उमेर निधन भएको छ। वर्षोनी नेवार समुदायको घरमा एक वर्षभित्र दिवंगत भएको सम्झनामा निकाल्दै आएको नागा नगनी नाचमा नागा भएर नाच्दै आएका भएता पनि लामो समय [...]
Continue reading …Tweet अगन्धर तिवारी म्याग्दी, २६ माघ काठमाण्डौंको एक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको शमुहले म्याग्दीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयलाई चार लाख बढि मुल्य बराबरका २२ सय थान पुस्तकहरु उपहारस्वरुप प्रदान गरेका छन् । ललितपुरस्थीत काठमाण्डौं कलेज अफ म्यानेजमेण्टको बिबिए दोस्रो वर्षा अध्ययनरत विद्यार्थीहरुको एक समुहले बिभिन्न क्षेत्रमा संकलन गरि नेपाली, अंग्रेजी, हिन्दी लगायत भाषाका साहित्य, सामान्य ज्ञान [...]
Continue reading …Tweet भारत अष्टेलिया विच फागुनको १८ गते भएको टि २० खेलमा जित हात पारेपछि अष्टेलियामा रहेका नेपालीहरुले पनि निकै हौसला बढाएका थिए अष्टेलियाको उक्त खेलमा जित हात पारेपछि नेपाली दर्शकको मायालाइ उनले नेपाली झन्डामा आफ्नो अटोग्राफ दिएर नेपालीदर्शकोले अष्टेलियालाइ हौसला बढाएको धन्यावाद दिए। अष्टेलियाको ओलमपिक रंगशालमा भएको खेलमा अष्टेलिया रहेका म्याग्देली युवाहरुको पनि बाग्लो उपस्थिती [...]
Continue reading …
प्रतिक्रियाहरु