कमल खत्री ÷म्याग्दी, वैशाख ३० गते । नयाँ संविधान जारी हुने मिति नजीकीदै जाँदा सवै जाती, समुदाय, वर्ग र क्षेत्रका व्यक्तिहरुले आ– आप्mना हक, हित र अधिकार शुनिश्चत गर्नका लागी दबाबका स्वरहरु निकालीरहेका छन् । दलहरुविच नै विवादको विषयबस्तुमा परेको एकल जातीय पहिचान सहितको संघियताको विरोध गर्दै विभिन्न जातीय संघसंगठनले दबाब स्वरुप विहिवार र शुक्रवार [...]
Continue reading …पश्चिम म्याग्दीको विकट गाविसको रुपमा परिचित लुलाङ्ग गाविसलाई शनिबार खुला दिशामुक्त गाविस घोषणा गरिएको छ । तिन सय आठ घरधुरी रहेको गाविसका सवै घरमा पक्की शौचालय निर्माण भएपछि एक कार्यक्रमको आयोजना गरी लुलाङ्ग गाविसलाई खुला दिशा मुक्त गाविस घोषणा गरिएको हो । सरसफाईबाट निरोगी बनेर गाउँको सकारात्मक सन्देश प्रवाह गराउन गाउँले सक्रिय बनेपछि सबैले शौचालय [...]
Continue reading …३० वैशाख, ललितपुर । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले संविधानसभालाई विसर्जन गरी जनताको संविधान नबनाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको छ । माक्र्सवादी लेखक डा ऋषिराज बरालद्वारा लिखित ‘नेपाली जनयुद्ध’ नामक पुस्तकको विमोचन गर्दै बैद्यले प्रमुख दलका नेतृत्वले संविधानसभालाई बेवास्ता गरी एकलौटी निर्णय गरेर संविधान निर्माणको पद्धतिलाई समाप्त पारेको आरोप लगाउनुभयो । उपाध्यक्ष वैद्यले [...]
Continue reading …३० बैशाख, काठमाण्डौ । शिव सेना नेपालले मुलुकलाई जातीय राज्यमा लगिए मुलुकमा जातीय युद्ध चर्किने र १५ लाखको ज्यान जाने चेतावनी दिएको छ । १५ हजारको ज्यान जानेगरि भएको युद्धका आधारमा मुलुकलाई जातीय संघीयतामा लगिए त्यसपछि मुलुकमा १५ लाखको ज्यान जानसक्ने भन्दै उसले बेलैमा सजग हुन नेताहरुलाई आग्रह गरेको छ । शिव सेनाले शनिवार नयाँ [...]
Continue reading …जातिय राज्यको विरोधमा आन्दोलनमा उत्रेको संयुक्त सघर्ष समितिले आयोजना गरेको २ दिने नेपाल बन्दको दोश्रोदिन सदरमुकाम देखि सम्पूर्ण म्याग्दीका गाँउहरुमा जनजीवन प्रभावित बनेको छन । शुक्रवार बिहानै देखि बन्द सफल पार्न बन्दकर्ताहरु बजारमा चर्का नारावाजी गर्दै हिंडेका छन् । पसल विद्यालय कलकारखना बैकिङ क्षेत्र सबै प्रभावित भएको छ । देश टुक्राउन पाईदैन, जातिय राज्य चाहिंदैन [...]
Continue reading …राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि आन्दोलन गर्दै आएको संयुक्त संर्घष समिति पर्वतले अखण्ड पश्चिमाञ्चलको घोषणा गर्दै शुक्रवार सदरमुकाम कुश्माबजारमा प्रदर्शन गरेको छ । विभिन्न पाँचवटा समाजले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, शिवालय चोक लगायतका ठाउँमा बोर्ड टाँसेर अखण्ड पश्चिमाञ्चल राज्य घोषणा गरेका छन् । आन्दोलनकारीहरुले विभिन्न नाराबाजी गर्दै दिनभर [...]
Continue reading …कास्की, वैशाख २९ – जातीय राज्यको विरोधमा उत्रेका प्रदर्शनकारीले शुक्रबार पोखरामा अखण्ड नेपाल पश्चिमाञ्चलको बोर्ड बोकेर वृहत प्रदर्शन गरेका छन् । उनीहरुले अखण्ड नेपाल पश्चिमाञ्चको माग समेत गदै नाराबाजी गरिरहेका छन् । शहरका विभिन्न भागबाट निस्केको जुलुसले जातीय राज्य कुनै पनि हालतमा मान्दैनो भन्दै बाजागाजा सहित प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले बोकेको अखण्ड नेपाल पश्चिमाञ्चल [...]
Continue reading …२९ बैशाख, काठमाण्डौ । नेपाली कांग्रेसले बहु पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सर्तमा ११ राज्यमा जान सकिने बताएको छ । माओवादीका शीर्ष नेताहरुसँग आज बिहान प्रचण्ड निवासमा भएको छलफलमा कांग्रेस नेताहरुले पहिचानको आधार जातीयमात्रै हुन नहुने अडान लिएको छ । वैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले प्रदेशको नामको बिषयमा मुख्य बिबाद रहेको र संख्यामा बिबाद नरहेको [...]
Continue reading …२९ वैशाख, काठमाण्डौ । जातीय राज्यको विरोधमा ब्रामण-क्षत्री लगायतको संघर्ष समितिले आहृवान गरको दुई दिने नेपाल बन्दका कारण शुक्रबार पनि देशभरको जनजीवन प्रभावित भएको छ । सरकारले वार्तामा आहृवान गरेपनि संघर्ष समितिले बन्द कायमै राखेको छ । बन्दका कारण राजधानीसहित पोखरा, विराटनगर, वीरगञ्ज, लगायतका देशभर नै सार्वजनिक यातायातका साधन चलेका छैनन भने बजार, पसल तथा [...]
Continue reading …२०६९ वैशाख २७ गते न्यूज डेक्स म्याग्दीको मुना गाविसमा विहीवार टेगेन्द्र पुनको संयोजकत्वमा १० सदस्यीय गाविसस्तरीय शान्ति समिति गठन भएको छ । समितिको सदस्यहरुमा वमवहादुर पाइजा, खिमवहादुर मल्ल, धनवहादुर भण्डारी, चन्द्रवहादुर मल्ल, खिमदेवि पुन, तारा भण्डारी, गंगा रसाइली, वेलवहादुर पाइजा र विष्णुप्रसाद पौडेल रहनुभएको छ । स्थानीय शान्ति समिति म्याग्दीका संयोजक देवेन्द्र केसीको अध्यक्षता र [...]
Continue reading …अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी अंचल कमिटीले बुधबार पदाधिकारी मनोजित तथा कार्य विभाजन गरेको छ । अनेरास्ववीयु धौलागिरी अंचल कमिटी संयोजक लालबहादुर थापाको अध्यक्षतामा बसेको दोश्रो पूर्ण बैठकले सह–संयोजकमा प्रेम केसी, सचिव भगवान चोखाल, कोषाध्यष सिमा नेपालीलाई मनोनित गरेको छ । बैठकले उपसचिव अर्का बैठकले मनोनित गर्ने निर्णय गरेको छ । जीवन सापकोटा, पूर्णबहादुर [...]
Continue reading …विभिन्न जातीय संगठनहरुले आव्हान गरेको नेपाल बन्दका कारण आज म्याग्दीको जनजिवन प्रभावित भएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले आव्हन गरेको दुई दिने बन्दको पहिलो दिन म्याग्दीमा सवारी साधन चलेका छैनन् । शिक्षण संस्था, बैङ्क, पसल र व्यवसायहरु ठप्प छन् । लामो तथा छोटो दुरीमा छुट्ने सवारी साधन नचल्दा काम [...]
Continue reading …सन्तोष थापा÷पर्वत, २८ बैशाख राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दका कारण आज बिहानैदेखि पर्वतको जनजीवन ठप्प बनेको छ । बन्दका कारण सवारीका साधनहरु पूर्ण रुपमा बन्द छन् भने उद्योग, कलकारखाना, व्यापार व्यावसाय, शैक्षिक संस्था समेत पूर्ण रुपमा ठप्प बनेका छन् । बन्दले जिल्लास्थित सरकारी कार्यालयहरुमा समेत सुनसान बनेका छन् [...]
Continue reading …२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले जेठ १४ मा संविधान जारी हुने अवस्था नभए कांग्रेस सरकारमा नबस्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता थापाले भन्नुभयो-’कांग्रेस सरकारमा आइहाल्यो । अब संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थपिइहाल्छ भनेर सहमतिको नाजायज फाइदा उठाउने हो भने कांग्रेस सरकारबाट फिर्ता हुन्छ [...]
Continue reading …२८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले सर्वसाधारणका लागि फोटोसहितको नामावली हेर्न वेबसाइट व्यवस्था गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा जनसमुदायको व्यापक मागसमेतलाई ध्यानमा राखी आयोगको वेबसाइट www.election.gov.np मा सो नामावली हेर्न सक्ने व्यवस्था मिलाएको जनाइएको छ । व्यक्तिको फोटोसहितको विस्तृत विवरण हेर्नका लागि सम्बन्धित व्यक्तिको जन्ममिति वा नागरिकता नम्बरमध्ये कुनै एक विवरण उल्लेख गर्नुपर्ने र [...]
Continue reading …
प्रतिक्रियाहरु