८ बैशाख, काठमाण्डौ । राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीलाई पत्र लेखि सेनासम्वन्धी तत्काल कुनै ठूलो निर्णय नगर्न सुझाव दिनुभएको छ । सेनापतिलाई सोधिएको स्पष्टिकरणबारे सोमबार प्रधानमन्त्रीसंग भएको छलफलका आधारमा तयार पारिएको पत्रमा राष्ट्रपतिले सरकार र सेनावीच बिश्वासिलो बाताबरण हुनुपर्ने भन्दै ध्यानाकर्षण गराइएको छ । संबिधानमा राष्ट्रपतिलाई सेनाको परमाधिपति तोकिएपनि सोअनुसार सैनिक ऐन २०६३ मा ब्यवस्था [...]
Continue reading …८ वैशाख, चितवन । गत महिनामा भएको सम्झौता अनुसार आफ्ना ६ बुँ दे माग पुरा गर्न सरकार मौन देखिएको भन्दै थारु समुदाय फेरी आन्दोलीत भएका छन् । चैत्र महिनामा लामो आन्दोलन गरेर सरकारसाग सम्झौता गरेका थारुहरुले आज भरतपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत भोलीबाट चितवन सहित थारुहट जिल्लाहरु [...]
Continue reading …म्याग्दी, बैसाख ७/जनयुद्धका बेला माओवादी आक्रमणमा परेर भत्किएको पुलाचौरको गाविस भवनको पुनर्निर्माण कार्य थालिएको छ । २०५८ सालमा ध्वस्त भएको गाविस भवन सरकारको यसै वर्षविनियोजित २५ लाख बजेटमा निर्माण गरिन लागेको हो । गाविस भवन नभएकै कारण देखाएर लामो समयदेखि सदरमुकाममै बसेर कार्यसम्पादन गर्दै आइरहेका सचिव भवन निर्माण लगत्तै गाउँ फर्किनेमा गाउँलेहरू आशावादी देखिएका छन् [...]
Continue reading …म्याग्दी, बैसाख ७/सशस्त्र द्वन्द्व गरेर भएपनि तिब्बतलाई चीनबाट अलग्याउन चाहने तिब्बतको एक गैरसरकारी संस्था ‘तिब्बत योङ कङ्ग्रेस’ -टीबाइसी) मुस्ताङमा सक्रिय हुन थालेको छ । टीबाइसी मुस्ताङसमेत गठन भएको छ । ७ सदस्यीय समितिको अध्यक्ष थर्चेन लामा रहेका छन् । लामा मार्फामा रहेका छैरो शरणार्थी शिविरका हुन् । शिविरमा नेपालीलाई पस्न प्रतिवन्ध छ । अध्यक्ष लामाले [...]
Continue reading …धन बस्नेत पोखरा, ६ बैशाख/पोखरामा शनिबार राती पुजारी र सन्यासी गरी दुइ जनाको हत्या भएको छ । पोखरासँगै जोडिएको भलाम गाविसको हरिहर गुफा सन्यास आश्रममा १६ वर्षेखि बस्दै आएका ८४ वषर्ीय तारानन्द गिरीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो । शनिबार राती नै पोखरा उपमहानगर पालिका वडा नम्बर १८ स्थित बाच्छे बुडुवामा रहेको शिवालय [...]
Continue reading …धन बस्नेत पोखरा, ६ बैशाख/पोखरामा क्रिकेट मैदान बनाउन नेपाल क्रिकेट एशोसियन-क्यान)ले ५ लाख आर्थिक सहयोग दिएको छ । क्यानले मैदान बनाउन हालसम्म १० लाख रुपियाँ दिइसकेको छ । दोस्रो चरणको पाँच लाख रुपियाँ क्यानले चैतको अन्तिम साता पोखरास्थित क्रिकेट मैदान निर्माण समितिलाई पर्ठाईदिएको हो । क्यानले आर्थिक सहयोग दिएपछि एकदशकदेखि अलपत्र परेको मैदान बन्ने पोखरेली [...]
Continue reading …नेपाल सरकारको युवा स्वरोजगार निति अनुरुप म्याग्दीमा पनि युवा स्वरोजगार तालीम सुरु भएको छ । उद्योग बाणिज्य संघ मार्फत दिन लागीएको उक्त तालीममा जिल्लाका २ हजार १ सय ६६ जना सहभागी रहेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मसा्रनीले बताए । स्वरोजगार तालीम संयोजक बेलबहादुर कटुवालका अनुसार अहिले अभिमुखीकरण तालीम सुरु भएको छ । बिमा [...]
Continue reading …सदरमुकाम बेनी देखि १७ कोष पश्चिम लुलाङ्ग गाबिसमा नेपाली हाते कागज उद्योग सुरु भएको छ। जिल्ला बन कार्यालय संगम म्याग्दी जिबिकोपार्जनको लागी बन कार्यक्रम लगाएतका संघसंस्थाको प्राबिधिक सहयोगमा हाते कागज उद्योग सुरु भएको हो । लुलाङ्गमा उद्योग सुरु भए पछि उक्त क्षेत्रका २० जनाले रोजगार पाएका छन् । ७ लाखको लागतमा प्रारम्भ भएको उक्त उद्योगले [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ५ बैशाख । मुस्ताङको कोबाङ गाविसमा पर्ने बोक्सी खोलामा आजबाट चौंरी गाईको आलो रगत पिउने मेला सुरू भएको छ । प्रत्येक वर्षवषर्ा र गर्मी ऋतुमा मनाइने यो पर्व गर्मीको मौसम पारेर आजबाट सुरु गरिएको हो । चौंरीको घा“टीमा विशेष प्रकारको चक्कुले कोपेर गिलासमा रगत निकाली आलो रगत पिउने गरिन्छ । यसबाट बिभिन्न [...]
Continue reading …म्याग्दी, चैत ५/नेपाली सेनाले बेनी-जोमसोम सडकको स्तरोन्नतीका लागि सरकारसँग थप पाँच करोड माग गरेको छ । सडक निर्माणको जिम्मा लिएको सेनाले शुक्रवार सरकारका तीन मन्त्रीहरुसँग यस्तो माग गरेको हो । मन्त्रीहरुले यसप्रति सरकार गम्भीर रहेको बताएका छन् । सडक निरीक्षणका लागि शनिवार मुस्ताङको लेते पुगेका अर्थमन्त्री बाबुराम भट्टर्राई, रक्षामन्त्री रामबहादुर थापा र भौतिक योजना तथा [...]
Continue reading …म्याग्दी, बैसाख ५/नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले प्रमुख विपक्षी दल नेपाली काङग्रेससहितको राष्ट्रिय सरकार गठनमा जोड दिएका छन् । प्रेस चौतारीले शनिबार जोमसोममा आयोजना गरेको पत्रकार भेटमा बोल्दै नेता ओलीले माओवादीका कारण संविधान लेखनमा ढिलाई भएको दावी गरे । माओवादीका उग्रवामपन्थी क्रियाकलापले मुलुकमा अस्थिरता निम्तिएको टिप्पणी गर्दै ओलीले त्यसलाई रोक्न पनि काङ्ग्रेस सरकारमा जानुपर्नेमा [...]
Continue reading …बागलुङ, बैसाख ५/बागलुङ नगरपालिका हस्पिटल रोडमा शनिबार दिउँसो एक मोटरसाइकलले ठक्कर दिँदा चालकसहित दुइजना घाइते भएका छन् । घाइते हुनेमा अमृत आदर्श उच्च मावि कक्षा ४ मा अध्ययरत रञ्जन थापा र मोटरसाइकल चालक दुर्लुङ- ४ पर्वतका रामप्रसाद शर्मा रहेका छन् । घाइतेको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
Continue reading …बागलुङ, बैसाख ५/बागलुङदेखि म्याग्दी-बेनी सडकखण्डमा सञ्चालन हुने जीप व्यवसायीले मनोमानी ढङ्गले भाडा असुलेको विरोधमा बागलुङ नगरपालिका- १० का स्थानीय बासिन्दाले बाटो अवरोध गरेका छन् । धौलागिरी अञ्चल व्यवसायी समितिले तोकेको भाडादर भन्दा जीप व्यवसायीले आफूखुसी भाडा लिएको भन्दै स्थानीय बासिन्दाले बाटोमा ढुङ्गा-मुडा तर्ेसाएर बाटो अवरोध गरेका छन् । बाटो अवरूद्ध हुँदा बागलुङदेखि बेनी जाने र [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ५ बैशाख । म्याग्दीको दरबाङमा उच्च मावि स्थापना गर्न आयोजना गरिएको महायज्ञ शनिबारदेखि सुरु भएको छ । नौ दिन सम्म सञ्चालन हुने महायज्ञबाट संकलीत रकम जनप्रिय माध्यमिक विद्यालयमा उच्च मावि स्थापना गर्न खर्च गरिने विद्यालयका प्रअ बिरबहादुर कार्कीले जानकारी दिनुभयो । युवा पण्डीत दिनबन्धु पोख्रेलले प्रवचन गर्नुभएको महायज्ञबाट एक करोड रूपीया भन्दा [...]
Continue reading …पोखरा, वैशाख ५/दोश्रो अन्तराष्ट्रिय क्याम्पो काई प्रतियोगिताको उपाधि पोखरा क्याम्पोकाइले जितेको छ । पोखराको पृथ्बीनारायण क्याम्पसमा शनिबार सम्पन्न प्रतियोगितामा ४ स्वर्ण पदक सहित पोखरा क्याम्पोकाई प्रथम हुदै टिम च्याम्पीयन बनेको हो । प्रतियोगितामा युरोपबाट सहभागि दुइ जना खेलाडीले स्वर्ण पदक जित्दै दोश्रो हुन सफल भएका छन् । १८ बर्षमाथी उमेर समुहको क्याम्पोकाईमा युरोपेली खेलाडी खाबिथर [...]
Continue reading …
प्रतिक्रियाहरु