म्याग्दीको पिप्ले – ९ मौवाफाटका एक किसोर विगत आठ दिनदेखी वेपक्ता भएका छन् । सदरमुकाम वेनी आएका आफ्ना आमा र भाउजुलाई बाटोमा लिनका लागी घरबाट दिउँसो हिडेका १८ बषिर्य गोरे किसान घरमा पनी नफर्केको र आमा भाउजुसंग पनी भेट नभएकाले अहिले घरपरिवार छोरा हराएको चिन्तामा डुवेको छ । राती अवेरसम्म पनी घरमा नआएपछी आफन्तहरु सवैलाई [...]
Continue reading …कमल खत्री /म्याग्दी, जेष्ठ २ गते । राज्यपुनसंरचना गर्दा धौलागीरी अञ्चललाई विभाजन नगरीकन सेवा, सुविधा लिनका लागी जनतालाई सहज हुने ठाउँलाई केन्द्र बनाएर सिमांकन र जातीय ,धार्मीक तथा साँस्कृतिक सदभानमा खलवल नपुर्याउने गरी नामाङ्ककन गर्न म्याग्दीका राजनितिक दल ,नागरीक समाज लगायत र्सवसाधारणले माग गरेका छन् । संविधान जारी हुने मिति नजीकिदै जाँदा दलहरुविच अझै विवादको [...]
Continue reading …२ जेठ, काठमाडौं । थापाथलीको सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाउँदा पाँच महिलाको गर्भ खेर गएको पाइएको छ । नदीकिनारका बस्ती हटाउने क्रममा गत २६ वैशाखमा बस्तीमा डोजर लगाउँदा प्रहरीसित भएको झडप र लछारपछारका कारण दुई महिनादेखि ६ महिनासम्मको बच्चा खेर गएको एक अध्ययनले देखाएको हो । डोजर प्रयोगपछिको अवस्था अध्ययन गर्न गएको महिला पुन:स्थापना केन्द्र [...]
Continue reading …१ जेठ, पोखरा । गण्डकी-धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले गरेको चक्काजाममा नखुल्दा ६ महिने बालिकाका उपचार उपचार नपाएर मृत्यु भएको छ । पर्वतको शंकरपोखरीका गोविन्द भुषालले ६ महिनाकी वालिकाको उपचार गर्न पातिचौरबाट ट्याक्सी रिजर्ब गरेर पोखरा ल्याएपनि चक्काजामका कारण गण्डकी अस्पतालसम्म पुर्याउन पाउनु भएन । ‘साढे १० वजे नजिकको फिस्टेल अस्पतालमा जाँच [...]
Continue reading …मुस्ताङको जोमसोम विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको अग्नि एयरको विमानमा परि १४ वर्षिय भारतिय बाल कलाकार तरुणी सचदेवाको मुत्यूभएको छ । दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने ६ जनालाई चिन्ताजनक अवस्थामा उद्धार गरिएको थियो । १५ जनाको घटनास्थलमै मृत्यु भएको र ६ जनालाई चिन्ताजनक अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरीजवान पप्पुकुमार [...]
Continue reading …मुस्ताङ जेष्ठ १ । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको 9 N AIG विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा पाईलट पिएस पाठक को – पाईलट एसडी महर्जनको सनाखत भएको छ । दुर्घटनामा परी घाईते भएका मध्ये १० जनाको जीवितै उद्दार गरिएपनि ४ जनाको [...]
Continue reading …लोकेस बोगटी हङ्कङ धान काट्ने समय त यो होइन तर पनि यो बालीलाई समयमै मल जल नगर्नाले जेष्ठको मध्य तिर काटेर भित्र्याउने सम्भावना बढेको छ । बाली भित्राउने बेला नजिकिदै जादा कतै हात्ति आयो हात्ती आयो फुस्सा त हुने होइन धेरैलाई कौतुहलताले पिरोलेको छ। देश अनि जनताको लागि एतिहासिक यो मोडलाई धेरैले धेरै किसिमबाट नियाल्ने [...]
Continue reading …भुपु भारतीय सैनिकहरुलाई पेन्सन लिनका लागी बाग्लुङ पोखरा जानुपर्ने बाध्यता हटाउनका लागी म्याग्दीमै भारतीय पेन्सन क्याम्प खोल्ने तयारी भईरहेको छ । ७ बर्ष अगाडी भुतपुर्व शैनिक कल्याणकारीणी सेवा केन्द्र म्याग्दीले ज्यामरुकोट–८बेनीबगरमा भवन निर्माणका लागी ६ रोपनी २ आना जग्गा खरीद गरेपनी आवस्यक बजेटको अभावमा अहिलेसम्म पनी भवन निर्माण हुन सकेको थिएन् । सुविधा सम्पन्न भवन [...]
Continue reading …म्याग्दी, बैशाख ३० । म्याग्दीको अर्मन गाविसको वडा नं ७ नेटामा चारदिनदेखि फैलिएको अज्ञात रोगका कारण २०० भन्दा धेरै सर्वसाधारण बिरामी परेका छन् । शरीर काम्ने, घुमाउने, ज्वरो आउने, रिङ्गटा लाग्ने र बेहोस हुने लक्ष्यण देखिने उक्त रोगबाट ७ वडाका ५० भन्दा धेरै घरका अधिकांश सर्वसाधारण ग्रसित बनेको स्थानीय हर्कबहादुर छन्त्यालले जानकारी दिए । गाउँभर [...]
Continue reading …३१ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय पहिचानको विरोध गर्नेहरुको प्रतिकार गर्न आदिवासी जानजातिलाई आहृवान गर्नु भएको छ । आइतबार आफ्नै निवास लाजिम्पाटमा धर्नामा बसेका आदिवासी जनजाति नेता-कार्यकर्तालाई सम्वोधन गर्दै प्रचण्डले संघीयता विरोधीहरुले सडक कब्जा गर्न खोजेको भन्दै शान्तिपूर्ण ढंगले प्रतिवादमा उत्रन आहृवान गर्नुभयो । ‘संघीयता विरोधीहरुले सडक कब्जा गर्ने [...]
Continue reading …धवलागिरीका तीन जिल्लामा दुई दिन लगातार बन्द हुदा २० करोड बराबरको आर्थिक कारोबारमा कमी आएको छ । बिहिबार र शुक्रबार भएको बन्दका कारण म्याग्दीमा ४ करोड, बाग्लुङमा १२ करोड र पर्वतमा ४ करोड दुई दिनको अवधिमा २० करोड रुपयँ बराबरको कारोबारमा कमी भएको उद्योग बाणिज्य सघंले जनाएको छ । हिमाल पारिको जिल्ला मुस्ताङमा भने दुवै [...]
Continue reading …जिल्लाको बावियाचौर गाविसमा स्थापित मालिका व्यवसायी कृषि सहकारी संस्था लिमिटेडलाई तत्काल संचालनमा ल्याउन लगानीकर्ताहरुले माग गरेका छन् । वि.स २०६४ सालमा स्थानीय कृषक र सर्वसाधारणलाई सुपथ मुल्यमा कृषि बीउविजन र दैनिक उपभोग्य समान उपलब्ध गराउने उद्देश्यले स्थापित सहकारी दुई महिनादेखि समय बन्द छन् । ‘गाउं–गाउंमा सहकारी, घर–घरमा भकारी’ भन्ने नाराका साथ सरकारले संचालन गरेको सहकारी [...]
Continue reading …विभिन्न पार्टी परित्याग गरि म्याग्दीको घतान गाविसमा ३ सय १५ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन । नेपाली काँग्रेस घतान गाउँ इकाइ कमिटीको आयोजनामा तरुण र महिला भेलाको अवसरमा पार्टी प्रवेश गरेकालाई सदस्यता वितरण गरिएको थियो । जिल्ला कार्य समितिका अधिकाँश पदाधिकारीहरुको उपस्थिति रहेको सो भेलाले धु्र्रव पुरीको अध्यक्षतामा ८४ सदस्यीय तरुण दल घतान र [...]
Continue reading …नेपाली काँग्रेस घतान गाउँ इकाइ कमिटीको आयोजनामा शनिवार म्याग्दीको घतानमा तरुण र महिला भेला सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिका अधिकाँश पदाधिकारीहरुको उपस्थिति रहेको सो भेलाले धु्र्रव पुरीको अध्यक्षतामा ८४ सदस्यीय तरुण दल घतान गाउँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्र परियार, सचिवमा वलवहादुर केसी, सहसचिवमा विपिन चोखाल, कोषाध्क्षमा [...]
Continue reading …जातीय राज्यको विरोधमा ब्राह्मण, क्षेत्री, दशनामी, ठकुरी, मुस्लीम समाज लगाएतका संस्थाको संयुक्त संघर्ष समितीले आह्वान गरेको नेपाल बन्द फिर्ता भए सँगै धौलागिरिको जनजिवन सामान्य वन्दै गएको छ । विहिबार देखि दुई दिनको लागि वन्द आह्वान गरिएको भएपनि आफ्ना माग प्रति दलहरु र सरकार जिम्मेवार नभएको आरोप लगाउँदै आज पनि बन्द लम्बाएका थिए । बन्द लम्बीएपछि [...]
Continue reading …
प्रतिक्रियाहरु