Home » Archives by category » समाचार » राष्ट्रिय समाचार (Page 3)

२२ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीको बैद्य पक्षले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने ५ बुँदे सहमति खारेजको माग गरेको छ । मोहन बैद्य किरण पक्षीय नेताहरुको बैठकले गत कार्तिकमा भएको सातबुँदे सहमति अनुसार नै ५ बुँदे सहमति भएको भन्दै खारेजको माग गरेको हो । बैठकपछि उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बादलद्धारा जारी विज्ञप्तीमा [...]

Continue reading …

२१ बैशाख, काठमाण्डौ । बाबुराम भट्टराईकै नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्न सहमत भएका दलहरु त्यसको प्रकृयाका बिषयमा फेरि बिबाद सुरु गरेका छन् । दलहरुवीच मौजुदा मन्त्रिपरिषद् बिघटन गरि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो । तर बिघटन गर्दा प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने भएपछि माओवादी र मधेसबादीले ‘बिघटन’ नभई ‘पुर्नगठन’ शब्द प्रयोग [...]

Continue reading …

बैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले अझै लडाकूको ध्वाँस दिन नछाडेको आरोप लगाउनु भएको छ । प्रेस चौतारीको आहृवान, पूर्ण प्रेस स्वतन्त्रता सहितको नयाँ संविधान भन्ने नाराका साथ बिहीबारदेखि पोखरामा सुरु भएको पत्रकार महिलाहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेता ओलीले भन्नुभयो-’प्रचण्डले अझैपनि जनमुक्ति सेनाको ध्वाँस लगाउन छोडेका छैनन्, [...]

Continue reading …

२० बैशाख, काठमाण्डौ । ‘हाम्रै पार्टीका केही साथीहरुले भन्ने गरेजस्तो यो जनसेनाको बिघटन हैन भन्ने कुरा त्यतिबेला पुष्टी हुनेछ जतिबेला हामी अर्को महान अभियान थाल्नेछौं र राष्ट्रपति चुनाव जित्नेछौं ।’ हप्काउन र फकाउनमा अत्यन्तै माहिर मानिने माओवादी अध्यक्ष प्रचण्डले पूर्व लडाकूलाई राष्ट्रपतीय चुनावलाई अर्जुनदृष्टि बनाउन आह्वान गरेका छन् । शुक्रबार खन्ना गार्मेन्टमा डाकिएको एउटा भेलामा [...]

Continue reading …

२० वैशाख, काठमाण्डौ । आफ्नो घर भाडामा लगाएका मन्त्री तथा विभिन्न दलका नेताहरुले बहालकर नबुझाएको खुलासा भएको छ । भाडामा बस्नेसँग राम्ररीनै पैसा उठाएपनि आफ्नो दायीत्वमा रहेको बहालकर तिर्नबाट भने उनीहरू पछि परेका छन् । कानुन अनुसार घरभाडामा लगाएबापत घरधनीले महानगरपालीकालाई दुई प्रतिशत कर र कार्यालयलाई १० प्रतिशत कर तिर्नुपर्ने प्रावधान रहेको छ । तर [...]

Continue reading …

२० बैशाख, काठमाण्डौ । असहाय बालबालिकालाई लालन पालन गर्ने भन्दै अनाथगृह चलाउने ६० बर्ष कटेका एक बृद्धले १३ देखि १६ बर्षसम्मका किशोरीलाई यौन शोषण गर्ने गरेको खुलेको छ । उमेर ६० कटेका यी बृद्धलाई यसरी किशोरीसँग सुत्ने सुबिधा भने उनकै वैधानिक पत्नीले नै दिएको र ती बृद्धले नचाहाँदासमेत किशोरीलाई पत्नीले सँगै सुत्न बाध्य बनाउने गरेको [...]

Continue reading …

विराटनगर १८ बैशाख । विगत एघार महिना देखी प्रहरीको आंखा छलेर बसेको एमाले निकट युवा संघका पर्शुराम बस्नेतले आज मोरङ्ग जिल्ला अदालतमा आत्मासमर्पण गरेका छन् । नागरिक दैनिकका विराटनगर सम्वाददाता खिलनाथ ढकाल माथी आक्रमण गर्ने मुख्य योजनाकार रहेका बस्नेतलाई प्रहरीले पानी मुनी गए पनि नछाड्ने प्रतिबद्धता जाहेर गरेको थियो । गत २०६७ जेठ २२ गते [...]

Continue reading …

माओवादी लडाकूका शिविरबाट मासिक रुपमा उठाईएको रकमको विषयलाई लिएर माओवादी अध्यक्ष प्रचण्ड र लडाकू कमाण्डरबीच तनाव उत्पन्न भएको छ । विगत ५ बर्षमा उठाईएको रकम मध्ये करिब ६७ करोड रुपैयाँको हिसाव किताव नआएको भन्दै अध्यक्ष प्रचण्डले कमाण्डरप्रति आक्रोस पोख्नुभएको थियो । प्रचण्डले लडाकूबाट उठाएको सवै रकमको विवरण हेडक्वाटरमा बुझाउन कमाण्डरहरुलाई निर्देशन दिएको खबर आजको सौर्य [...]

Continue reading …

१७ बैशाख, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद एक महिना थपेर भएपनि संविधान जारी गर्नु पर्ने बताउनु भएको छ । संवैधानिक समितिको आइतबार बसेको बैठकमा नेता नेपालले दलहरुबीच राज्य पुनःसंरचनाबारे सहमतिको निर्णायक प्रयास भइरहेको बताउनु भयो । जेठ १४ मा नसकिएर एक महिना म्याद थपे भएपनि संविधान जारी गर्नु पर्ने भन्दै [...]

Continue reading …

उच्च माध्यमिक शिक्षा परिषद् अन्तर्गत कक्षा १२ को परीक्षा आईतबार देखि सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा हरेक दिन बिहान १० बजेसम्म जारी रहने छ । परिषद्का अनुसार देशभरबाट गरी ४ लाख ५ हजार ५ सय २६ विद्यार्थीहरु कक्षा १२ को परीक्षामा सहभागी छन् । परीक्षा अवधिभर एक सय ३७ विषयको [...]

Continue reading …

१६ वैशाख, कञ्चनपुर । कञ्चनपुरको पिपलाडी- ३ वैशाखा शिविरमा विवाहमा आएका जन्तीले महिलालाई जिस्क्याउँदा भएको झडपमा परी दुलहीतर्फका सातजना घाइते भएका छन् । झडपलाई साम्य पार्न गएकी ४५ वर्षीया भागरथी बुढा र विखलु चौधरी गम्भीर घाइते भएका छन् । दुवैजनाको महाकाली अञ्चल अस्पताल, भीमदत्तनगरमा उपचार भइरहेको छ । दुवै अचेत अवस्थामा रहेका इलाका प्रहरी कार्यालय [...]

Continue reading …

१६ बैशाख, काठमाडौं । शिक्षा मन्त्री दीननाथ शर्माले आइतबारदेखि सुरु हुने कक्षा ११ र १२ को परीक्षामा अवरोध गरे लाई उच्च माविका शिक्षकहरुाई बर्खास्त गर्ने चेतावनी दिनु भएको छ । शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शर्माले शिक्षामा स्वार्थ गाँसेर अवरोध गरे यस्ता शिक्षकलाई नै कारवाही गर्ने बताउनु भयो । भन्नुभयो- ‘उच्च माविका शिक्षकहरुले [...]

Continue reading …

१६ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रदेश बनाउने आफ्नो प्रस्तावमा सहमति नभए १४ प्रदेशको अडानमा नै र्फकने चेतावनी दिनु भएको छ । शेर्पा सभासदहरुसँग शनिबार भएको भेटमा माओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि भन्दै आफूले १० प्रदेशको प्रस्ताव गरेपनि कांग्रेस र एमालेले ६/७ प्रदेशको अडान लिएको भन्दै असन्तुष्ट जनाउनु भयो [...]

Continue reading …

नेपाली कांग्रेसले हालका जिल्लाहरुलाई अखण्ड राख्दै ७ प्रदेशको प्रस्ताव गरेको छ । प्रमुख तीन दल र मधेसी मोर्चाको शुक्रबार बसेको बैठकमा कांग्रेसले नामाकरण नगरी प्रदेशहरुको प्रस्ताव गरेको कांग्रेस नेता अजुर्ननरसिंह केसीको जानकारी दिनुभयो । जातीय, भूगोल, संस्कृति र भाषासहितको प्रदेश बनाउनुपर्नेमा जोड दिएको कांग्रेसले प्रदेशहरु निर्माण गर्दा हालका जिल्लालाई टुक्राउन नहुने प्रस्ताव गरेको छ । [...]

Continue reading …

भारतीय सरकारले क्रिकेटर सचिन तेन्दुन्दकरसँगै पूर्व अभिनेत्री रेखालाई माथिल्लोे सदन राज्य सभामा मनोनित गरेको छ । बिहीबार राति राष्ट्रपति प्रतिभा पाटिलले सचिन र रेखासँगै उद्योगी तथा समाजसेवी अनु आगालाई माथिल्लो सदन राज्य सभामा मनोनित गर्नु भएको टाइम्स अफ इण्डियाले जनाएको छ । भारतीय राज्य सभाको २५० विधायक मध्ये १२ जना मनोनयन गर्ने ब्यवस्था रहेको छ [...]

Continue reading …