Home » Archives by category » समाचार » राष्ट्रिय समाचार

म बाधक होइन, साधक बन्छुः प्रधानमन्त्री

Tweet १० फागुन, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू बाधक नभई साधक बन्ने बताउनुभएको छ । माओवादी उपाध्यक्षसमेत रहेका भट्टराईले पार्टी अध्यक्ष प्रचण्डसँग बुधबार भएको भेटमा त्यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्री भट्टराई उहाँकै निवास लाजिम्पाट पुग्नुभएको थियो । ‘राष्ट्रिय सहमति हुनुपर्छ भन्ने विषयमा मैलै धेरै पहिलेदेखि [...]

Tweet ९ वर्षअघि भ्रष्टाचारको मुद्दा खेपेर सफाई पाएकाहरु फेरि धमाधम जेल पर्न थालेपछि पालोमा रहेका अरुहरुको पनि ओठतालु सुक्न थालेको छ । पूर्वमन्त्री चिरञ्जीवि वाग्ले, वायुसेवा निगमका पूर्व प्रमुख रामज्ञा चतुर्वेदी हुँदै पछिल्लोपटक बहालवाला मन्त्री जयप्रकाश प्रसाद गुप्तालाई सर्बोच्चले भ्रष्टाचारी ठहर गर्दै जेल पठाएपछि अब यसअघि मुद्दा परेका अरु नेता र कर्मचारीको पनि पालो आउने [...]

Continue reading …

Tweet सर्वोच्च अदालतले सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले पदमा रहँदा भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाएको ठहर गर्दै डेढ बर्ष कैद र १ करोड ६९ लाख ९ हजार ८ सय ५७ रुपैयाँ ४ पैसा जरिवानाको फैसला सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय तर्कराज भट्ट र सुशिला कार्कीको संयुक्त इजलासले मंगलबार गुप्तालाई डेढ बर्ष कैद, ८४ लाख ९ हजार [...]

Continue reading …

Tweet संविधानसभा निर्वाचन ताका वाईसीएलमा आएका लडाकूहरुले अवकासमा जाने लडाकू सरह सेवा सुविधाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । लडाकूको चौथो डिभिजन नवलपरासी र पाँचौ डिभिजन रोल्पाबाट बाईसीएलमा गएका पूर्व लडाकूहरुले सोमबार पत्रकार सम्मेलन गरी पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष प्रचण्डको निवास घेर्नेसहितका चरणबद्धआन्दोलनको घोषणा गरेका हुन् । आन्दोलन घोषणा गर्नेमा उपाध्यक्ष मोहन बैद्य [...]

Continue reading …

Tweet ८ फागुन, बागलुङ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माओवादी तानाशाही बन्न खोजेको आरोप लगाउनुभएको छ । काँग्रेस बागलुङ क्षेत्र नं.३ को क्षेत्रीय भेलालाई आइतबार बुर्तिवाङमा सम्बोधन गर्दै कोइरालाले माओवादीको व्यवहार तानाशाही प्रवृत्तिको भएकाले यसले मुलुकलाई बर्वादीतर्फ धकेल्ने बताउनुभयो । उहाँले सरकारले यस वर्ष प्रजातन्त्र दिवस नमाउने निर्णय गरेर गम्भीर गल्ती गरेको आरोप पनि [...]

Continue reading …

Tweet पूर्वराजा ज्ञानेन्द्रलाई भारतका स्थानीय राजा-रजौटा तथा शुभेच्छुकले नेपाल छाडेर भारतमै स्थायी बसोवास गर्न सल्लाह दिएका छन् । भारत बसाइँ सरेमा सुरक्षा, सम्मान र अन्य सबै सुखसुविधा उपलब्ध गराउने आश्वासन पनि उनीहरुको छ । बिहेकेा निम्तो मान्न गएको २७ पुषदेखि २९ माघसम्म भारत भ्रमण गर्दा पूर्वराजपरिवारलाई यस्तो सल्लाह प्राप्त भएको छ । तर ज्ञानेन्द्रले भने [...]

Continue reading …

Tweet पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र मजबुत पार्न राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षबाट गहन सोच राखिनुपर्ने बताएका छन् । ६२ औं प्रजातन्त्र दिवस पूर्वसन्ध्यामा शनिबार शुभकामना व्यक्त गर्दै ज्ञानेन्द्रले राष्ट्रियता, राष्ट्रिय अखण्डता र प्रजातन्त्र रक्षाका लागि आफू मन, बुद्धि र विवेकबाट सधैं संलग्न भइरहने प्रतिबद्धता जनाएका छन् । विखण्डन, विचलन, विद्वेष, विग्रह र विद्रोहबाट प्रजातन्त्रको राजपथ [...]

Continue reading …

Tweet नेपाली सेनाले माओवादी लडाकूलाई समूहगत समायोजन गर्न नसकिने र अधिकतम सेनानी अर्थात मेजर पद दिने प्रष्ट पारेको छ । सेनाले अघि सारेको समायोजन सम्वन्धी प्रस्ताव विवादमा परेपछि सैनिक जनसम्पर्क निर्देशनालयले शनिबार विज्ञप्ती जारी गरि व्यक्तिगत रुपमा स्थापित मापदण्डहरु पुरा गर्ने लडाकूलाई मात्र समायोजन गर्ने बताएको हो । विज्ञप्तीमा भनिएको छ-’लडाकू समायोजन सामूहिक वा युनिट [...]

Continue reading …

Tweet एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाई मार्गप्रशस्त गराउन छलफल तिब्र पारेका छन् । प्रधानमन्त्री भट्टराइले तत्काल राजीनामा दिनुपर्ने उपाध्यक्ष मोहन वैद्य पक्षको मागलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मार्गप्रशस्त गराउन छलफल तिब्र पारेका हुन् । श्रोतका अनुसार उपाध्यक्ष वैद्यसहित उनी पक्षधर प्रभावशाली नेताहरुसँग शुक्रबार र शनिबार छलफल गरेका दाहालले तत्काल [...]

Continue reading …

Tweet माओवादी नेता कृष्णबहादुर महराले संविधान बन्नु अघि नै सत्ता समीकरण परिवर्तन हुने र त्यो माओवादी र कांग्रेसबीच हुने बताएका छन् । शुक्रवार गृहजिल्ला आएका महराले पत्रकार भेटघाटमा शान्ति र संविधान निर्माणका लागि नयाँ सत्ता समीकरण गर्न आवश्यक भएको बताए । सत्ता समीकरणपछि अहिले अवरुद्ध भएका प्रगति अघि लैजान सकिने सम्भावना रहेको उनले बताए । [...]

Continue reading …

Tweet राष्ट्रपति डा. रामवरण यादवले दलहरुले आफैँले गठन गरेको राज्य पुनः संरचना आयोगको प्रतिवेदन स्वीकार गर्न नसकेकोमा आलोचना गर्नुभएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बुधबार आफ्नै निवासमा बोलाएर दलहरुले नै आयोगको प्रतिवेदन स्वीकार नगर्दा जनता अन्यौलमा परेको भन्दै ध्यानकर्षण गराउनु भएको हो । ‘दलहरुले आफैंले गठन गरेको आयोगको प्रतिवेदन स्वीकार गरेको देखिएन’ राष्ट्रपतिका [...]

Continue reading …

Tweet राष्ट्रपति डा रामबरण यादवले शान्ति र संविधान निर्माण प्रक्रियामा तदारुकताका साथ जुट्न दलहरुलाई आग्रह गर्नु भएको छ । वुधवार प्रमुख तीन दलका शिर्ष नेताहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसंग सितल निवासमा भेट गरी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई अगाडी वढाउन गम्भीर भएर लाग्न आग्रह [...]

Continue reading …

Tweet प्रधानमन्त्री डा. बाबुराम भटटराइले कसैलाई पनि विश्वास गर्न नसक्ने अवस्था श्रृजना भएको बताउनु भएको छ । बाराको सिमरास्थित तराई यातायात संघको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले भन्नुभयो-’मन्त्री जेलमा कुहिरहेका छन्, आईजीपी भ्रष्टाचारको मुद्धा खेपिरहेका छन्, सभासद् अपहरण गरिरहेका छन् । कसैले कसैलाई विश्वास नै गर्न नसक्ने वातावरण बनेको छ ।’ भ्रष्टाचारले सीमा नाघिसकेको भन्दै प्रधानमन्त्री [...]

Continue reading …

Tweet २९ माघ, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो राजीनामा माग गरिरहेको आफ्नै पार्टी माओवादीको वैद्य समूहलाई सदनमा अबिश्वास प्रस्ताव ल्याउन चुनौती दिनुभएको छ । सिंहदरवारमा आइतवार बसेको पार्टीको स्थायी समिति वैठकमा प्रधानमन्त्री भट्टराईले शान्ति र संविधानको काम पुरा नगरि मैदान खाली गरेर नभाग्ने स्पष्ट पार्नुभएको वैठकमा सहभागी एक नेताले बताए । स्थायी समिति [...]

Continue reading …

Tweet २९ माघ, काठमाण्डौ । सरकार परिवर्तन की पार्टीका तर्फबाट प्रस्ताव गरिएका मन्त्रीमात्र परिवर्तन भन्ने बहस माओवादीभित्र सुरु भइरहेका बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाले बरिष्ठ नेता माधवकुमार नेपालवीच करिव डेढ घण्टासम्म छलफल भएको छ । सोमबार राती साढे नौ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई करिव ११ बजे त्यहाँबाट बाहिरिनुभएको [...]

Continue reading …
Page 1 of 87123Next ›Last »