पर्वत मंसिर २३ । सरकारी कार्यलयहरुमा कर्मचारीहरुको लापरबाहीका कारण सेवाग्राहीहरुले सास्ती पाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यलयले आज छड्के अनुगमन गरेको छ । सेवाग्राहीहरुको चाप उच्च हुने कार्यलयहरुमा हाजिरी छड्के तथा अनुगमन गरिएको होे । प्रमुख जिल्ला अधिकारी बेदबहादुर कार्कीको निर्देशनमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुद्वारा गरिएको अनुगमनका क्रममा अधिकृतस्तरका ८ जना र अन्य सहायक स्तरका [...]
Continue reading …पर्वत मंसिर २४ । एउटा रेडियो स्टेशन चलाउन कति कर्मचारी चाहिन्छ, भन्नु होला १०/१२ जना । तर पर्वत जिल्लाको सदरमुकाम कुस्माबाट बज्ने गरेको रेडियो शालिग्राम चार जना कर्मचारीहरुले मात्र सन्चालन गरेका छन् । उनिहरुले दिनमा १८ घण्टा प्रशारण सेवालाई निरन्तरता दिईरहेका छन् । चारजना सन्चारकर्मीको अथक प्रयास, आपसी तालमेल, सुझबुझ, लगन, धैर्यता र परिश्रमको उदाहरण [...]
Continue reading …पर्वत मंसिर २० । पर्यटन बर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा पर्वत, स्याङ्जा र कास्की जिल्लाको सीमानामा रहेको प्रसिद्ध पन्चासे पर्यटकीय स्थलमा पुग्ने पर्यटकको स्वागतको लागि पर्वतको चित्रेका स्थानियबासीन्दाले होमस्टेको साथमा स्थानिय परिकारले स्वागत गर्ने परम्परा थालेका छन् । गाँउघरमा पाइने कोदो, मकै र फापरका परिकारले स्वागत गर्ने चलन शुरु गरिएको छ । शहरबजारका [...]
Continue reading …पर्वत मंसिर २० । गाउँ–गाउँमा स्वास्थ्य संस्थाहरु खेलिएपनि स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा भने प्रभाबकारी हुन सकेको छैन । दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा पर्वतको देउराली गाबिस स्थित उपस्वास्थ्य चौकीले प्रभाबकारी सेवा दिन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा दैनिक रुपमा स्वास्थ्य परिक्षण देखि बिशेष कार्यक्रमहरु सञ्चालनमा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । [...]
Continue reading …पर्वत मंसिर १९ । अखिल नेपाल युवक संघ पर्वतको तेस्रो जिल्ला भेला शनिबार सम्पन्न भएको छ । भेलाले डोल बहादुर भुषालको अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा निर्मल श्रेष्ठ, सचिबमा चुडाामणि पराजुली, सह–सचिवमा विना देवि शर्मा र कोषध्यक्षमा भुवन नेपाली रहनुभएको छ । सदस्यहरुमा कुल बहादुर हिताङ, लिला उप्रेति, विपिन [...]
Continue reading …पर्वतका मंसिर १८ । पर्वतको मुडिकुवा गाविस वडा नम्बर ३ की सु्त्केरी महिला दुई हप्ता देखि बेपत्ता भएकी छन् । ३ महिनाको बच्चालाई लिएर उनी माईती बस्न आएकी थिईन । उनी घरमा नबसेर के कारणले माईतमा बस्न आएकी थिईन त्यो भने खुल्न आएको छैन । मुडिकुवा ३ थुमी स्थित घरबाट निस्केकी २६ वर्षिया तारादेवी कुवँर [...]
Continue reading …पर्वत मंसिर १८ । पर्वत जिल्लाका मौरीपालक कृषकहरुले पुरानो शैली र परम्परालाई छोडेर आधुनिक तरिकाबाट ब्यावसाय सञ्चालन गरेपछि जिल्लामा बार्षिक सात मेट्रिकटन मह उत्पादन हुन थालेको छ । जिल्लाकोे शंकरपोखरी, देउपुर, आर्थर डाँडाखर्क, ठुलीपोखरी, लुंखुदेउराली, खौलालाँकुरी मुडिकुवा, खुर्कोटलगाएतका गाविसका किसानहरुले आधुनिक तरिकाबाट व्यवसायिक मौरीपालन गर्ने गरेका छन् । कुर्घा लिमिठाना र ठानामौलामा भने सहकारी नै [...]
Continue reading …पर्वत मंसिर १८ । स्याङ्गजा जिल्लाको पिढीखोला ३ मा बिहान भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् । पिढीखोलाबाट बायटारी हुदै गलेङ्ग आउँदै गरेको ग १ च ४३८४ नम्बर जीप पिढीखोला ३ सापकोटाटोलमा दुर्घटना हुदाँ पर्बत शालिग्राम ९ बस्ने अनिता श्रेष्ठको मृत्यु भएको पिढीखोला प्रहरीले जनाएको छ [...]
Continue reading …पर्वत मंसिर १७ । निजामती कर्मचारीहरुको पेशागत हकहित, सुरक्षा र आर्थिक सवाललाई उपलव्धीमुलक र संस्थागत गर्न पर्वतका निजामती कर्मचारीहरुले राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था संचालन गरेका छन् । विगत चार वर्ष अघिदेखि जिल्लाका ४१ जना कर्मचारी मिलेर सहकारी स्थापना गरेका हुन् । चार लाख १० हजार शेयर पुँजीबाट शुरु गरिएको सहकारी चार बर्षको अवधिमा [...]
Continue reading …पर्वत मंसिर १७ । पर्वतको तिलाहार गाबिस स्थित बेतनी भन्ने ठाउँमा आज बिहान दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । पर्वतको सदरमुकाम कुस्माबाट पोखरातर्फ जाँदै गरेको ग३प ८३५६ नं.को मोटरसाईल र पोखरावाट कुस्मातर्फ आउँदै गरेको ग३प ९१४२ नं.को मोटरसाईकल आपसमा ठाक्कर खाँदा म्याग्दी बेनी स्थित [...]
Continue reading …पर्वत मंसिर १६ । ब्राह्मणहरुलाई पनि आदीवासीको सुचिमा राख्नुपर्ने, आरक्षणको खारेजीको साथै समान अधिकारको माग सहित आन्दोलन गर्दै आएको ब्राह्मण समाज नेपाल पर्वतले आगामी पौष २ गते जिल्ला अधिबेसन गर्ने भएको छ । ब्राह्मण समाज पर्वतका अध्यक्ष लोकनाथ आचार्यको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकले सोको निर्णय गरेको हो । जिल्लका ५५ गाविस मध्ये अधिकांश गाविसमा ब्राह्मण [...]
Continue reading …फलेवास (पर्वत), १५ मङ्सिर । धौलागिरि अञ्चलकै सबैभन्दा ठूलो माटे लेकको स्लेट ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्वतको क्याङ र देउरालीको सिमानामा पर्ने माटेको डाँडाँमा रहेको ढुुङ्गाखानी वन विनास हुँदै गएको भन्दै विगत चारवर्ष पहिले खानी बन्द गरिएपछि घर छाउने ढुङ्गाको अभाव तथा स्थानीयको रोजीरोटीसमेत गुमेको भन्दै सञ्चालनका लागि माग गरेका हुन् [...]
Continue reading …छविलाल तिवारी, पर्वत, मंसिर १४ । कांग्रेस केन्द्रीय सदस्य तथा सभासद गगन थापाले अब थपिएको छ महिनामा शान्ति र संविधान पुरा हुने र अर्को मंसिरमा आमनिर्वाचन हुने बताएका छन् । उनले अबको निर्वाचनमा माओवादीसंग हतियार नहुने र हतियार बिहिन माओवादीलाई निर्वाचनमा परास्त गर्नका लागि कांग्रेस आतुर रहेको बताए । नेपाल प्रेस युनियन पर्वतको सातौ साधारणसभाको [...]
Continue reading …पर्वत मंसिर १४ । पर्वत मल्लाज माझफाँटमा आज एक घरमा आगलागी हुदा ५ लाख वरावरको धनमाल जलेर नष्ट भएको छ । माझफाँट वडा नम्वर ७ स्थित चक्र बहादुर जिसीको घरमा आज विहान विद्युत लाईन सर्ट भएर एक्कासी आगलागी हुदा उक्त घरभित्र रहेका सम्पुर्ण धनमाल जलेर नष्ट भएको स्थानीय नविन जिसीले जानकारी दिनुभयो । दुइ तले [...]
Continue reading …फलेवास पर्वत) १४ मंसिर । विश्व शान्तिको कामना गर्दै दुइ अपाङ्गता भएका व्यक्ति हृवीलचियर मार्फ विश्व भ्रमण यात्रामा हिडेका छन् । ओखलढुङ्गा प्राव्चा गाविस-४ स्थायि घर भई काठमाण्डौमा बस्दै आएका ४७ बषिर्य तेजबहादुर कार्की र बाग्लुङ जिल्लाको दमेक गाविस-५ का निरबहादुर नेपाली विश्व भ्रमणमा हिडेका हुन् । नेपालका अपाङ्गता भएकाहरु पनि मुलुकको लागि केहि गर्न [...]
Continue reading …
प्रतिक्रियाहरु