सन्तोष गौतम म्याग्दी २३ फागुन । म्याग्दीको सदरमुकाम सँगै रहेको माझफाँट गाविस १ खोलाखेतका किसानहरुले गाउँबाट बार्षिक ४० क्विन्टल विभिन्न तरकारीका बिउ निर्यात गरेका छन् । विगत एक बर्षको अवधिमा खोलाखेतका किसानहरुले तरकारीको बिउ निर्यात गरेर गाउँमा रु। ५० लाख भन्दा बढी नगद भित्र्याउन सफल भएको अगुवा कृषक रामबहादुर कार्कीले बताउनुभयो । खोलाखेतमा बासोबास गर्ने [...]
Continue reading …सन्तोष गौतम म्याग्दी । जनमत संकलन गर्न मुस्ताङ गएका तीन जना सभासद् र एक जना कर्मचारी लेक लागेर बिरामी भएका छन् । सभासद् गोबिन्द पौडेल सिद्धार्थकुमार सोनामे ललिता तिङरिङ र कर्मचारी सुरेन्द्र महत लेक लागेर बिरामी पर्नुभएको हो । सभासद् बिरामी परेपछि मंगलबार मुस्ताङमा जनमत संकलन अभियान प्रभावित भएको छ । समुन्द्रि सतह देखि तीन [...]
Continue reading …सन्तोष गौतम म्याग्दी १४ फागुन । उत्तरी पर्वतका किसानहरू दुध बिक्री गर्नका लागि दैनिक चार घण्टा पैदल हिँडेर म्याग्दीको सदरमुकाम बेनी बजार आउने गरेका छन् । गाउँमा मोटरबाटो पुगेको भएपनि यातायातका साधन सञ्चालन नहुदाँ र दुध संकलन केन्द्रको अभावमा पर्वतको शालिजा र लेकफाँट गाविसका किसानहरू यस्तो समस्यामा परेका हुन् । एक दर्जन किसानहरू दैनिक जसो [...]
Continue reading …दक्षिण पर्वतको कुर्घा गाविसका कृषकहरुले उत्पादन गरेको मुलाको बिउले उचित बजार पाउ“न नसक्दा कृ षकहरु मारमा परेका छन् । गत वर्ष उत्पादीत मुलाको बिउ अझैसम्म पनि बिक्री नभएपछि कृषकहरुले मुलाखेतीनै छाड्ने भएका छन् । अत्यन्तै राम्रो र गुणस्तरीय मु लाको बिउ उत्पादन हुने क्षेत्र भनेर चिनीने कर्ुघाका कृषकहरुले गत वर्षात्रै उत्पादन गरे को ८० क्वीण्टल [...]
Continue reading …सुन्तला खेतिको लागि पर्वत जिल्लाको बाँसखर्क लैजानको लागि तयारी अबस्थामा राख्दै सुन्तला ठेकेदारहरु। यातायातको ब्यवस्था भए पछि यहाँको सुन्तला सिधै पोखरा हुदै देशको विभिन्न स्थान सम्म माग बढि नै रहेको छ। मंसिर महिना मै आएर फुलबारी नै खरिद गर्ने र पौषको अन्तिम र माघको पहिलो हप्ता आएर सबै सुन्तला झारेर पोखरा लैजाने गरेको कुरा १५ [...]
Continue reading …बेलायती संसदका ७ सांसदले वुधवार पर्वत जिल्लाको खुर्कोटको झौरी सामुदायिक वन उपभोक्ता समु हको क्रियाकलापहरुको निरीक्षण तथा अवलोकन गरेका छन् । नेपालको पाँच दिने भ्रमणमा आएको टोलीले बुधबार समुहले गरे का क्रियाकलापको वारेमा जानकारी लिएको हो । बेलायत संसदका सांसद सर जोन स्टेनको नेतृत्वमा आएको ७ सदस्यीय टो लीले झौरी सामुदायिक वनले गरेका क्रियाकलापहरुको वारेमा [...]
Continue reading …सन्तोष थापा/पर्वत/ गाउँ परिषद् सम्पन्न गर्न जिविसले निर्देशन गरेको दुइ साता वितिसक्दा पनि पर्वतका आधा भन्दा बढी गाविसहरुले गाउँ परिषद्को प्रतिबेदन बुझाएका छैनन् । जिल्लाका ५५ गाविस मध्ये २५ गाविसले गाविसको भेलाबाट माग भएका योजना निर्माणका लागि आवश्यक रकम निकासा लिएको भएपनि अन्य ३० गाविसले प्रतिबेदन नबुझाएका हुन् । सरकारले स्थानीय निकाय गठन गरी जनप्रतिनिधि [...]
Continue reading …पर्वत/ निर्माण सम्पन्न भएको प्रतिबेदन बुझाइएको नौ बर्षबितिसक्दा पनि यहाँका गाउँलेले योजनाबाट खानेपानी पाउन सकेका छैनन् । खुर्कोट-६ का ४३ घरबासीहरु योजनाबाट धारामा पानी नआउदै पोहिरोले पुरेपछि खोलाबाट पानी ल्याएर खान बाध्य भएका हुन् । स्थानीय खहरे खोला छेउछाउमा रहेका फोहोर कुवा र खोल्साको पानी खान बाध्य स्थानीयबासीहरु दुषित पानीका कारण समय समयमा बिरामी पर्दै [...]
Continue reading …टेलीफोन लगायत अन्य आधुनिक प्रविधिको पहुँच पुग्न नसकेको ठाउँ मा वैदेशिक रोजगारमा गएका स्थानीयवासीले लाखौ रुपैया खर्चेर वायरलेस इन्टरनेट सेवा संचालनमा ल्याएका छन् । विगत चार दशकभन्दा अगाडि गाउँ छोडेर वैदेशिक रोजगारका निम्ति वेलायत गएका पर्वत दुर्लुङका जिवनकुमार गुरुङले स्थानीय तिन विद्यालयमा वायरलेस इन्टरनेट सेवा विस्तार गर्नुभएको हो । गुरुङले गाउँमा स्वास्थ्य र शिक्षामा विशेष [...]
Continue reading …लक्ष्मणप्रसाद शर्मा| पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार र छिमेकी गाविस कटुवाचौपारी जोड्ने नेपालकै अग्लो झोलुङ्गे पुलको निर्माण कार्य ५० प्रतिशत सकिएको छ । करिब तीन सय ४४ मिटर लामो र एक सय ३५ मिटर उचाईमा रहेको सो पुल निर्माण कार्य गत बै शाख महिनादेखि शुरु भएपनि ठेकेदारको ढिलाईले गर्दा निर्धारीत समयमै पुरा हुन सकेको छैन । [...]
Continue reading …सन्तोष गौतम म्याग्दी । बिवाह भन्ने शब्दा सुन्दा सबैलाई सम्झना हुन्छ । बिवाह मण्डप, पण्डीत, दाईजो, गरगहना आदी इत्यादी । धाईरिङ सल्यानका दिपक आचार्य र लेकफाँट रातामाताकी विजया सुवेदीको बिवाह कार्यक्रममा पुगेकाहरू भने छक्क परे । पण्डीत, अनि दाईजो, गरगहना र भोजभतेर विनानै गरिएको बिवाह हेर्न स्थानियवासी मात्र नभएर छिमेकी गाउँ शालिजा, माझफाँट बाट रातामातामा [...]
Continue reading …धौलागिरीमा उत्पादित विद्युतलाई धौलागिरीमा नै वितरण गर्न माग गर्दै बागलुङ, म्याग्दी र पर्वत उद्योग बाणिज्य संघले वुधवार विद्युत प्राधिकरण कार्यालयका प्रमुख र मोदिखोला जलविद्युत आयोजनाका प्रमुखसंग गरेको छलफलमा विद्युत आपुर्तिलाई नियमित गर्ने सहमती भएको छ । बागलुङ उद्योग बाणिज्य संघका अनुसार वुधबार दिउसो विद्यार्थी प्रतिनिधी सहित कुश्मा बजारमा भएको छलफलमा चौविस घण्टाभित्रमा विद्युत कार्यालयले विहान [...]
Continue reading …पर्व तरजिल्लामा विगत डेढवर्षो अवधिमा एचआईभि एड्स बाट सात जनाको मृ त्यु भएको छ । त्यसैगरी तीस जनामा एचआईभि एड्स देखिएको कम्युनिटी सर्पोट गु्रप कुश्मा शाखाले जनाएको छ । कुश्मा शाखाका अनुसार मृत्युभएका सात जनामा मध्ये ३० देखि ४० वर्षभित्रका ६ जना पुरुष र १ महिला रहेका छन् । त्यसै गरी संक्रमित तीस जनामा ३ [...]
Continue reading …पर्वत जिल्लाको देउपुर गाविस स्थित पातीचौरवाट वाजुङ्ग गाविस वार्ड नं. ९ स्थित वाजुङकोट सम्म पहिलोपटक विहीवार गाडी पुगेको छ । जिल्ला विकास समिति पर्वत तथा स्थानीय गाविसको लागतमा सम्पन्न १२ किलोमिटर मोटरवाटोपश्चात पहिलोपटक पुगेको जिपलाई स्थानीयवासीहरुले स्वागत गरेका थिए । मोटरवाटोको अभावले अत्यन्तै विकट जस्तै मानिएको समुन्द्री सतहदेखि २२ सय मिटर भन्दा उचाईमा रहेको [...]
Continue reading …पर्वत,२२ पुसजिल्लाको देउपुर गाविस स्थित मोदीखाला जलविद्युत उत्पादन केन्द्रमा स्थानियवासी र विद्यार्थिहरुले सोमवार शाझदेखी तालाबन्दि गरेका छन् । विद्युत उत्पादन केन्द्रको प्रभावितक्षेत्रमा लोडसेडीङ्गमुक्त क्षेत्र घोषणा गरि नियमित विद्युत आपुर्ति गराउनुपर्ने भन्दै गतहप्ता पाँच दिनको समयावधि सहित वुझाईएको ज्ञापनपत्रको सुनुवाई नभएको भन्दै तालावन्दी गरिएको हो । सोमवार साझ ६ वजे लगाईएको ताला प्रहरीले तोडेको थियो पछि [...]
Continue reading …
प्रतिक्रियाहरु