१ जेठ, पोखरा । गण्डकी-धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले गरेको चक्काजाममा नखुल्दा ६ महिने बालिकाका उपचार उपचार नपाएर मृत्यु भएको छ । पर्वतको शंकरपोखरीका गोविन्द भुषालले ६ महिनाकी वालिकाको उपचार गर्न पातिचौरबाट ट्याक्सी रिजर्ब गरेर पोखरा ल्याएपनि चक्काजामका कारण गण्डकी अस्पतालसम्म पुर्याउन पाउनु भएन । ‘साढे १० वजे नजिकको फिस्टेल अस्पतालमा जाँच [...]
राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि आन्दोलन गर्दै आएको संयुक्त संर्घष समिति पर्वतले अखण्ड पश्चिमाञ्चलको घोषणा गर्दै शुक्रवार सदरमुकाम कुश्माबजारमा प्रदर्शन गरेको छ । विभिन्न पाँचवटा समाजले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, शिवालय चोक लगायतका ठाउँमा बोर्ड टाँसेर अखण्ड पश्चिमाञ्चल राज्य घोषणा गरेका छन् । आन्दोलनकारीहरुले विभिन्न नाराबाजी गर्दै दिनभर [...]
Continue reading …सन्तोष थापा÷पर्वत, २८ बैशाख राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दका कारण आज बिहानैदेखि पर्वतको जनजीवन ठप्प बनेको छ । बन्दका कारण सवारीका साधनहरु पूर्ण रुपमा बन्द छन् भने उद्योग, कलकारखाना, व्यापार व्यावसाय, शैक्षिक संस्था समेत पूर्ण रुपमा ठप्प बनेका छन् । बन्दले जिल्लास्थित सरकारी कार्यालयहरुमा समेत सुनसान बनेका छन् [...]
Continue reading …अगन्धर तिवारी म्याग्दी, २५ बैसाख उत्तरी पर्वतको मल्लाज गाविसमा रहेको सिद्वेश्वर शिवालय क्षेत्र विकास समितिले १२ लाख आठ हजार २८ रुपैयाँको लागतमा सुविधासम्पन्न सत्संग भवनको निर्माण गरेको छ । सिद्वेश्वर शिवालय मन्दीर परिसरमा भक्तजनहरुको सुविधाका लागि निर्माण गरिएको उक्त भवनको प्रमुख चन्दादाता शिव कुमार श्रेष्ठले उद्घाटन गरे । मल्लाजमा रहेकेा तुलसी किर्तन मण्डलीको विषेश सक्रियतामा [...]
Continue reading …मुना स्मृति कोषले एक कार्यक्रमका बिच आइतबार नया शैक्षिक सत्रमा भर्ना भएका फर्से धाइरीङ्ग माध्यामिक बिद्यालय धाइरीङ्ग नया बिद्यार्थिहरुलाइ शैक्षिक सामाग्रि बितरण गरेको छ । बिद्यालयका प्रध्यानाध्यापक तथा स्मृतिकोषका सचिब मुकुन्द आचार्यले कोषका बारेमा जानकारी दिनुभएको सो कार्यक्रममा बिद्यालय ब्यबस्थापन समीतिका जेष्ठ सदस्य तुलसीराम उपाध्यले बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको कोषका संरक्षक एकनारायण पौडेलले जानकारी [...]
Continue reading …वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा पुगेका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । साउदी अरबमा आठ वर्ष पहिलेदेखि कार्यरत पर्वत जिल्ला पिपलटारी गाविस-९ का डिलबहादुर कामीको सडक दुर्घटनामा मृत्यु भएको हो । साउदी अरेवियाको ताइफ भन्ने स्थानमा रहेको अलयुनी इन्भेष्टमेन्ट एन्ड कन्ट्रयाक्टिङ कम्पनीमा सिकर्मीको काम गर्दै आएका कामीको कम्पनीकै कामको सिलसिलामा दुर्घटनामा परी [...]
Continue reading …पर्वत । पर्वतको एक दुर्गमा गाउँमा विभिन्न शिलशिलमा आफ्नो गाउँघर छोडेकाहरुलाई फर्काउन मेलाको अयोजना गरिएको छ ।मेलाको अयोजना पर्वतको दुर्गम गाविस चित्रेमा आयोजना गरिएको हो । गुरुङ जातिको बाहुल्यता रहेको सो गाविसका १ सय ४७ घर विभिन्न कारणले गाउँबाट बाहिरिइसकेको वताइएको छ । अधिकांश घरपरिवारका सदस्य वैदेशिक रोजगारीमा रहेकाले आर्थिक अवस्था सुधार एलगत्तै पोखरा, काठमाण्डौ [...]
Continue reading …लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको लायन वर्ष२०१२/१३ का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबको हालै सम्पन्न अधिवेशनले दिनेश अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको निवर्तमान अध्यक्षमा इन्द्रकुमार जोशी, प्रथम उपाध्यक्षमा कमलनाथ शर्मा, द्धितिय उपाध्यक्षमा बसन्तकुमार जोशी, तृतिय उपाध्यक्षमा निर्मल विश्वकर्मा, सचिबमा कृष्णप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा मानकुमारी गिरी रहनुभएको छ [...]
Continue reading …बैशाखे संक्रान्तीमा स्नान गर्ने क्रममा कालीगण्डकी नदीले बगाउँदा पर्वतमा एक युबा बेपत्ता भएका छन ।पर्वतको मुडिकुवा गाबिस वडा नं ३ आम्बोटका १६ बषिर्य बिशाल कुवँरलाई बिहान ९ बजे नदीले बगाएको हो । मुडिकुवा ५ जैमुनीबगरमा लाग्ने मेला तथा नदीमा स्नान गर्न पुगेका कुवँरलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुवँरको खोजी भैरहेको [...]
Continue reading …पर्वत–प्रकृतिले पनि निमुखालाई नै न्याक्दो रहेछ । नन्याक्दो होत पर्वतको विकट रानीपानी गाविसका बलबहादुर र कौशिला परियारले पुरपुरोमा हात लगाएर बस्नु पर्दैन थियो होला । गरी खाने उमेरका पा“च छोरीहरु संधै ओछ्यानको भर परेपछि यो परिवारमा दैनिक आंशु बगाएर बस्नुको अर्को विकल्प छैन । छोरीहरुको न उपचार संभव छ न ओछ्यान भन्दा बाहिरनै जान सक्छन् [...]
Continue reading …विद्यालयको संस्थागत विकासका लागि पर्वतको एक परिवारले ठूलो परिमाणको जग्गा निःशुल्क रुपमा दान गरेको छ। पर्वतको खानीगाउँ(२ निवासी तेजकुमारी शर्माले आफ्ना दुई छोरा भूगोलविद् पीताम्वर शर्मा र भू(गर्भविद् तोरण शर्माको सहमतिमा भवानी विद्यापीठ उच्चमाविलाई २४ रोपनी जग्गा दान गरेका हुन्। विद्यालयको शैक्षिक तथा संस्थागत विकाससका लागि भन्दै उहाँले स्वर्गीय श्रीमान् ईश्वर शर्माको स्मृतिमा विद्यालयलाई जग्गादान [...]
Continue reading …सन्तोष थापा÷पर्वत,४ चैत्र स्थानीय निकायमा रुपान्तरणीय सामाजिक परिचालक परिचालन कार्यक्रम सञ्चालनका लागि जिल्ला विकास समितिले प्रस्ताव आह्वान गरिएपनि छनोट प्रक्रिया ढिलाई भएको निर्देशिका विपरित भएको भन्दै सरोकारवाला संस्थाहरुले ध्यानाकर्षण गराएका छन् । जिल्लामा क्रियाशिल सामुदायिक वन उपभोक्ता महासंघ, आत्मनिर्भर विकास मञ्च, दलित जनसमाज, जनज्योति युवाक्लव र पर्यटन संस्कृति विकास समिति लगायतका संघ संस्थाहरुले बोलपत्रको मान्य [...]
Continue reading …आफ्ना दुई छोरीलाई ज्युँदै नदीमा बगाएको अभियोग लागेका पर्वतको पिपलटारी गाबिसका कृष्ण शर्मा तिवारीलाई जन्म कैदको फैसला भएको छ । पर्वत जिल्ला अदालतका न्यायधीश सुर्दशनराज पाण्डेको एकल इजलालसले अभियुक्त तिवारीलाई सर्बस्व सहित जन्मकैदको फैसला गरेको हो । अदालतले मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३(३) अनुसार तिवारीलाई जन्मकैदको फैसला गरेको छ । ६ बर्षिया नविना र [...]
Continue reading …सुमन थापा, पर्वत फागुन २४ । गत २०६८ साल साउन १५ गते राती आफना दुई नाबालक छोरीहरुलाई जीउँदै मोदी खोलामा फालेर हत्या गर्ने पिपलटारीका कृष्ण शर्मा तिवारीलाई जिल्ला अदालत पर्वतले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलालसले मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३ (३) अनुसार तिवारीलाई जन्मकैदको फैसला गरेको हो [...]
Continue reading …संगै बसेर रक्सी सेवन गरेको समुहबीच नै झगडा भएपछि पर्वतमा एक व्यक्तिको ज्यान गएको छ । पर्वतको शालिजा गाविस ६ घर भई कास्की गगनगौडा बस्ने महाबीर पुर्जा पुनलाई हत्या गरेको आरोपमा प्रहरीले चार युबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा शालिजा ७ का २१ बषिर्य डम्बरबहादुर चोचाङ्गी, २० बषिर्य लिलबहादुर खोर्जा, २० बषिर्य मेखबहादुर [...]
Continue reading …
प्रतिक्रियाहरु