Home » Archives by category » समाचार » स्थानिय समाचार (Page 3)

विभिन्न जातीय संगठनहरुले आव्हान गरेको नेपाल बन्दका कारण आज म्याग्दीको जनजिवन प्रभावित भएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले आव्हन गरेको दुई दिने बन्दको पहिलो दिन म्याग्दीमा सवारी साधन चलेका छैनन् । शिक्षण संस्था, बैङ्क, पसल र व्यवसायहरु ठप्प छन् । लामो तथा छोटो दुरीमा छुट्ने सवारी साधन नचल्दा काम [...]

Continue reading …

सन्तोष थापा÷पर्वत, २८ बैशाख राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दका कारण आज बिहानैदेखि पर्वतको जनजीवन ठप्प बनेको छ । बन्दका कारण सवारीका साधनहरु पूर्ण रुपमा बन्द छन् भने उद्योग, कलकारखाना, व्यापार व्यावसाय, शैक्षिक संस्था समेत पूर्ण रुपमा ठप्प बनेका छन् । बन्दले जिल्लास्थित सरकारी कार्यालयहरुमा समेत सुनसान बनेका छन् [...]

Continue reading …

हरि गिरी “जातिय राज्य चाहिदैन, देश टुक्राउन पाइदैन”, “मेची महाकाली, हामी सबै नेपाली” जस्ता नारा लगाउँदै हातमा राँकाहरु समातेर बजारका विभिन्न चोकबाट निक्लेको जुलुसले बिशाल रुप ल्याए पछि र्सवसाधारणले समेत म्याग्दी जिल्लाकै ऐतिहासिक राँके जुलुस भन्दै चर्चा गरेका छन् । हजारौंको संख्यामा उपस्थिती विभिन्न समुदायको राँके जुलुस बजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा कोण सभामा परिणत [...]

Continue reading …

राष्ट्रिय अखण्डता र जातीय सदभावका लागि संयुक्त संर्घष समिति बागलुङले २८ र २९ गते नेपाल बन्दको आहृवान गरेको छ । बन्दको पुर्वसन्ध्यामा आज बाग्लुङ बजारमा निकालेको जुलुसमा हजारौँको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जातिय आधारमा राज्य निर्माण गरिए कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । नेपालका बहुसंख्यक जातिहरुलाई पाखा लगाएर केही जातिलाई [...]

Continue reading …

२७ वैशाख, काठमाण्डौ । मलेशियामा जारी एसीसी अन्डर-१६ एलिट कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले मलेशियामाथि १ बिकेटले रोमान्चक जित हात पारेको छ । यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल समूह चरणको सबै खेल जितसँगै ८ अंकसहित समूह एको विजेता बनेको छ भने यसअघि नै अन्तिम चारमा पुगिसकेको मलेशिया ४ खेलबाट ६ अंकसहित समूह बीको [...]

Continue reading …

म्याग्दी (बाबियाचौर), २७ वैशाख । जिल्ला विकास समितिले म्याग्दीका ३२ गाविसलाई सरसफाइको क्षेत्रमा खर्च गर्न उपलब्ध गराएको लाखौँ रुपैयाँ खर्च हुन सकेको छैन । खुला दिसामुक्त क्षेत्र घोषणा भएका गाविसका कच्ची शौचालयलाई पक्की बनाउनेलगायत सरसफाइको क्षेत्रमा खर्च गर्न उपलब्ध गराइएको रु ३८ लाख प्रयोग हुन नसकेको हो । बत्तिस गाविसका गाउँस्तरीय खानेपानी तथा स्वच्छता समन्वय [...]

Continue reading …

म्याग्दीको कुईनेमा परेको भिषण असिनापानीले चुटेर १६ पशु मरेका छन भने लाखौको अन्नबाली, फलफूल र तरकारी खेती नष्ट भएको छ । असिनाले चुटेर कुईनेमंगले गाविसको वडा न. १, २ र ३ मा पर्ने कुईनेमा ८ वटा बाख्रा, ६ भेडा र दुई वटा गाई मरेका छन् । मंगलबार दिउँसो ३ देखि ६ बजेसम्म लगातार ३ घण्टा [...]

Continue reading …

म्याग्दी (बाबियाचौर), २७ वैशाख । म्याग्दीको मुदी गाविस–६ खिवाङमा चट्याङ लागेर एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । हिजो परेको चट्याङले चन्द्रज्योति माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षीय शेरबहादुर पाइजाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । चट्याङ लागेर विद्यालयका प्रअ रमेश पौडेललगायत सात विद्यार्थी [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी । म्याग्दीको दुर्गम मुदी र लुलाङ गाविसका सबै घरमा शौचालय निर्माण भएका छन् । गाउँका सबै घर र सार्वजनीक स्थानमा पक्कि शौचालय बनेपछि दुई वटै गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिने भएको छ । यी दुई गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि म्याग्दीका ४१ मध्ये सदरमुकाम आसपासका ७ गाविसका सबै घरमा शौचालय [...]

Continue reading …

अगअन्धर तिवारी म्याग्दी, २७ बैसाख सधै बन्द राजनीतिक दलको आब्हानको कार्यन्वयनमा लाग्ने युवा तथा बिद्याथीहरु देशको अर्थतन्त्र मजबुत नभए आर्थीक,सामाजिक परिर्वतन नहुने भन्दै अभियानमा लागेका छन् । युवा तथा बिद्यार्थीहरु साधुरो घेराबाट बाहिर निस्की सृजना र सम्बृद्धिको बाटो तर्फ आर्कषित हुनथालेपछि अब त केहि हुन्छकी ! भन्ने आम जनमानसमा आसा पलाउने काम भएको छ । [...]

Continue reading …

अगन्धर तिवारी म्याग्दी, २७ बैसाख बैंक तथा बित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न म्याग्दीका व्यवसायी तथा सरोकारवालाहरुले अनुरोध गरेका छन् । बुधबार पश्चिमाञ्चल फाइनान्सको म्याग्दी शाखाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । म्याग्दीको सदरमुकाम बेनीबजार क्षेत्रफलका हिसावले निकै सानो भएर पनि व्यापारिक हिसावले निकै महत्वपुर्ण क्षेत्र भएकोले यहाँको लगानी खराव कर्जामा [...]

Continue reading …

अगन्धर तिवारी म्याग्दी, २५ बैसाख उत्तरी पर्वतको मल्लाज गाविसमा रहेको सिद्वेश्वर शिवालय क्षेत्र विकास समितिले १२ लाख आठ हजार २८ रुपैयाँको लागतमा सुविधासम्पन्न सत्संग भवनको निर्माण गरेको छ । सिद्वेश्वर शिवालय मन्दीर परिसरमा भक्तजनहरुको सुविधाका लागि निर्माण गरिएको उक्त भवनको प्रमुख चन्दादाता शिव कुमार श्रेष्ठले उद्घाटन गरे । मल्लाजमा रहेकेा तुलसी किर्तन मण्डलीको विषेश सक्रियतामा [...]

Continue reading …

अगन्धर तिवारी म्याग्दी, २५ बैसाख जिल्लामा सरकारी क्षेत्रबाट आउने बजेटको अभाव हुँदा यो निकै धेरै सम्भावना बोकेका पर्यटकिय क्षेत्रमा लगानी गर्न नसकिएको म्याग्दीका स्थानीय विकास अधिकारीले बताएका छन् । ‘बेनी-पछै-टोड्के-मालिका हुँदै धौलागिरि बेसक्याम्प सम्म जाने नयाँ पदमार्ग निर्माणको ठुलो सपना देखेको थिएँ, बजेट नभएका कारण उक्त काममा हात हाल्नै सकिएन ।’ उनले भने । पदमार्गको [...]

Continue reading …

अगन्धर तिवारी म्याग्दी, २५ बैसाख बेनी जोमसोम सडक खण्ड अर्न्तर्गत पोखरेबगरको नौनेबगरमा सडक माथिबाट खसेकेा चट्टनले सडकको सबै भाग पुरिएपछि बिहानैदेखि उक्त सडकमा सिधा सवारी साधन सञ्चालन हुन सकेका छैनन् । आज -२५ गते) विहान करिव ९ बजे माथिबाट खसेको चट्टानको कारण सडक पर्ुण्ा रुपमा अवरुद्ध भएपछि सिधा यातायात सञ्चालनमा समस्या भएको म्याग्दी बस तथा [...]

Continue reading …

एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तरगत टिम्मुर खेतीका लागि छनौट भएको म्याग्दीमा टिम्मुरको व्यवसायीक खेती बिस्तारका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । म्याग्दीलाई टिम्मुर जिल्लाको रुपमा चिनाउने प्रस्ताव स्वीकृत भएपछि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकारको कृषि उद्यम केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघले सम्भाव्यता अध्ययन सुरु गरेको हो । जापानबाट सूरु भएको [...]

Continue reading …