Home » Archives by category » समाचार » स्थानिय समाचार (Page 180)

सन्तोष गौतम म्याग्दी २७ चैत । ढल व्यवस्थापन हुन नसक्दा म्याग्दीको सदरमुकाम बेनीबजार स्थित कालिपुल बसपार्कक्षेत्र दुर्घन्धीत बनेको छ । १८ महिनाअघि त्यहाँ बसपार्क निर्माण भएको थियो । बसपार्क निर्माणसँगै बसोबास बढेपनि ढल व्यवस्थापन हुन नसक्दा दुर्घन्धले स्थानियबासी समस्यामा परेको बताउँछन् । ढल व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदेखाएकाले यस्तो उत्पन्न भएको स्थानिय होटल व्यवसायी ईन्द्र [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २७ । रत्नेचौर गाविसमा रहेको ज्ञानपुाज प्राथमिक विद्यालय साचालन गर्न अभिभावकहरुले गाउँमा तरकारी खेती गरेका छन् । २०५८ सालमा स्थापना भएको सो विद्यालयमा सरकारी दरबन्दीका शिक्षक छैनन् । स्थानियबासीहरुले शिक्षकलाई तलव दिनेका लागि आयस्रोत बढाउन तरकारी खेती गर्न थालेका हुन् । करिब ५० घरपरिवारले विद्यालयलाई सहयोग गर्ने नगद जुटाउन तरकारी खेती गरेका [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २७ चैत । बजार अभावमा ताजा सुन्तला बिक्री गर्न नपाएर चिन्तित बनेका कृषकहरु सुन्तला प्रसोधन गरेर निर्माण गरेको जुसले राम्रो बजारपाएपछि उत्साही भएका छन् । म्याग्दीको देविस्थान अर्मन राखु घतान काउलेगौडा लगायतका कृषकहरुले उत्पादन गरेको सुन्तलाको जुसले राम्रो बजार पाउन सफल भएको छ । बजार अभावमा कुहिने अवस्थामा रहेका सुन्तला प्रसोधन गरि [...]

Continue reading …

म्याग्दी चैत २६÷नेपालमै पहिलोपटक म्याग्दीको टोड्के क्षेत्रमा आयोजना गरिएको गुँरास महोत्सव २० हजार जना दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सव बुधबार सम्पन्न भएको छ । कुहुँ झिँ पातलेखेत घतान र पुलाचौर गाविसको सिमानामा पर्ने घना जंगलकोवीचमा अवस्थित टोड्केलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । तीन दिनसम्म साचालन भएको महोत्सवको अन्तिम [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २४ चैत । मुस्ताङको कागबेनीदेखि छुसाङ जोड्ने सडक निर्माण सुरू भएको छ । ४१ किलोमिटर सडक आगामी बर्षभत्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जिल्ला विकास समिति मुस्ताङले जनाएको छ । जिविसको रू.४० लाख आर्थिक सहयोगमा मोटरबाटो निर्माण थालिएको हो । हालै सडकको शिलन्यास गर्दै संबिधानसभा सभासद् चन्द्रबहादुर गुरूङले विगतका सरकारको उपेक्षाका कारण [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २४ चैत । ताकम गाविस स्थित वलेवा पैयुपाटा माध्यमीक विद्यालयलाई एक विदेशी संस्थाले आर्थिक सहयोग गरेपछि स्थानियबासीहरूले अबिरजात्रा, नाचगान र भोजभतेर गरि खुसीयाली मनाएका छन् । बेल्जीयमको विकास नेपाल संस्थाले सो विद्यालयलाई रू.९५ लाख छ सय १५ नगद सहयोग गरेको हो । आर्थिक संकटमा परेको विद्यालयमा सहयोग प्राप्त भएपछि दर्ुगम ताकम र [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २४ चैत । नेकपा एकिकृत लगायत विभिन्न राजनितिक दलहरूले सोमबार गरेको बन्दका कारण संयौ विदेशी पर्यटक र तिर्थयात्रीहरू अलपत्र परेका छन् । म्याग्दी भएको मुस्ताङको विभिन्न पर्यटकीय स्थल तथा मुत्तिनाथ दर्शन गर्न हिँडेका पर्यटक र तिर्थयात्रीहरू अलपत्र परेका हुन् । यातायातका साधन थप्प हुँदा बिचल्लीमा परेको नेपालगन्जदेखि मुत्तिनाथ दर्शन गर्न आएका तीलप्रसाद [...]

Continue reading …

म्याग्दी, चैत २३/हिमालपारिको जिल्ला मुस्ताङमा चीनसँग चिसो सम्बन्ध रहेको अमेरिका, भारत, जर्मनी, फ्रान्स लगाएका देशहरूको केही समय यता मुस्ताङमा भ्रमण हुन थालेपछि राजनीतिक चेतना निकैकम भएका मुस्ताङीहरूले समेत चासो दिन थालेका छन् । रहेको अमेरिकी राजदूत न्यान्सी जे.पावेल चैत १७ गतेदेखि अहिलेसम्म चीन स्वशाषित तिब्बत सीमावर्ती लोमान्थाङ क्षेत्रको ‘नीजि’ पदयात्रामा छिन् । केही समयअघि जर्मनी [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २३ चैत । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जिल्लाका तीन हजार जना विद्यार्थीहरूलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण प्रदान गरेको छ । ट्राफिक सचेतना अभियान अर्न्तगत सदरमुकाम बेनीबजार र आसपासका क्याम्पस, उच्च मावि र अन्य विद्यालयहरूका तीन हजार जना विद्यार्थीहरूलाई ट्राफिक समस्या नियन्त्रण गरी सवारी दर्ुघटना घटाउने उद्देश्यले प्रशिक्षण तालीम प्रदान गरिएको कार्यालयले जनाएको [...]

Continue reading …

चन्द्रश्वर बस्ताकोटी/बेनीअनलाइन जोमसोम/ २२ चैत । केहीदिनयता हिमालपारीको जिल्ला मुस्ताङका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरीक तथा बाहृ्य पर्यटकहरूको घुँइचो लागेको छ । अन्नपर्ुण्ा संरक्षण क्षेत्र आयोजना-एक्याप) जोमसोमका अनुसार एक हप्तायता दैनिक एक हजार जना पर्यटक मुस्ताङ भित्रन थालेका छन् । पहिले दैनिक ४०/५० जना पर्यटक मुस्ताङ भित्रने गर्दथे । भारत, जर्मन, जापान, प|mान्स, अमेरीका, बेलायत लगायत [...]

Continue reading …

सन्तोष गौतम/बेनीअनलाइन म्याग्दी २१ चैत , नेपालमै पहिलोपटक म्याग्दीको टोड्के क्षेत्रमा आयोजना गरिएको गुँरास महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । शनिबार देखि तीन दिन सम्म कुहुँ, पुलाचौर, घतान, पातलेखेत र झिँ गाविसको सिमानामा आयोजना गरिएको गुँरास महोत्सवको तयारी अन्तीम चरणमा पुगेको मुल अयोजक गुँरास महोत्सव आयोजक समितिका संयोजक टेकबहादुर राम्जालीले जानकारी दिनुभएको छ । [...]

Continue reading …

सन्तोष गौतम/बेनीअनलाइन म्याग्दी २१ चैत । राजनितिक दलहरूको हस्तक्षेपका कारण प्रभावकारी सेवा प्रदान गर्न नसकीएको म्याग्दीका सरकारी कार्यालयका प्रमुखहरूले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले निजामती कर्मचारीहरूको समस्याका बारेमा छलफल गर्न आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुखहरूले यस्तो गुनासो गरेका हुन् । स्वतन्त्र भएर काम गर्न नसक्दा जनताले प्रभावकारी सेवा पाउन नसकेको उनिहरूले भनाई थियो [...]

Continue reading …

बागलुङ, चैत २१/जिल्लामा रहेको कालिका भगवती मन्दिर परिसरमा आज बिहानैदेखि पुजाआजा गर्ने दर्शनार्थीहरूको भिड लागेको छ । मन्दिरमा पुजाआजा गर्नको लागि बागलुङ, पर्वत, म्याग्दी, कास्की, काठमाडौँलगायत मुलुकका विभिन्न्ा स्थानबाट दर्शनार्थीहरू आएका छन् । मन्दिर पुजाआजा गर्नको लागि लाइनको व्यवस्था गरिएको । मन्दिरमा पुजाआजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ पुजाआजा गर्नेको भिड लागेका हो । [...]

Continue reading …

पर्वत संवाददाता/बेनीअनलाइन, चैत २०/दुइ सातादेखि बन्द गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा आजबाट पठनपाठन सुचारू भएको छ । स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनहरूको विवादले झडपको रूप लिएपछि गत चैत्र ६ गते सम्पन्न स्ववियु निर्वाचनपछि क्याम्पसमा पठन-पाठन ठप्प थियो । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको व्यापक दवावपछि राजनीतिक मुद्दालाई पछाडि राखेर पर्ढाईलाई प्राथमिकता दिन विद्यार्थी सङ्गठनबीच सहमति भएपछि पठनपाठन आजबाट [...]

Continue reading …

म्याग्दी, चैत २०/सूचना र प्रविधिको विस्तारसँगै जिल्ला हुलाक कार्यालयमा चिठीपत्रको आदानप्रदानमा निकै कमी आएको छ । विगत तीन वर्षता बढेको मोबाइल, इमेल-इन्टरनेटको प्रयोगसँगैै चिठीपत्रको आनानप्रदानमा आएको कमीका कारण हुलाक कार्यालयबाट बिक्री हुने टिकटमा गिरावट आएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । हुलाक टिकट बिक्रिमा आएको गिरावटसँगै चिठीपत्रका लागि चाहिने हवाइपत्रको बिक्रीमा पनि ९० प्रतिशत भन्दा [...]

Continue reading …