एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तरगत टिम्मुर खेतीका लागि छनौट भएको म्याग्दीमा टिम्मुरको व्यवसायीक खेती बिस्तारका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । म्याग्दीलाई टिम्मुर जिल्लाको रुपमा चिनाउने प्रस्ताव स्वीकृत भएपछि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकारको कृषि उद्यम केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघले सम्भाव्यता अध्ययन सुरु गरेको हो । जापानबाट सूरु भएको [...]
Continue reading …हरिकृष्ण गौतम गत बर्षसम्म कर्जाका लागि प्रस्ताव गरेको महिना दिनसम्म स्विकृत नहुने नेपाल बैक लिमिटेड म्याग्दी शाखाले तरलता बढेपछि धमाधम लगानी गर्न थालेको छ । नेपाल बैक लिमिटेड म्याग्दी शाखाले चालु आर्थिक बर्ष२०६८/०६९ को ९ महिनामा थप १० करोड गरी ३१ करोड लगानी गरेको छ । आधुनिक संरचना सहित छिटो र छरितो सेवा प्रदान गर्न [...]
Continue reading …हरिकृष्ण गौतम म्याग्दीको प्रसिद्ध धार्मिकस्थलको रुपमा वषौंदेखि परिचित दरबाङ, बिम र पाखापानी गाविसको सिमानामा अवस्थित मालिका मन्दीर तिन गाविसका बासिन्दाहरूले आ-आफ्नो गाविसको भन्दै दाबी गरेपछि विवाद चर्किएको छ । शमुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा रहेको मन्दीरमा हरेक वर्षकार्तिक पुणिर्मा, बैशाख पुणिर्मा र चण्डि पुणिर्माका दिन सयौंको सङ्ख्याका पशुपंक्षिकेा बली चढाइने मन्दिरको भेटी प्रयोगका [...]
Continue reading …२५ वैशाख , म्याग्दी । म्याग्दी जिल्लामा एक गाउँ एक उत्पादन कार्यक्रम सुरु भएको छ । यसवर्ष देशका ११ जिल्लामा सुरु भएको कार्यक्रम अन्तर्गत म्याग्दीलाई मसलेदार जडीबुटी टिमुरको नमूना जिल्लाको रुपमा छनोट गरिएको छ । परम्परागत रुपमा म्याग्दीका गाउँमा उत्पादन गरिँदै आएको स्वादिलो जङ्जली फल टिमुरखेती विस्तारका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र कृषि उद्यम [...]
Continue reading …बिगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका सपुत, नेपालका गौरव, विश्व शान्तिका अग्रदुत, एसियाका तारा, महामानव, महाकारुणिक भगवान गौतम बुद्धको २६३६ औ जन्म जयन्ती तथा लुम्बीनी दिवस, २६०१ औ सम्बोधिलाभ दिवस र २५५६ औ महापरिनिर्वाण दिवसको त्रि–संयोग दिन बैशाख पूर्णिमाको अवसर पारि म्याग्दी बौद्ध संघको मुल आयोजना र थकाली सेवा समाज,नेपाल मगर बौद्ध सेवा समाज, [...]
Continue reading …हरिकृष्ण गौतम म्याग्दी, सञ्चार क्षेत्रको सेवा सुविधा सदरमुकाममा मात्रै सीमित बनिरहेको अवस्थामा म्याग्दीको पर्यटकीय शिख गाविसमा रहेको शिख उच्च माविमा भने आधुनीक सूचना प्रविधिको साथमा पठनपाठन गराउन थालिएको छ । विद्यालयमा विद्यार्थीहरुलाई सूचना प्रविधि कक्षामा कम्प्युटर, ईमेल, ईन्टरनेट, लगायत विविध कम्प्युटरसँग सम्वन्धीत विषयमा पठनपाठन हुन थालेपछि बालबालीकाहरुले गाँउमै आधुनीक प्रविधिको शिक्षा हाँसिल गर्ने अवसर पाएका [...]
Continue reading …स्थानीय शान्ति समिति म्याग्दीले द्धन्द्धपिडितहरुलाई आयआर्जनको कार्यमा संलग्न गराउन तरकारी, फलफुल खेती र पशुपालन सम्बन्धि तालीम दिएको छ । ११ जना द्धन्द्धपिडितलाई फलफुल र तरकारी खेती तथा १० जनालाई व्यवसायीक पशुपालन सम्बन्धि तालीम दिएको हो । बैशाख १८ गतेदेखि सुरु भएको तालीम बिहीबार सकिएको छ । सिप र प्राबिधिक ज्ञानको माध्यमबाट द्धन्द्धपिडितहरुलाई रोजगार, सिप र [...]
Continue reading …तत्कालिन अवस्थामा राजा विरेन्द्र शाहको सालिक राख्दा चिटिक्क देखिने म्याग्दीको सदरमुकाम बेनीबजारको एक चोकको नामाकरण नै विरेन्द्र चोक भनेर गरियो । अहिले पनि सोही नामले चिनिन्छ तर पनि २०६२/६३ को परिवर्तनपछि एतिहाँसिक महत्वको सालिक राजनीतिक दलका कार्यकताले टोडफोड गरेपछि कुरुप देखिएको शलिक भएको स्थान फराकीलो गरिएको छ । अर्थुङ्गे गाबिसको सक्रियतामा सालिक भएको आसपासको क्षेत्रले [...]
Continue reading …बेनी २१ बैशाख । राउण्ड धौलागिरी पदमार्गमा हिउँमा चिप्लीएर एक जना पर्यटक वेपत्ता भएका छन् । म्याग्दी हुँदै राउण्ड धौलागिरी पार गर्दै मुस्ताङको टुकुचे गाविस ९ याकखर्कबाट फ्रान्सेली नागरीक भरनेट सालभिएन –Varnet sylvain_) बेपत्ता भएका हुन् । आफ्ना भाई सामीया ब्रान्जलेसँगै पदयात्रामा आएका २९ वषिर्य सालभिएन ५ दिनअघि बेपत्ता भएका थिए । वेपत्ता पर्यटकको खोजी [...]
Continue reading …म्याग्दीको ताकम धारापानीका २ व्यक्तिले स्थानीय किसानी मावि र गाउँमा सडक निर्माण गर्नका लागि आर्थिक तथा प्राबिधिक सहयोग उपलब्ध गराउनुभएको छ । धारापानी घर भई हाल लण्डनमा बस्दै आएका पुर्व गोर्खा सैनीक उमेश रानाले विद्यालयलाई ५ थान कम्प्युटर र दरवाङ देविस्थान हुँदै धारापानी देखि ढोरपाटन जोड्ने सडक निर्माणका लागि दुइ लाख एक हजार सहयोग गर्नुभएको [...]
Continue reading …म्याग्दी १९ बैशाख । म्याग्दीको शिख उच्च माविमा रोजगारको शिलशिलामा अमेरीका पुगेका पुर्व विद्यार्थीहरुको सहयोगमा आधुनीक सूचनाकक्ष सञ्चालन भएको छ । शिख उच्च माविमा विद्यालयका पुर्व विद्यार्थीले लाखौ खर्च गरेर ल्याप्टप कम्प्युटर र ताररहित ईन्टरनेटको सुबिधा भएको सुचना कक्षा स्थापना गरिदिएका हुन् । शिख ४ स्वाँत घर भई हाल अमेरीकामा रहेका तिकल पाईजाको पहलमा सुचना [...]
Continue reading …हरिकृष्ण गौतम म्याग्दीको सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय निलगिरि विकास बैक लिमिटेडले ८ महिनामा ५७ करोड ९५ लाख रेमिस्टान्स भुक्तानी गरेको छ । बैकले ९ हजार ६ सय ५१ जनालाई रेमिस्टान्स भुक्तनी गरेको हो । जिल्लामा सबैभन्दा बढि रेमिस्टन्सको कारोबार गर्ने बैकले बेनी तथा पश्चिम दरबाङ र उत्तरी भुरुङ तातोपानीबाट भुक्तानी गरेको बैकका कार्यकारी अधिकृत गुरुप्रसाद [...]
Continue reading …हरिकृष्ण गौतम आधा जीव र आधा वनस्पतीको रुपमा परिचित वहुमूल्य जडिवुटी संकलन गर्न जिल्लाको उच्च भेगका बासिन्दा जंगलतर्फ लागेपछि गाउँ सुनसान भएको छ । सदरमुकाम बेनी देखि करिव दुई दिनको पैदलयात्रा पछि पुगिने विकट गुर्जा र मुदी गाविसका बासिन्दा बहुमुल्य जडिबुटीको खोजीमा हिमालतर्फ लागेपछि विद्यालय समेत बन्द भएको जनकल्याण मावि गुर्जाका प्रध्यानध्यापक रुपेश सुबेदीले बताए [...]
Continue reading …१सय २३ औ अन्तर्राष्ट्रिय अजदुर दिवसको अवसरमा म्याग्दी यातायात मजदुर मञ्चले म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । दिवसको अवसरमा मञ्चले बालगृहलाई नगद ११ हजार सहयोग गरेको हो । दिवसको अवसरमा मञ्चले बागगृहमा फलफुल वितरण तथा आर्थिक सहयोग कार्यक्रम आयोजना गरी उक्त सहयोग हस्तान्तरण गरीएको हो । कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी भिम [...]
Continue reading …नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्र बागलुङले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै श्रमिकहरुको हकहित संरक्षण गर्न निती निर्माण तहमा १० प्रतिशत सहभागिता सुनिश्चित गर्नु पर्ने माग राखेको हो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति प्रकाश शर्मा पौडेलले मजदुरको हकहितका लागि नेपाली काँग्रेस सदैव सर्घष गरिरहेको र अहिले पनि मजदुरमैत्री संविधान निर्माणका लागि दबाब दिदै आएको [...]
Continue reading …
प्रतिक्रियाहरु