नेकपा एमालेका महासचिबर् इश्वर पोखरेल माथि रामेछापमा भएको आक्रमणको बिरोधमा एमाले म्याग्दीले आज बेनीमा बिरोध कार्यक्रम गरेको छ । बेनी बजार स्थीत एमाले पार्टि कार्यालय बाट सुरु भएको जुलुसले बेनी बजारको परिक्रमा पछि बिरेन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका सचिब भुपेन्द्र थापाले लोकतन्त्रमा कसैले पनि [...]
Continue reading …उत्तरी म्याग्दीको रघुगंगाखोलामा बिद्युत उत्पादनका लागि र्सर्बेक्षण कार्य सम्पन्न भएको छ । सो खोलाबाट ३० मेगावाट क्षमताको बिद्युत उत्पादन गर्न सकिने र्सर्वेक्षणले जनाएको छ । सरकारको लगानीमा रघुगंगा खोलामा ३० मेगावाट क्षमताको राहुघाटखोला जलविद्युत परियोजनाको निर्माण कार्य सुरू गर्न लागिएको हो । परियोजनाको लागतबारे अध्ययन भईरहेको निर्माण कम्पनी नेपालर् इलेक्टि्रसीटी अथुरोटी कम्पनीले जनाएको छ [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ९ जेठ । सदरमुकाम बेनी स्थित भगवती मन्दिर परिसरमा रहेको पर्खाल भत्केर किच्दा एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो खेल्ने क्रममा पर्खालले किचेर र्घाईते भएका बेनी मंगलाघाटका १७ बषिर्य होमबहादुर किसानको उपचारको क्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उनको टाउको र [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ९ जेठ । सदरमुकाम बेनीमा रहेका मासु व्यापारीहरूले उपभोक्तालाई झुक्याएर बाख्रीको मासु बिक्री गर्ने गरेका छन् । ब्यापारीहरूले म्याग्दीका ग्रामिण क्षेत्र र तर्राईबाट खसिबोका सँगै बाख्री ल्याउने र खसिको मासु हो भन्दै धाँटेर बाख्रीको मासु बिक्री गर्ने गरेका बताईएको छ । अर्थुङ्गे, राखु, घतान, पुलाचौर, पातलेखेत, ज्याम्रुककोट, रन्तेचौर, भकिम्ली लगायतका [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ८ जेठ । गाउँमा पसेर आतंक मच्चाउने चितुवालाई स्थानियबासीले पासोमा पारेर मारेका छन् । म्याग्दीको दरबाङ बजारका बासिन्दाहरूले राखेको पासोमा परेर बिहीबार बेलुकी एक वटा चितुवा मरेको हो । चितुवाले गाउँमा पसेर आतंक मच्चाउन थालेपछि पासो राखिएको स्थानियबासीले जानकारी दिएका छन् । स्थानिय नन्दराज सुबेदीको कुखुराको खोरभित्र पसेर बाहिर निस्कने क्रममा [...]
Continue reading …म्याग्दी/सरकारको खुल्ला शिक्षा अवधारणाअर्न्तर्गत सुरु भएको खुल्ला शिक्षाको अनुमति जिल्ल्ाामै पहिलोपटक प्रकाश उच्च माध्यमिक विद्यालयले पाएको छ । खुल्ला शिक्षाका लागि सरकारले ल्याएको अवधारणाअर्न्तर्गत दर्ुइवर्षअगाडि आठकक्षा पास गरेर विविध कारणले विद्यालय जान नपाएका व्यक्तिहरू विद्यालयमा भर्ना भएर नियमित परीक्षा दिन पाउने भएका छन् । म्याग्दीमै पहिलोपटक सुरु भएको कार्यक्रमअर्न्तर्गत भर्ना भएका विद्यार्थीहरूका लागि दूरशिक्षाअर्न्तर्गत रेडियो [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ७ जेठ । केहीदिन अघि परेको असिनापानीले टिमुरखेतीमा क्षती पुर्याएपछि कृषकहरू चिन्तीत भएका छन् । म्याग्दीको घतान, तोरीपानी, नेप्टेचौर, कुँहु, पाखापानी, नारच्याङ, दाना, ताकम लगायतका ठाउँमा गरिएको टिमुरखेती असिनाले नष्ट गरेपछि कृषकहरू चिन्तित भएका हुन् । फुल खेलेर बटीला लाग्दै गएको टिमुर असिनाले नष्ट गरेपछि लाखौको क्षती भएको कृषकहरूले जानकारी [...]
Continue reading …म्याग्दी/जिल्लाका खोला र नदीबाट ३ सय २२ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । विद्युत् उत्पादनका लागि विभिन्न कम्पनीहरूले अनुमति लिई प्रारम्भिक र्सर्वेक्षण कार्य सम्पन्न गरेका छन् । नेपाली कम्पनी हाइड्रो सोलुसनले नारच्याङ गाविसमा कालीगण्डकी गर्जमा २ सय मेगावाटको कालीगण्डकी गर्ज निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । रघुगङ्गा खोलाबाट तीन परियोजना सञ्चालनका लागि [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ७ जेठ । आर्थिक बर्ष२०६५/६६को १० महिनामा २६ हजार जना भन्दा बढी विदेशी पर्यटकहरू भ्रमणका लागि म्याग्दी आएका छन् । २०६५ साउन १ गतेदेखि २०६६ बैशाख मसान्त सम्म म्याग्दी आउने विदेशी पर्यटकहरूको संख्या २६ हजार ४४९ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पर्यटकहरूले नेपालको प्रसिद्ध पर्यटकीय गन्तब्य मानिएको [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ६ जेठ । पश्चिम म्याग्दीको मुना गाविस ७ सोलबाङबाट दर्ुइ जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । ताकम गाविस ७ हिलापोखरीका चन्द्रबहादुर केसीको घरबाट लुटेर फरार भएका हिलापोखरीका खिमबहादुर सेन र मुना २ का सोमबहादुर भण्डारीलाई पक्राउ गरिएको ताकम प्रहरी चौकी म्याग्दीले जनाएको छ । लुटेको नगद रू. एक लाख सहित सेन [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ६ जेठ । बागलुङको उत्तरगंगा जाने क्रममा एक जनाको लेक लागेर मृत्यु भएको छ । म्याग्दी को सिङगा गाविस वडा न. ७ का ७६ बषिर्य तुलसीनाथ पौडेलको लुलाङ गाविसस्थित मरेनीको उकालोमा लेक लागेर मृत्यु भएकोर् इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । चैत ३१ गते घरबाट तिर्थयात्रामा हिँडेका पौडेललाई समुन्द्रि सतहदेखि तीन [...]
Continue reading …म्याग्दी, जेठ ५/जिल्लाको झिँ गाविसमा पर्ने महेन्द्र माविका विद्यार्थीले विद्यालयलाई धुमपान र जुवातास निषेधित क्षेत्र घोषणा गरेका छन् । शिक्षक र विद्यार्थी त्यस्ता विकृतिमा सङ्लग्न भए र्सार्वजनिक कारबाही गर्ने निर्ण्र्ाापनि उनीहरूले गरेका छन् । शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको संयुक्त भेलाले विद्यालयलाई विकृति मुक्त बनाउने घोषणा गरेको हो । यस्तो निर्ण्र्ााा सबै शिक्षक, अभिभावक र विद्यार्थीहरूले [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ५ जेठ । मुस्ताङ जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने थकाली र गुरूङ समुदायका महिलाहरूद्वारा निर्मीत जातीय पोशाक र कपडाहरू विदेशमा निर्यात हुन थालेको छ । स्थानिय स्तरमा निर्माण गरिएको टीकी, फिकी, पटुका, गलबन्दी, स्विटर, टोपी, गलैचा, काम्लो आदी कपडा तथा जातीय पोशाकको भारत, जापान, अमेरीका, हङकङ, रसिया, प+mान्स, बेलायत लगायतका ठाउँबाट माग [...]
Continue reading …सन्तोष गौतम म्याग्दी ४ जेठ । म्याग्दी र कालीगण्डकी नदी किनारबाट अनाधिकृत तबरले ढुंगा र बालुवा निकालिने क्रम बढेको छ । राजस्व नतिरी जथाभाबि तवरले ढुंगा र बालुका नदी कीनारबाट निकालेर बिक्री गर्ने क्रम बढेको जिल्ला बिकास समितिको कार्यालयले जनाएको छ । अनाधिकृत चोरी निकासीका कारणले जिबिसले लाखौ आर्थिक घाटा ब्यहोर्नुपरेको बताईएको छ । बिहान, [...]
Continue reading …म्याग्दी, जेठ २/जिल्लाका राजनीतिक दलहरूले दश महिनाअघि कब्जा गरेको जग्गा फिर्ता नगरेपछि पीडितले अदालतमा मुद्दा दायर गरेका छन् । नेपाली काङ्ग्रेस, एकीकृत नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृतले सदरमुकाम बेनीबजारमा प्रदीप सापकोटाको स्वामित्वमा रहेको दर्ुइ करोड मूल्य बराबरको करिब १३ रोपनी जग्गा र भवन गत वर्षो असारमा कब्जा गरेका थिए । प्ररायुसङ्घ [...]
Continue reading …
प्रतिक्रियाहरु