म्याग्दीको नारच्याङ ७ मौवाघारीमा शुक्रबार साँझ सडक खन्नेक्रममा स्काभेटरसँगै पुरीएर चालकको मृत्यु भएको छ । मिस्त्रीखोला जलविद्युत आयोजनाको प्रवेशमार्ग खन्ने क्रममा पटार गाउँ नजिकै पहिरोले क्याटर पिलर ३२० पिसी स्कारभेटर पुँरीदा चालक तनहुँ छिपछिपेका ३६ वषिर्य मलबहादुर गुरुङको मृत्यु भएको प्रहरी निरिक्षक प्रेम थापाले जानकारी दिनुभयो । प्रहरी निरिक्षक थापाका अनुसार सुख्खा पहिरो संगै स्काभेटर [...]
अगन्धर तिवारी म्याग्दी, ५ जेठ बिभिन्न संघ, संगठन तथा जाती र जनजातीहरुले दैनिकजसो बन्द गरि विद्यालयमा अन्यौलको अवस्था सृजना भएको भन्दै म्याग्दीका नीजि विद्यालयहरु यहि जेठ २० गतेसम्मका लागि बन्द भएका छन् । आज प्याप्सन म्याग्दीको आकस्मिक बैठक बसी बन्दले शैक्षिक क्षेत्रमा नकारात्मक असर पारेको भन्दै वर्षे बिदामा पढाई सञ्चालन गर्नेगरि दुई साताका लागि सम्पुर्ण [...]
Continue reading …हरि गिरी म्याग्दी,५ जेठ विभिन्न जातीय संगठनहरुले आव्हान गरेको नेपाल बन्दका कारणले आजपनि म्याग्दीको जनजिवन प्रभावित भएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संर्घष समितिले आव्हृन गरेको अनिश्चित नेपालबन्द फिर्ताभएता पनि राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालको नेपालबन्दको असरपनि परेको छ । सदरमुकामबाट छुट्ने लामो र छोटा दुरिका सवारीसाधनहरु चल्न सकेका छैन भने सरकारी [...]
Continue reading …अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार सुरक्षीत गरी स्थानिय स्रोत र साधनको परिचालन गर्दै उनीहरुको क्षमता विकास गर्ने उद्देश्यले म्याग्दीको विभिन्न्ा १७ गाविसमा गाँउ अपांग संजाल गठन गरीएको छ । गत सन २०११ देखी प्लान नेपालको सहयोगमा जिल्लाको विभिन्न १३ गाविसमा लागु भएको सामाजीक समावेसीकरण तथा विभेदरहीत परियोजना र अपाङ्ग भएका बालबालीकाहरुको शैक्षिक पहुँच [...]
Continue reading …स्थानिय शान्ति समिति म्याग्दीले जिल्लाको ४१ ओटै गाविसमा गाविस स्तरीय शान्ति समिति गठन गरेको छ । गाउँ स्तरमा मेलमिलापको वातावरण सृजना गर्ने, शान्ति प्रवर्द्धन गर्ने र द्धन्द्धपिडितको अधिकारका लागि पहल गर्ने उद्देश्यले सवै गाविसमा समिति गठन गरिएको स्थानिय शान्ति समिति म्याग्दीका संयोजक देवेन्द्र केसीले बताए । स्थानिय विकास मन्त्रालयबाट पहिलो चरणमा १२ गाविसमा शान्ति समिति [...]
Continue reading …अगन्धर तिवारी, म्याग्दी, जेठ ४ । विद्यालयको पढाइको बेवास्ता गर्दै विद्यार्थी, शिक्षक तथा गाउँ नै यार्सागुम्बा टिप्नका लागि हिमाली क्षेत्रतिर लागेपछि म्याग्दीको दुर्गम गाउँमा रहेका विद्यालयहरु विगत दुई महिनादेखि बन्द छन् । जिल्लाको पश्चिमी तथा अति दुर्गम मुदी गाविसको बुद्धिविकास माध्यमिक विद्यालय, मुदीकै चन्द्रज्योती निमावि, गुर्जाको जनकल्याण मावि लगायतका विद्यालयहरु चैत्र महिनादेखि बन्द भएका हुन् [...]
Continue reading …बागलुङ जेठ ३ । प्रमुख तीन राजनैतिक दलबीच हिँजो भएको सहमति अनुसार देशलाई एघार प्रदेशहरुमा बिभाजन गरिएको छ । कुन प्रदेशमा कुन कुन जिल्ला समावेश गरिएको छ भन्ने आधिकारिक नक्शा वा दस्तावेज सार्वजनिक नगरिएपनि प्रमुख तीन दलबीच प्रदेशको संख्यासँगै सीमामा पनि करिब करिब सहमति भएको बताईएको छ । तराईको भूभागमा तीनवटा छुट्टै र सुदूरपश्चिममा पहाडको [...]
Continue reading …म्याग्दी जेठ ३ । म्याग्दी जिल्लाको पिप्ले गाविसका एक युवक गत आठ दिन देखी बेपत्ता भएका छन् । आफनी आमा र भाउजू सदरमुकाम बेनी आएका र उनिहरुलाई घर फर्कदा बाटोमा भेटेर सँगै घरमा फर्कने सोँचले निस्केका १८ बर्षिय गोरे किसान बेपत्ता भएका हुन् । उनि न घरमा फर्किए न आमा भाउजूले नै भेटे, आठ दिन [...]
Continue reading …म्याग्दीको पिप्ले – ९ मौवाफाटका एक किसोर विगत आठ दिनदेखी वेपक्ता भएका छन् । सदरमुकाम वेनी आएका आफ्ना आमा र भाउजुलाई बाटोमा लिनका लागी घरबाट दिउँसो हिडेका १८ बषिर्य गोरे किसान घरमा पनी नफर्केको र आमा भाउजुसंग पनी भेट नभएकाले अहिले घरपरिवार छोरा हराएको चिन्तामा डुवेको छ । राती अवेरसम्म पनी घरमा नआएपछी आफन्तहरु सवैलाई [...]
Continue reading …कमल खत्री /म्याग्दी, जेष्ठ २ गते । राज्यपुनसंरचना गर्दा धौलागीरी अञ्चललाई विभाजन नगरीकन सेवा, सुविधा लिनका लागी जनतालाई सहज हुने ठाउँलाई केन्द्र बनाएर सिमांकन र जातीय ,धार्मीक तथा साँस्कृतिक सदभानमा खलवल नपुर्याउने गरी नामाङ्ककन गर्न म्याग्दीका राजनितिक दल ,नागरीक समाज लगायत र्सवसाधारणले माग गरेका छन् । संविधान जारी हुने मिति नजीकिदै जाँदा दलहरुविच अझै विवादको [...]
Continue reading …लोकेस बोगटी हङ्कङ धान काट्ने समय त यो होइन तर पनि यो बालीलाई समयमै मल जल नगर्नाले जेष्ठको मध्य तिर काटेर भित्र्याउने सम्भावना बढेको छ । बाली भित्राउने बेला नजिकिदै जादा कतै हात्ति आयो हात्ती आयो फुस्सा त हुने होइन धेरैलाई कौतुहलताले पिरोलेको छ। देश अनि जनताको लागि एतिहासिक यो मोडलाई धेरैले धेरै किसिमबाट नियाल्ने [...]
Continue reading …भुपु भारतीय सैनिकहरुलाई पेन्सन लिनका लागी बाग्लुङ पोखरा जानुपर्ने बाध्यता हटाउनका लागी म्याग्दीमै भारतीय पेन्सन क्याम्प खोल्ने तयारी भईरहेको छ । ७ बर्ष अगाडी भुतपुर्व शैनिक कल्याणकारीणी सेवा केन्द्र म्याग्दीले ज्यामरुकोट–८बेनीबगरमा भवन निर्माणका लागी ६ रोपनी २ आना जग्गा खरीद गरेपनी आवस्यक बजेटको अभावमा अहिलेसम्म पनी भवन निर्माण हुन सकेको थिएन् । सुविधा सम्पन्न भवन [...]
Continue reading …म्याग्दी, बैशाख ३० । म्याग्दीको अर्मन गाविसको वडा नं ७ नेटामा चारदिनदेखि फैलिएको अज्ञात रोगका कारण २०० भन्दा धेरै सर्वसाधारण बिरामी परेका छन् । शरीर काम्ने, घुमाउने, ज्वरो आउने, रिङ्गटा लाग्ने र बेहोस हुने लक्ष्यण देखिने उक्त रोगबाट ७ वडाका ५० भन्दा धेरै घरका अधिकांश सर्वसाधारण ग्रसित बनेको स्थानीय हर्कबहादुर छन्त्यालले जानकारी दिए । गाउँभर [...]
Continue reading …धवलागिरीका तीन जिल्लामा दुई दिन लगातार बन्द हुदा २० करोड बराबरको आर्थिक कारोबारमा कमी आएको छ । बिहिबार र शुक्रबार भएको बन्दका कारण म्याग्दीमा ४ करोड, बाग्लुङमा १२ करोड र पर्वतमा ४ करोड दुई दिनको अवधिमा २० करोड रुपयँ बराबरको कारोबारमा कमी भएको उद्योग बाणिज्य सघंले जनाएको छ । हिमाल पारिको जिल्ला मुस्ताङमा भने दुवै [...]
Continue reading …जिल्लाको बावियाचौर गाविसमा स्थापित मालिका व्यवसायी कृषि सहकारी संस्था लिमिटेडलाई तत्काल संचालनमा ल्याउन लगानीकर्ताहरुले माग गरेका छन् । वि.स २०६४ सालमा स्थानीय कृषक र सर्वसाधारणलाई सुपथ मुल्यमा कृषि बीउविजन र दैनिक उपभोग्य समान उपलब्ध गराउने उद्देश्यले स्थापित सहकारी दुई महिनादेखि समय बन्द छन् । ‘गाउं–गाउंमा सहकारी, घर–घरमा भकारी’ भन्ने नाराका साथ सरकारले संचालन गरेको सहकारी [...]
Continue reading …
प्रतिक्रियाहरु