Home » Archives by category » समाचार » स्थानिय समाचार » मुस्ताङ समाचार (Page 3)

मुस्ताङमा हिमपातसंगै आईतवार विहान बेपत्ता भएका म्याग्दी मुना गाविसका ५० बर्षिय चौरी गोठाला मुक्तिप्रसाद मगर तीन दिन विति सक्दा पनि फेला पर्न सकेका छैनन । तल्लो मुस्ताङबाट चा“ैरी लिएर कोबाङको चा“ैरीखर्क गएका मगर अलिहे सम्म फेला पर्न नसकेका हुन् । घट्नास्थल जाने बाटामा हिउं जमेकाले खोजीका लागि जान कठिनाई भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी [...]

Continue reading …

तिब्वत संग सिमा जोडिएको मुस्ताङको छोसेर र छोन्हुप गाविसमा हुनुपर्ने जिल्ला प्रशासन कार्यालयको सिमा प्रशासन शाखा र सिमा प्रहरी चौकी लोमान्थाङमा राखिएको छ । स्थापनाकाल देखिनै उपल्लो मुस्ताङको लोमान्थाङ गाविसमा रहेको कार्यालयले आन्तरिक तथा छिमेकी राष्ट्र संग सिमा विवाद, सिमा क्षेत्रमा आवतजावत गर्न सहज बनाउने, मुस्ताङ र तिब्वत विच भएका सहमति लगाएतका बिषयमा काम गर्नुपर्ने [...]

Continue reading …

पुस १२ -नेपाल टेलिकमले हिमालपारिको जिल्ला मुस्ताङमा अप्टिकल फाइबर पुर्‍याएको छ। टेलिकमले यसअघि माइक्रोवेब लिंकमार्फत मुस्ताङमा मोबाइल सेवा विस्तार गरेको थियो। टेलिकम पोखराका सहायक प्रशासकीय अधिकृत राजेश रेग्मीका अनुसार अप्टिकल फाइबर जडान गरेपछि मुस्ताङको मोबाइल फोनको गुणस्तरमा सुधार आएको छ। टेलिकमले पोखरादेखि जोमसोमसम्म माइक्रोवेभ लिंक र जोमसोमबाट अप्टिकल फाइबरमार्फत मार्फा र मुक्तिनाथसम्म सेवा विस्तार गरेको [...]

Continue reading …

हरिकृष्ण गौतम म्याग्दी ४ पौष/बेनीअनलाइन चितवनको कारागारमा भएको कुटपिटपछि निधन भएका चितवन तरुण दलका अध्यक्ष शिव पौडेलको हत्याको बिरोधमा सोमबार आयोजित नेपाल बन्दको प्रभाव म्याग्दीमा समेत देखिएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजनामा भएको बन्दले बजार,कलकारखाना, शिक्षण संस्था, यातायात लगायतका क्षेत्र पुर्ण रुपमा बन्द भएको छ । बन्दकर्ता चोकचोकमा डाक्टर बाबुराम भट्टर्राईको राजिनामा, कुटपिटमा संलग्नलाई [...]

Continue reading …

हरिकृष्ण गौतम एक्कासी चिसो बढेपछि हिमालपारीको जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ । त्यहाँको तापक्रम माईनसमा झरेपछि मुस्ताङीहरुले जिल्ला छाडेका छन् । त्यहाँको विद्यालय बन्द भएका छन् । ताफक्रम माईनस १० सेन्टिग्रेटबाट अझै माथि उक्लेपछि उपल्लो मुस्ताङका बस्ती रित्तिएका हुन् । मुस्ताङको उच्च क्षेत्रमा हिउँ पर्न थालेको छ । चिसोले पानी जमेर कठ्याङ्ग्रिएपछि उपल्लो मुस्ताङका [...]

Continue reading …
मुस्ताङमा पहिलो पटक बन्दको प्रभाव,जनजीवन प्रभावित

हरिकृष्ण गौतम राजनैतिक दल तथा अन्य संघसंस्थाले आयोजना गरेको बन्द विफल पार्न विगतमा मुस्ताङी निकै सक्रिय हुने गरेका थिए ।  जसका कारण राजनैतिक प्रभाव न्युन रहेको भन्ने विश्लेषण समेत  गर्ने गरिएको थियो  तर आइतबार दलित संघसंस्थाले आयोजना गरेको बन्दले भने मुस्ताङको जनजिवन कष्ठकर बन्यो ।   कालिकोट जुविथा—४ का ३१ बर्षीय मनविर सुनारको स्थानीयले कुटपिट [...]

Continue reading …

हरिकृष्ण गौतम अत्याधिक चिसो बढेपछि हिमालपारीको जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ । त्यहाँको तापक्रम माईनसमा झरेपछि मुस्ताङीहरुले जिल्ला छाडेका छन् । त्यहाँको विद्यालय बन्द भएका छन् । उपल्लो मुस्ताङको तापक्रम माईनस ११ सेन्टिग्रेट पुगेको छ । चिसोले पानी जमेर कठ्याङ्ग्रिएपछि उपल्लो मुस्ताङका अधिकांशले गाउँ छाडेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए । [...]

Continue reading …

जाडो छल्न बेसीतिर लागेको मौका छोपी उपल्लो मुस्ताङको चराङ गाविस– १ का सात घरमा चोरी भएको छ । स्थानियबासीन्दाको भेडाच्याङग्रा हेरचाह गर्न राखिएका म्याग्दी ओखरबोट–९ बर्ष १५ का देवेन्द्र पुन, बाग्लुङ, बुर्तिवाङ –३ बर्ष १५का सागर घर्तीमगर, तनह ढोरफिर्दी–६ बर्ष १८ का कृष्ण थापालाई अनुसन्धानको लागि नियन्त्रणमा गएराति लिएको सिमा प्रहरी चौकी लोमान्थाङका प्रहरी सहायक [...]

Continue reading …

अगन्धर तिवारी, मुस्ताङ मंसिर २३ । मुस्ताङ जिल्लाको टुकुचे गाविसस्थीत रहेको सार्वजनिक वन विगत केहि वर्षदेखि केहि व्यक्तिले दुरुपयोग गर्दै आफ्नो नाममा भोगचलन गर्दै आइरहेको खुलासा भएको छ । टुकुचे गाविसको तल्लो सोप्चुङ स्थित छैराको सिमानामा पर्ने करिव पाँच हेक्टर भन्दा बढि क्षेत्रफल भएको वन स्थानीय सुरेन्द्र नाम गरेका र अन्य केहि व्यक्तिले हडपेको स्थानीयबासीहरुले [...]

Continue reading …
५ हजार स्याउका बिरुवा बिक्रि नहुने मुस्ताङमा यो बर्ष १ लाख ४ हजार भन्दा बढिको माग

चन्द्रश्वर बस्ताकोटी/मुस्ताङ, २० मसिर स्याउले उचित मुल्य र बजार पाएपछि मुस्ताङका कृषकहरु स्याउ खेतीतर्फ थप आर्कषित हुदै स्याउका बिरुवाको माग अत्यधिक बढेको छ । करिव ५÷६ वर्ष पहिला मुस्ताङमा स्याउ घरमै कुहिएर जाने अवश्था भएपनि मोटरबाटोको सुगमतासंगै राम्रो बजार पाउन थालेपछि कृषकहरु स्याउ खेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला कृषि विकास कार्यालय मुस्ताङका अनुसार केहि [...]

Continue reading …

हरिकृष्ण गौतम / 20 मंशीर पशुपतिको जात्रा सिर्धाको ब्यापार भनेजस्तै जाडो छल्न बेसितिर झरेका उपल्लो मुस्ताङीहरू यही मौकामा स्थानिय उत्पादनका साथै आयातित साम्रागीको ब्यापार गर्ने गरेका छन् । हिमालपारीका बासिन्दा जाडो वढ्न थालेपछि वेसितिर झर्ने क्रम वढेको छ । उपल्लो मुस्ताङवासी सधैं झै यस वर्ष पनि जाडो वढ्न थालेपछि हतार हतार खेती थन्काएर जाडो छल्न [...]

Continue reading …

हरिकृष्ण गौतम / 20 मंशीर महिला हिंसा विरुद्धको १६ दिने अभियानका बारेमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बेला मुस्ताङमा भने एक नावालीका बलात्कृत भएकी छिन । अन्य जिल्लाको तुलनामा राजनीतिक परिवर्तनसँगै महिला हिंसामा कमी आएको दावी गरिरहेको अवस्थामा बालिका बलात्कृत भएकी हुन् । ५ दिनपछि सार्वजनिक भएको घटनामा संलग्नलाई कारवाहीका लागि आवश्यक प्रक्रिया पुरा भएको समेत [...]

Continue reading …

म्याग्दी ९, मसिर सभाषद देखि सर्वसाधारणले आफ्नो निजी सवारीसाधनमा मुस्ताङ प्रवेश गर्ने क्रममा जरिमाना तिर्ने स्थानको रुपमा परिचित बन्दै गइरहेको घाँसा काउण्टर हटाउन माग गरिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत मुस्ताङको लेते गाविसमा पर्ने घाँसा काउण्टरका कारण आफ्नै निजि सवारी साधनमा मुस्ताङमा आवतजावत गर्न जिप तथा बस सञ्चालक समितिका कर्मचारीले अवरोध गर्ने गरेको भन्दै सरोकारवाला [...]

Continue reading …

कमल खत्री म्याग्दी,कात्तिक २४ गते । हिमाली जिल्ला मुस्ताङमा खराब मौसमका कारण विगत ५ दिन सम्म निरन्तर अवरुद्ध बनेको विमान उडान छौठौँ दिन मंगलबार देखी पुन सुचारु भएको छ । मौसम सामान्य बन्दै गएपछी पर्यटकहरुको चापलाई मध्यनजर गरी तारा एयरको विमानले मंगलबार ४ उडान मात्र भरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद पाण्डेल बताउनुभयो [...]

Continue reading …

हरिकृष्ण गौतम मुस्ताङ कार्तिक २१ गते पदमार्गमा रमाउन आएका पर्यटकलाई दुइहप्ता यता त्यति मौसमले साथ दिएन् । खराब मौसम र चिसोका कारण पदमार्गसम्म पुग्न समस्या र पुगेका पनि विरामी संगै समस्यामा परे । खराब मौसमका कारण हवाई उडान हुन नसकेपछि सडक मार्गको प्रयोग गरि पर्यटक गन्तब्य तर्फजान थालेका छन् । विभिन्न नाका हुदै मुस्ताङ भित्रिएका [...]

Continue reading …