Home » Archives by category » समाचार » स्थानिय समाचार » मुस्ताङ समाचार (Page 19)

सन्तोष गौतम म्याग्दी २ बैशाख । नेपाल टेलिकमले धौलागिरि अञ्चलका चार जिल्लामा प्रोस्पेड, प्रिपेड र स्काईका गरि कुल ५० हजार सिम र रिम वितरण गरेको छ । २०६२ देखि धौलागिरिमा मोवाईल सेवा सुरू भएको थियो । यो वैशाखमा थप १२ हजार मोबाइल सिम बाँडिने तयारी भइरहेको नेपाल टेलिकम दुरसञ्चार संस्था अञ्चल कार्यालय बागलुङले जनाएको छ [...]

Continue reading …

चन्द्रश्वर बास्ताकोटि/बेनीअनलाइन जोमसोम ३१ चैत । जिल्लाको बिकासका लागि चार आधारलाई प्रमुख प्राथमिकता दिने निर्णयका साथ जिल्ल्ाा विकास समिति मुस्ताङको १७ औ जिल्ला परिषद् सदरमुकाम जोमसोममा सकिएको छ । कृषी पर्यटन पर्यावरण भौतिक पुर्वाधार निर्माणलाई मुस्ताङ जिल्लाको विकासका लागि चार आधारका रुपमा प्राथमिकता दिने परिषद्ले निर्णय गरेको स्थानिय बिकास अधिकारी मणीकुमार क्षवालीले बताउनुभएको छ । [...]

Continue reading …

मुस्ताङ संवाददाता/बेनीअनलाइन मुस्ताङ, चैत ३०/तिब्वत सीमा क्षेत्रमा अमेरिकी नागरिक जोन सेन्डीको लगानीमा स्थापित गैरसरकारी संस्था हिमालयन फाउन्डेसनलाई अमेरिकाका लागि नेपाली राजदूत नेन्सी जे पावेलले दोब्बर आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेकी छन् । पाँच लाख डलरको लगानीमा सेन्डीले सो संस्था स्थापना गरेका थिए । पावेलले संस्था र त्यहाँको भौगोलिक अवस्थितिको पनि निरीक्षण गरेकी छन् । [...]

Continue reading …

अमृत बास्कुने नेपालका लागी अमेरीकी राजदुत न्यान्सी जे पाबेल उपल्लो मुस्ताङ्गको भ्रमण गरी हिजो जोमसोम आईपुगी आजा काठमाण्डौको लागी प्रस्तान गरेकी छन् । निजि भ्रमण भनीएको उनको भ्रमणमा १४ जना सहभागी रहेको बुझीएको छ । जिल्ला प्रसासन तथा अन्य निकायलाई पर्ुब जानाकारि बिना नै पाबेल उपल्लो मुस्ताङ्गको लागी पैदल यात्रा तय गरि आज काठमाणडौ फर्केकी [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २८ चैत । पाखापानी गाविस ६ कालावाङका महिलाहरूले धागो उद्योग सञ्चालन गरेका छन् । हालै स्थानिय महिलाहरूको सक्रियतामा धागो उद्योग सञ्चालनमा आएपछि बर्षौदेखि उपभोग हुन नसकेर खेर गइरहेको लाखौ मुल्यबराबरको अल्लो पुवाको सदुपयोग हुन थालेको छ । त्यहाँका ३० जना महिलाको सक्रियतामा सृजना अल्लो प्रसोधन केन्द्र स्थापना भएको हो । सदरमुकाम बेनीदेखि [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २४ चैत । मुस्ताङको कागबेनीदेखि छुसाङ जोड्ने सडक निर्माण सुरू भएको छ । ४१ किलोमिटर सडक आगामी बर्षभत्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जिल्ला विकास समिति मुस्ताङले जनाएको छ । जिविसको रू.४० लाख आर्थिक सहयोगमा मोटरबाटो निर्माण थालिएको हो । हालै सडकको शिलन्यास गर्दै संबिधानसभा सभासद् चन्द्रबहादुर गुरूङले विगतका सरकारको उपेक्षाका कारण [...]

Continue reading …

म्याग्दी, चैत २३/हिमालपारिको जिल्ला मुस्ताङमा चीनसँग चिसो सम्बन्ध रहेको अमेरिका, भारत, जर्मनी, फ्रान्स लगाएका देशहरूको केही समय यता मुस्ताङमा भ्रमण हुन थालेपछि राजनीतिक चेतना निकैकम भएका मुस्ताङीहरूले समेत चासो दिन थालेका छन् । रहेको अमेरिकी राजदूत न्यान्सी जे.पावेल चैत १७ गतेदेखि अहिलेसम्म चीन स्वशाषित तिब्बत सीमावर्ती लोमान्थाङ क्षेत्रको ‘नीजि’ पदयात्रामा छिन् । केही समयअघि जर्मनी [...]

Continue reading …

चन्द्रश्वर बस्ताकोटी/बेनीअनलाइन जोमसोम/ २२ चैत । केहीदिनयता हिमालपारीको जिल्ला मुस्ताङका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरीक तथा बाहृ्य पर्यटकहरूको घुँइचो लागेको छ । अन्नपर्ुण्ा संरक्षण क्षेत्र आयोजना-एक्याप) जोमसोमका अनुसार एक हप्तायता दैनिक एक हजार जना पर्यटक मुस्ताङ भित्रन थालेका छन् । पहिले दैनिक ४०/५० जना पर्यटक मुस्ताङ भित्रने गर्दथे । भारत, जर्मन, जापान, प|mान्स, अमेरीका, बेलायत लगायत [...]

Continue reading …

सन्तोष गौतम/बेनीअनलाइन म्याग्दी १९ चैत । नेपालका लागि अमेरीकी राजदुत न्ोन्सी जे पावेल बुधबार चिनको तिब्बत सँग सिमा जोडिएको उपल्लो मुस्ताङ जानुभएको छ । पुर्व जानकारी विना मंगलबार मुस्ताङ आएकी राजदुत पावेलले सदरमुकाम जोमसोम र आसपासका गाउँका बासिन्दाहरू सँग विकास निर्माण, समस्या र स्थानिय रहनसहनको बारेमा जानकारी लिनुभएको छ । उहाँ उपल्लो मुस्ताङका पर्ुव राजकुमार [...]

Continue reading …

सन्तोष गौतम/बेनीअनलाइन म्याग्दी १८ चैत । नेपालका लागि अमेरीकी राजदुत न्यान्सी जे पावेल मंगलबार हिमालपारीको जिल्ला अचानक मुस्ताङ पुग्नुभएको छ । पर्ुवजानकारी विना मुस्ताङ आएकी राजदुत पावेलले मंगलबार सदरमुकाम जोमसोम र आसपासका गाउँका बासिन्दाहरू सँग विकास निर्माण, समस्या र स्थानिय रहनसहनको बारेमा जानकारी लिनुभएको छ । दिउसो हेलिकप्टर मार्फ जोमसोम पुग्नुभएकी राजदुत पावेलले उपल्लो मुस्ताङका [...]

Continue reading …

मुस्ताङ, चैत १६/हिमालपारीको जिल्लाका जनताले लोकतान्त्रिक नयाँ सरकारले ल्याएको पहिलो विकासे फल चाख्ने अवसर पाएका छन् । शुक्रबार कागबेनी-छुसाङ जोड्ने मोटरबाटाको एक कार्यक्रमका बीच शिलन्यास भएपछि मुस्ताङका बासिन्दाहरूले आफूहरू पनि नेपालमै रहेको अनुभुति गर्न पाएको प्रतिकृया दिएका छन् । मुस्ताङका सभासद् चन्द्रबहादुर गुरुङले मोटरबाटोको शिलन्यास गर्दै विगतका सरकारले उपेक्षा गरेको हिमालपारीको जिल्लाका गाउँगाउँसम्म मोटर पुर्‍याउनु [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २३ फागुन । मुस्ताङको कागबेनीमा शुक्रबार दिउँसो नम्बर नखुलेको ट्रयाक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाईते भएका छन् । जोमसोमदेखि यात्रु लिएर चैलेतर्फ जाँदै गरेको ट्रयाक्टर कागबेनीमा सडकदेखि करिब ५ मिटर तल कालिगण्डकी नदिमा खसेको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी २३ फागुन । मुस्ताङमा एक जना तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाँदै गरेका भारत चेन्नाई तामीलनादु का ६६ बर्षिय भादु गानाको मृत्यु भएको जिल्ल्ाा प्रहरी कार्याल्ायले जनाएको छ । उकालोमा यात्रा गरिरहेको अवस्थामा अचानक लेक लागेर बिरामी परेका उनको उपचारका लागि जिल्ला अस्पताल जोमसोम ल्याईदै गर्दा बिहीबार [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी । मुस्ताङ र तिब्बतबीच सिमा समस्याका बारेमा द्धिपक्षीय वार्ता हुने भएको छ । वार्ता आगामी बैशाखमा जोमसोममा हुने तयारी भैरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी सुन्दरराज अर्यालले जानकारी दिनुभयो । वार्ता नेतृत्व तिब्बतको धोङ्वाका प्रशासकीय अधिकृत र समकक्षी प्रमुख जिल्ला अधिकारी अर्यालले गर्नुहुने छ । यसअघिनै हुने भनिएको वार्ता आर्थिक अभावमा हुन सकेको [...]

Continue reading …

सन्तोष गौतम म्याग्दी । जनमत संकलन गर्न मुस्ताङ गएका तीन जना सभासद् र एक जना कर्मचारी लेक लागेर बिरामी भएका छन् । सभासद् गोबिन्द पौडेल सिद्धार्थकुमार सोनामे ललिता तिङरिङ र कर्मचारी सुरेन्द्र महत लेक लागेर बिरामी पर्नुभएको हो । सभासद् बिरामी परेपछि मंगलबार मुस्ताङमा जनमत संकलन अभियान प्रभावित भएको छ । समुन्द्रि सतह देखि तीन [...]

Continue reading …