Tweet हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा आर्थिक कारोबारको सम्भावना बढेपछि बित्तिय संस्था आकषिर्त भएका छन् । पर्यटन व्यवसाय र पछिल्लो समय सडक सुबिधाको पहुँचसँगै ब्यापार व्यावसाय बढ्न थालेपछि राष्ट्रिय स्तरका बैङक तथा वित्तिय संस्थाहरु दर्ुगम मुस्ताङमा जान थालेका हुन् । स्थानीयबासीको आर्थिक कारोबार गर्ने शैलीमा आएको परिवर्तनसँगै निजी क्षेत्रका बैङ्क र बित्तिय संस्थाले पनि मुस्ताङको जोमसोममा [...]
Tweet मुस्ताङ। मुस्ताङको जोमसोमबाट दुई ट्रक अबैध सुनाखरी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दीको बेनी हुँदै ना ४ ख ४०६३ र ग १ ख ३८९९ नम्बरको ट्रकमा राखेर उपल्लो मुस्ताङ लैजादै गरेको अवस्थामा ९९ सय बोरा सुनाखरी जोमसोमबाट नियन्त्रणमा लिइएको हो । बिना पुर्जी जडिबुटी ओसार पसार कार्यमा प्रयोग भएको ट्रक र [...]
Continue reading …Tweet हरिकृष्ण गौतम मुस्ताङमा सोमबार विहान देखि भारी हिमपात भएको छ । जिल्लाका १६ ओटै गाविसमा तेस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङमा आइतबार साझँ देखि लगातार परेको हिमपातका कारण जनजिवन कष्ठकर भएको सिमा प्रहरी चौकी लोमान्थाङलाई उद्धित गदै मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । हिउँमा परी गत हप्ता तल्लो मुस्ताङको [...]
Continue reading …Tweet अगन्धर तिवारी, मुस्ताङ पुष २२ । तिब्वतसंग सीमा जोडिएको मुस्ताङको छोसेर र छोन्हुप गाविसमा हुनुपर्ने जिल्ला प्रशासन कार्यालयको सीमा प्रशासन शाखा र सीमा प्रहरी चौकी लोमान्थाङमा राखिएको छ । स्थापनाकाल देखिनै उपल्लो मुस्ताङको लोमान्थाङ गाविसमा रहेको कार्यालयले आन्तरिक तथा छिमेकी राष्ट्र संग सीमा विवाद, सीमा क्षेत्रमा आवतजावत गर्न सहज बनाउने, मुस्ताङ र तिब्वत विच [...]
Continue reading …Tweet मुस्ताङमा हिमपातसंगै आईतवार विहान बेपत्ता भएका म्याग्दी मुना गाविसका ५० बर्षिय चौरी गोठाला मुक्तिप्रसाद मगर तीन दिन विति सक्दा पनि फेला पर्न सकेका छैनन । तल्लो मुस्ताङबाट चा“ैरी लिएर कोबाङको चा“ैरीखर्क गएका मगर अलिहे सम्म फेला पर्न नसकेका हुन् । घट्नास्थल जाने बाटामा हिउं जमेकाले खोजीका लागि जान कठिनाई भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका [...]
Continue reading …Tweet तिब्वत संग सिमा जोडिएको मुस्ताङको छोसेर र छोन्हुप गाविसमा हुनुपर्ने जिल्ला प्रशासन कार्यालयको सिमा प्रशासन शाखा र सिमा प्रहरी चौकी लोमान्थाङमा राखिएको छ । स्थापनाकाल देखिनै उपल्लो मुस्ताङको लोमान्थाङ गाविसमा रहेको कार्यालयले आन्तरिक तथा छिमेकी राष्ट्र संग सिमा विवाद, सिमा क्षेत्रमा आवतजावत गर्न सहज बनाउने, मुस्ताङ र तिब्वत विच भएका सहमति लगाएतका बिषयमा काम [...]
Continue reading …Tweet पुस १२ -नेपाल टेलिकमले हिमालपारिको जिल्ला मुस्ताङमा अप्टिकल फाइबर पुर्याएको छ। टेलिकमले यसअघि माइक्रोवेब लिंकमार्फत मुस्ताङमा मोबाइल सेवा विस्तार गरेको थियो। टेलिकम पोखराका सहायक प्रशासकीय अधिकृत राजेश रेग्मीका अनुसार अप्टिकल फाइबर जडान गरेपछि मुस्ताङको मोबाइल फोनको गुणस्तरमा सुधार आएको छ। टेलिकमले पोखरादेखि जोमसोमसम्म माइक्रोवेभ लिंक र जोमसोमबाट अप्टिकल फाइबरमार्फत मार्फा र मुक्तिनाथसम्म सेवा विस्तार [...]
Continue reading …Tweet हरिकृष्ण गौतम म्याग्दी ४ पौष/बेनीअनलाइन चितवनको कारागारमा भएको कुटपिटपछि निधन भएका चितवन तरुण दलका अध्यक्ष शिव पौडेलको हत्याको बिरोधमा सोमबार आयोजित नेपाल बन्दको प्रभाव म्याग्दीमा समेत देखिएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजनामा भएको बन्दले बजार,कलकारखाना, शिक्षण संस्था, यातायात लगायतका क्षेत्र पुर्ण रुपमा बन्द भएको छ । बन्दकर्ता चोकचोकमा डाक्टर बाबुराम भट्टर्राईको राजिनामा, कुटपिटमा [...]
Continue reading …Tweet हरिकृष्ण गौतम एक्कासी चिसो बढेपछि हिमालपारीको जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ । त्यहाँको तापक्रम माईनसमा झरेपछि मुस्ताङीहरुले जिल्ला छाडेका छन् । त्यहाँको विद्यालय बन्द भएका छन् । ताफक्रम माईनस १० सेन्टिग्रेटबाट अझै माथि उक्लेपछि उपल्लो मुस्ताङका बस्ती रित्तिएका हुन् । मुस्ताङको उच्च क्षेत्रमा हिउँ पर्न थालेको छ । चिसोले पानी जमेर कठ्याङ्ग्रिएपछि उपल्लो [...]
Continue reading …Tweet हरिकृष्ण गौतम राजनैतिक दल तथा अन्य संघसंस्थाले आयोजना गरेको बन्द विफल पार्न विगतमा मुस्ताङी निकै सक्रिय हुने गरेका थिए । जसका कारण राजनैतिक प्रभाव न्युन रहेको भन्ने विश्लेषण समेत गर्ने गरिएको थियो तर आइतबार दलित संघसंस्थाले आयोजना गरेको बन्दले भने मुस्ताङको जनजिवन कष्ठकर बन्यो । कालिकोट जुविथा—४ का ३१ बर्षीय मनविर सुनारको स्थानीयले [...]
Continue reading …Tweet हरिकृष्ण गौतम अत्याधिक चिसो बढेपछि हिमालपारीको जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ । त्यहाँको तापक्रम माईनसमा झरेपछि मुस्ताङीहरुले जिल्ला छाडेका छन् । त्यहाँको विद्यालय बन्द भएका छन् । उपल्लो मुस्ताङको तापक्रम माईनस ११ सेन्टिग्रेट पुगेको छ । चिसोले पानी जमेर कठ्याङ्ग्रिएपछि उपल्लो मुस्ताङका अधिकांशले गाउँ छाडेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए [...]
Continue reading …Tweet जाडो छल्न बेसीतिर लागेको मौका छोपी उपल्लो मुस्ताङको चराङ गाविस– १ का सात घरमा चोरी भएको छ । स्थानियबासीन्दाको भेडाच्याङग्रा हेरचाह गर्न राखिएका म्याग्दी ओखरबोट–९ बर्ष १५ का देवेन्द्र पुन, बाग्लुङ, बुर्तिवाङ –३ बर्ष १५का सागर घर्तीमगर, तनह ढोरफिर्दी–६ बर्ष १८ का कृष्ण थापालाई अनुसन्धानको लागि नियन्त्रणमा गएराति लिएको सिमा प्रहरी चौकी लोमान्थाङका प्रहरी [...]
Continue reading …Tweet अगन्धर तिवारी, मुस्ताङ मंसिर २३ । मुस्ताङ जिल्लाको टुकुचे गाविसस्थीत रहेको सार्वजनिक वन विगत केहि वर्षदेखि केहि व्यक्तिले दुरुपयोग गर्दै आफ्नो नाममा भोगचलन गर्दै आइरहेको खुलासा भएको छ । टुकुचे गाविसको तल्लो सोप्चुङ स्थित छैराको सिमानामा पर्ने करिव पाँच हेक्टर भन्दा बढि क्षेत्रफल भएको वन स्थानीय सुरेन्द्र नाम गरेका र अन्य केहि व्यक्तिले हडपेको [...]
Continue reading …Tweet चन्द्रश्वर बस्ताकोटी/मुस्ताङ, २० मसिर स्याउले उचित मुल्य र बजार पाएपछि मुस्ताङका कृषकहरु स्याउ खेतीतर्फ थप आर्कषित हुदै स्याउका बिरुवाको माग अत्यधिक बढेको छ । करिव ५÷६ वर्ष पहिला मुस्ताङमा स्याउ घरमै कुहिएर जाने अवश्था भएपनि मोटरबाटोको सुगमतासंगै राम्रो बजार पाउन थालेपछि कृषकहरु स्याउ खेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला कृषि विकास कार्यालय मुस्ताङका अनुसार [...]
Continue reading …Tweet हरिकृष्ण गौतम / 20 मंशीर पशुपतिको जात्रा सिर्धाको ब्यापार भनेजस्तै जाडो छल्न बेसितिर झरेका उपल्लो मुस्ताङीहरू यही मौकामा स्थानिय उत्पादनका साथै आयातित साम्रागीको ब्यापार गर्ने गरेका छन् । हिमालपारीका बासिन्दा जाडो वढ्न थालेपछि वेसितिर झर्ने क्रम वढेको छ । उपल्लो मुस्ताङवासी सधैं झै यस वर्ष पनि जाडो वढ्न थालेपछि हतार हतार खेती थन्काएर जाडो [...]
Continue reading …
प्रतिक्रियाहरु