रामकृष्ण बोहोरा÷ बागलुङ जेष्ठ महिनाको टन्टालापुरे घाम अनि उर्लिदो कालीगण्डकीको उराठ बगरको वरपर ढुंगा र घनसंगै खेल्ने कलिला बालबालिकादेखि बृद्वबृद्वाहरु प्रशस्त देख्न पाईन्छ । ज्यान जलाउने चर्काे घाम होस वा मुसलधारे वर्षा यि सवैको वास्ता नगरी पर्वत जिल्लाको पाङ गाविस मालढुंगाका करिब पचास दलितहरुले दैनिक जिविकोपार्जनको लागि गिटी कुट्ने गर्छन् । जीवनको ४५ औं बसन्त [...]
Continue reading …बागलुङ, जेठ ७/ग्रामीण भेगका नागरिकहरूलाई र्सवसूलभ रूपमा आधुनिक सूचना सेवा दिने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका सूचना केन्द्र तथा टेलिसेन्टरहरूमा स्थापना कालदेखि इमेल इन्टरनेटलगायतका सेवाहरू सुरु हुन सकेको छैनन् । सेवाग्राहीबाट सेवा शुल्क कति लिने भन्ने विषयमा बिवाद बढेको र केही उपकरणसमेत बिग्रिएपछि बागलुङको पैयुँपाटा, बिहुँ र बर्ुर्तिबाङ इलाका हुलाकमा स्थापना भएका टेलिसेन्टरबाट सेवाग्राहीले [...]
Continue reading …बाग्लुङ, ३ जेठ ढोरपाटन सिकार आरक्ष क्षेत्रमा भूमाफियाले अतिक्रमण गरी घर बनाउन थालेका छन् । तिब्बतियन शरणार्थी र जिल्लाकै केही गाविसका बासिन्दाले आरक्षको जग्गा अतिक्रमण गरेर बस्ती बसाउन थालेका हुन् । आरक्ष कार्यालयका अनुसार म्याग्दीको गुर्जाघाटमा अतिक्रमण बढेको छ । ‘सुरक्षा भन्ने केही छैन, जसलाई मन लाग्छ उसैले अतिक्रमण गरेका छन्,’ कार्यालयका लेखापाल जयप्रसाद सुवेदीले [...]
Continue reading …बागलुङ, बैसाख २३/विगत दस दिनदेखि बन्द रहेको महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा पठनपाठन नहुँदा विद्यार्थीहरूको शैक्षिक भविश्य अन्यौलमा परेको छ । करिव २५ सय विद्यार्थी अध्ययन गर्ने धौलागिरीको एक मात्र स्नाकोत्तर तहसम्म अध्ययन हुने यस क्याम्पसमा पठनपाठन सुचारू गर्ने विषयमा विद्यार्थी सङ्गठनहरूका बीच असमझदारी भएका कारण समस्या सृजना भएको हो । नेविसङ्घ र अखिलका विद्यार्थीहरू बीच [...]
Continue reading …बागलुङ, बैसाख १५/मङ्गलबार बिहान ग १ ज २८५८ नम्वरको जीपले बागलुङ नगरपालिका अदालत रोडमा ठक्कर दिँदा बिहुँ- ७ घर भइ हाल बागलुङ बजार बस्ने ३५ वषर्ीय पार्वती सुनार घाइते भएकी छन् । घाइते सुनारको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सडक छेउमा पानी भरिरहेको रहेको अवस्थामा सुनारलाई जीपले ठक्कर दिएको थियो । जीप र [...]
Continue reading …बागलुङ, बैसाख ५/बागलुङ नगरपालिका हस्पिटल रोडमा शनिबार दिउँसो एक मोटरसाइकलले ठक्कर दिँदा चालकसहित दुइजना घाइते भएका छन् । घाइते हुनेमा अमृत आदर्श उच्च मावि कक्षा ४ मा अध्ययरत रञ्जन थापा र मोटरसाइकल चालक दुर्लुङ- ४ पर्वतका रामप्रसाद शर्मा रहेका छन् । घाइतेको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
Continue reading …सन्तोष गौतम म्याग्दी २ बैशाख । नेपाल टेलिकमले धौलागिरि अञ्चलका चार जिल्लामा प्रोस्पेड, प्रिपेड र स्काईका गरि कुल ५० हजार सिम र रिम वितरण गरेको छ । २०६२ देखि धौलागिरिमा मोवाईल सेवा सुरू भएको थियो । यो वैशाखमा थप १२ हजार मोबाइल सिम बाँडिने तयारी भइरहेको नेपाल टेलिकम दुरसञ्चार संस्था अञ्चल कार्यालय बागलुङले जनाएको छ [...]
Continue reading …बबिता शर्मा/बेनीअनलाइन बागलुङ २ बैशाख । बागलुङको हुग्दीशीर बरेङ्मा मंगलबार राती प्रहरी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूबिच झडप हुँदा १६ जना र्घाईते भएका छन् । रातको समयमा बरेङ्मा रहेकोर् इलाका प्रहरी चौकी आक्रमण गर्न आएका राजमोका कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपमा परी १० जना प्रहरी र्घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ [...]
Continue reading …बागलुङ, चैत २१/जिल्लामा रहेको कालिका भगवती मन्दिर परिसरमा आज बिहानैदेखि पुजाआजा गर्ने दर्शनार्थीहरूको भिड लागेको छ । मन्दिरमा पुजाआजा गर्नको लागि बागलुङ, पर्वत, म्याग्दी, कास्की, काठमाडौँलगायत मुलुकका विभिन्न्ा स्थानबाट दर्शनार्थीहरू आएका छन् । मन्दिर पुजाआजा गर्नको लागि लाइनको व्यवस्था गरिएको । मन्दिरमा पुजाआजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ पुजाआजा गर्नेको भिड लागेका हो । [...]
Continue reading …बागलुङ, चैत १५/धौलागिरीमा समाजशास्त्र तथा मानवशास्त्रको विषयमा अध्ययन अनुसन्धान गर्नको लागि महेन्द्र बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा अनुसन्धान केन्द्रको गठन गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पस स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूले भुपाल चालिसेको अध्यक्षतामा धवलागिरी समाजशास्त्र मानवशास्त्र अनुसन्धान केन्द्रको गठन गरेका छन् । समितिको सहसंयोजक टेकबहादुर आरसी, सचिव तेजेन्द्र थापा, सहसचिव पार्वती थापा, [...]
Continue reading …बागलुङ, चैत १५/यस वर्षो चैते अष्टमीको मेला यही चैतको २० गतेदेखि २२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । बागलुङ उद्योग बाणिज्य सङ्घको संयोजकत्व तथा जिल्ला विकास समिति, बागलुङ नगरपालिका र कालिका भगवती गुठीको संयोजकत्वमा मनाउन लागिएको यस वर्षो चैते अष्टमी मेला सम्पन्न गर्नको लागि विभिन्न समितिहरू गठन गरिएको छ । बागलुङ उद्योग [...]
Continue reading …बागलुङ, चैत १४/धौलागिरी अञ्चल जिप व्यवसायी समिति बागलुङले चैत्र २ गते जलाइएको जिपको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । जिप व्यवसायी समिति बागलुङका अध्यक्ष कुमार खड्का र सचिव जयन्द्रराज पन्तले विहिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सामान्य घटनालाई लिएर पेट्रोल र्छर्केर आगो लगाई ध्वस्त बनाइएको ग.१. ज ३१८३ नम्बरको जिपको क्षतिपर्ूर्ति र घटनाका [...]
Continue reading …बागलुङ संवाददाता/बेनीअनलाइन, चैत १३/संविधानसभाकी उपाध्यक्ष पूर्णकुमारी सुवेदीले नयाँ बन्ने संविधानमा लैङ्गिक रूपमा पिछडिएका महिलालाई माथि उठाउनको लागि विशेष पहल गर्नुपर्ने बताएकी छन् । उनले महिलाहरू एक-आपसमा एकजुट भएर अगाडि बढ्नुपर्ने बताउँदै महिलाहरूको इच्छाशक्ति बृद्धि हुनुपर्ने बताइन् । बागलुङ नगरपालिकामा रहेको रुद्रेपिपल निम्न माध्यमिक विद्यालयले गरेको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । संविधान [...]
Continue reading …बागलुङ, १३ चैत । यहाँको सबैभन्दा पुरानो रुद्रेपिपल निम्न माध्यमिक विद्यालयले आगामी शैक्षिक शत्रदेखि माध्यमिक तहमा पर्ढाई सञ्चालन गर्ने उद्देश्यले आजदेखि विश्वशान्ति धान्याञ्चल भागवत् महायज्ञ सुरु गरेको छ । सदरमुकाम बागलुङबजारस्थित विसं.२००९ सालमा स्थापना भएको रुद्रेपिपल निमाविलाई माध्यमिक विद्यालय बनाई कम्प्युटर कक्षा सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको उक्त महायज्ञको उद्घाटन संविधानसभाका उपाध्यक्ष पर्ूण्ाकुमारी सुवेदीले एक [...]
Continue reading …बागलुङ संबाददाता/बेनीअनलाइन, चैत १३/नेपाल जलस्रोतको धनी देश भएर पनि स्रोतको उपयोग नभइरहेको अवस्थामा जिल्लाको भुजी खोलाको पानि अधिकतम सदुपयोगमा आउने भएको छ । बागलुङको भुजीखोलाबाट पानी सदुपयोग गर्दै स्थानीय बासिन्दाको सक्रियकतामा १५ वटा लघुजलविद्युत् परियोजना निर्माण हुने भएका छन् । केन्द्रीय विद्युत् प्रसारणको पहुँचबाट टाढा रहेका स्थानीय बासिन्दाको सक्रियतामा भुजी खोलामा ४ परियोजना निर्माण कार्य [...]
Continue reading …
प्रतिक्रियाहरु