Tweet ८ फागुन, बागलुङ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माओवादी तानाशाही बन्न खोजेको आरोप लगाउनुभएको छ । काँग्रेस बागलुङ क्षेत्र नं.३ को क्षेत्रीय भेलालाई आइतबार बुर्तिवाङमा सम्बोधन गर्दै कोइरालाले माओवादीको व्यवहार तानाशाही प्रवृत्तिको भएकाले यसले मुलुकलाई बर्वादीतर्फ धकेल्ने बताउनुभयो । उहाँले सरकारले यस वर्ष प्रजातन्त्र दिवस नमाउने निर्णय गरेर गम्भीर गल्ती गरेको आरोप पनि [...]
Tweet बैधानिक रुपमा दर्ता भएको यातायात व्यवसायी समिति खारेजीको माग गर्दै धौलागिरी यातायात समितिले गरेको बन्दले अञ्चलको जनजीवन तेस्रो दिन पनि प्रभावित भएको छ । बेनीमा पनि सबै पसलहरु बन्द रहेका छन भने निजि तथा सरकारी विद्यालयहरु भने खुलेका छन। सामन्य रुपमा मोटरसाइकलहरु भने गल्ली गल्लीमा चलेका छन भने बजार सुनसान भएको छ। दुई दिन [...]
Continue reading …Tweet गणेश पौडेल बागलुङ, माघ २९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्ूव अर्थमन्त्री डा. रामशरण महतले नयाँ नेपालमा धेरै प्रदेश गराउँदा मुलुकमा आर्थिक अराजकता सुरु हुने बताउनुभएको छ । उहाँलेे देशको आर्थिक हैसियत अनुसार प्रदेशको निर्माण गर्नुपर्ने बताउंदै भूपरिवेष्ठित देशमा धेरै प्रदेश गराउंदा मुलुकले थेग्नै नसक्ने समेत बताउनुभयो । महतले राज्य पूर्नसरचना सुझाव [...]
Continue reading …Tweet रामकृष्ण बोहरा बागलुङ, २९ माघ सदरमुकाम बागलुङ बजारका व्यापारीहरुले सडक छेउका पेटीहरुमा सामानहरु राखेर विक्रि बितरण गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको समाचार र्सार्वजनिक भएपछि नगरपालिका कार्यालय बजार व्यवस्थापनमा सक्रिय भएको छ । नगर व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाएको समाचार ढोरपाटन राष्ट्रिय दैनिकले र्सार्वजनिक गरेपछि आईतबार देखि नगरपालिकाले जिल्ला प्रहरी कार्यालयको सहयोगमा बजार व्यवस्थापन अभियानको पुनः [...]
Continue reading …Tweet बागलुङ नगरपालिकाले फोहोर व्यवस्थापन गर्न डम्पीङ र्साईड निर्माणको लागि खरिद गरेको ९ रोपनी जग्गा प्रयोगविहिन भएको छ । नगरपालिका-१ खुदुकेस्थित गत वर्षखरिद गरिएका उक्त जग्गा प्रयोगविहिन रहेको हो । स्टिमेट अनुसारको डम्पीङ र्साईट निर्माणको लागि आवश्यक जग्गा र रकम जुटाउन नसकिएपछि संचालन गर्न नसकिएको नगरपालिकाका कार्यकारी अधिकृत यदुनाथ पौडेलले बताउनुभयो । डम्पीङ र्साईटलाई पूर्णता [...]
Continue reading …Tweet दिलिप पौडेल बागलुङ २४ माघ शारीरिक अपांगता भएको व्यक्तिहरुलाई कृत्रिम हात खुट्टा जडान, हुइल चेयरलगायतका अन्य आवश्यक सामाग्रीहरु निशुल्क रुपमा उपलब्ध गराउने गरी आगामी फागुन १२मा बागलुङ बजारमा शिविरको आयोजना गरिने भएको छ । गत महिनाको तथ्यांक अनुसार म्याग्दीबाट ६ सय ३३, पवर्तबाट १ हजार २ सय १३ र बागलुङबाट ९ सय ८५ गरी [...]
Continue reading …Tweet रमेश रेग्मी बागलुङ,माघ २४ यहाँका कृषकहरुमा गाईभैसीमा कृत्रिम गर्भाधान गर्ने क्रम बढ्दै गएको छ । किसानले पशुपालनमा आधुनिक प्रविधिको प्रयोग गर्न थाले उत्पादकत्वमा बृद्धि हुने,राँगो र बहर पाल्न नपर्ने भएपछि किसान कृत्रिम गर्भाधान तर्फआकषिर्त भएका हुन् । जिल्ला पशु सेवा कार्यालय,बागलुङले सस्तो शुल्कमा कृत्रिम गर्भाधान गर्ने भएपछि किसान माझ गाई र भैँसीमा कृत्रिम गर्भाधान [...]
Continue reading …Tweet दिलीप पौडेल बाग्लुङ,माघ २४ धौलागिरी अञ्चल अस्पताल,बाग्लुङमा सरुवा भएर आएका एनेस्थेसियोलोजिष्ट विशेषज्ञ डा. अभय पोख्रेल एक साता नवित्दै विर अस्पतालमा काज सरुवा भए । अस्पतालमा ‘एनेस्थेसिया’ मेसिन नभएर काम नभएपछि उनी काजमा गएका हुन् । बहोस बनाउन प्रयोग हुने एनेस्थेसिया’ मेसिन सहितको अप्रेसन थिएटर नहुँदा जिल्ला अस्पतालमा हुने हाईड्रोसिल,एपेन्डिर्साईटिस लगायत सामान्य प्रकारका अप्रेसन अञ्चल [...]
Continue reading …Tweet नरेश कँडेल बागलुङ २१ माघ श्री गलेश्वर शिवालय क्षेत्र विकास कोषद्वारा फागुनको पहिलो साता आयोजना गर्न लागेको श्रीमद्भागवत् धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ तथा महाशिवरात्री महोत्सवको सहयोगको लागि बागलुङमा समिति गठन गरिएको छ । राधा कृष्ण मन्दिरमा आयोजित भेलाबाट सहनशीला श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय सहयोग समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा इन्द्रा श्रेष्ठ, युवराज राजभण्डारी, [...]
Continue reading …Tweet प्रकाश बराल बागलुङ- केटा पक्षले स्विकार नगर्दा जन्मेको दुइ बर्षपुग्दा पनि यहा“को एक बालकको न्वारन हुन सकेको छैन । छिस्ती-७ की इन्द्रा विकको दुइ बर्षो छोरालाइ बाबुले स्विकार नगरेपछि न्वारन हुन नसकेको हो । न्वारन अभावमा ती बालकको नाम समेत जुरेको छैन । छिमेकी घर भएका २४ बषिर्य अर्जुन सुनारले आफ्नो बालक आ“फै अस्विकार [...]
Continue reading …Tweet लेखानी गाविसमा जन्मेर जिवनको अन्तिम क्षणसम्म सामाजिक सेवामा समर्पित रहेका स्व. नरहरी कँडेलको स्मृतिमा स्थापित स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा तथा अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले हुमा रिजालको अध्यक्षतमामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवप्रकास कँडेल, सचिवमा नरेश कँडेल, सह-सचिव जीवन कँडेल, कोषाध्यक्ष तुलसीराम कँडेल रहेका छन् । त्यसै [...]
Continue reading …Tweet कालिका कन्या मन्दिर माविमा लामो सयम देखि अध्यापन गर्दै प्रधानाध्यापक समेत भएकी रत्ना श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । श्रेष्ठले २०२४ साल देखि २०६४ साल सम्म सोही विद्यालयमा निरन्तर रुपमा शिक्षण गर्दै आएकी थिईन् । बिदाई समारोहका बोल्दै जिल्ला शिक्षा अधिकारी हरी गौतमले महिला भएर पनि निरन्तर रुपमा शिक्षण पेशामा लागेर [...]
Continue reading …Tweet घरको धुरीबाट पानी चुहिँदा कहिले ओछ्यान लुछुप्प भिजेको हुन्थ्यो, त कहिले भाँडा थापेरै भएपनि दुइ परेली जोड्ने कोसिस गथ्यौ, एक दिन साहुको घरमा नगए बेलुकी चुलो बल्दैन्थ्यो । बिरामी पर्दा ओखती गर्ने पैसा हुँदैन्थ्यो’ भीमापोखरा-६ डहरेका नरबहादुर दर्जीको विगत सुन्दा वर्तमान एक देशको कथा हो जस्तो लाग्छ । विगतमा सोच्दै नसोचेको परिवर्तन आएको दर्जीको [...]
Continue reading …Tweet अनियमित तवरबाट ग्याँसको विक्री भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्चले बागलुङको एक ग्याँस विक्रेता पसलमा छापा मारी शिल गरेको छ । बजारमा खाना पकाउने एल्पी ग्याँसको अभाब भइरहेको बेला एक व्यापारीले अनियमित तबरबाट मनोमानी ढङगले ग्यासको विक्रि गरेको गुनासो आए पछि बागलुङ बजारको धौलागिरी चोकमा रहेको पालिखे भाडा छापा मारी पसलमा [...]
Continue reading …Tweet बागलुङ ९ माघ | बागलुङमा आयोजना गर्न लागिएको तेस्रो बागलुङ महोत्सवको तयारी तिब्र चरणमा भईरहेको छ । महोत्सवको तयारीका लागि बागलुङ उद्योग वाणिज्य संघको एक टोली काठमाडौंमा गएको छ । संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले काठमाडौंमा रहेका व्यवसायी एवं संघसंस्थाहरु सँग सहयोगलगायतका विषयमा छलफल गरेको छ । महोत्सवको आकर्षणको रुपमा रहेको खुल्ला [...]
Continue reading …
प्रतिक्रियाहरु