म्याग्दीको नारच्याङ ७ मौवाघारीमा शुक्रबार साँझ सडक खन्नेक्रममा स्काभेटरसँगै पुरीएर चालकको मृत्यु भएको छ । मिस्त्रीखोला जलविद्युत आयोजनाको प्रवेशमार्ग खन्ने क्रममा पटार गाउँ नजिकै पहिरोले क्याटर पिलर ३२० पिसी स्कारभेटर पुँरीदा चालक तनहुँ छिपछिपेका ३६ वषिर्य मलबहादुर गुरुङको मृत्यु भएको प्रहरी निरिक्षक प्रेम थापाले जानकारी दिनुभयो । प्रहरी निरिक्षक थापाका अनुसार सुख्खा पहिरो संगै स्काभेटर [...]
अगन्धर तिवारी म्याग्दी, ५ जेठ बिभिन्न संघ, संगठन तथा जाती र जनजातीहरुले दैनिकजसो बन्द गरि विद्यालयमा अन्यौलको अवस्था सृजना भएको भन्दै म्याग्दीका नीजि विद्यालयहरु यहि जेठ २० गतेसम्मका लागि बन्द भएका छन् । आज प्याप्सन म्याग्दीको आकस्मिक बैठक बसी बन्दले शैक्षिक क्षेत्रमा नकारात्मक असर पारेको भन्दै वर्षे बिदामा पढाई सञ्चालन गर्नेगरि दुई साताका लागि सम्पुर्ण [...]
Continue reading …हरि गिरी म्याग्दी,५ जेठ विभिन्न जातीय संगठनहरुले आव्हान गरेको नेपाल बन्दका कारणले आजपनि म्याग्दीको जनजिवन प्रभावित भएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संर्घष समितिले आव्हृन गरेको अनिश्चित नेपालबन्द फिर्ताभएता पनि राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालको नेपालबन्दको असरपनि परेको छ । सदरमुकामबाट छुट्ने लामो र छोटा दुरिका सवारीसाधनहरु चल्न सकेका छैन भने सरकारी [...]
Continue reading …अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार सुरक्षीत गरी स्थानिय स्रोत र साधनको परिचालन गर्दै उनीहरुको क्षमता विकास गर्ने उद्देश्यले म्याग्दीको विभिन्न्ा १७ गाविसमा गाँउ अपांग संजाल गठन गरीएको छ । गत सन २०११ देखी प्लान नेपालको सहयोगमा जिल्लाको विभिन्न १३ गाविसमा लागु भएको सामाजीक समावेसीकरण तथा विभेदरहीत परियोजना र अपाङ्ग भएका बालबालीकाहरुको शैक्षिक पहुँच [...]
Continue reading …स्थानिय शान्ति समिति म्याग्दीले जिल्लाको ४१ ओटै गाविसमा गाविस स्तरीय शान्ति समिति गठन गरेको छ । गाउँ स्तरमा मेलमिलापको वातावरण सृजना गर्ने, शान्ति प्रवर्द्धन गर्ने र द्धन्द्धपिडितको अधिकारका लागि पहल गर्ने उद्देश्यले सवै गाविसमा समिति गठन गरिएको स्थानिय शान्ति समिति म्याग्दीका संयोजक देवेन्द्र केसीले बताए । स्थानिय विकास मन्त्रालयबाट पहिलो चरणमा १२ गाविसमा शान्ति समिति [...]
Continue reading …अगन्धर तिवारी, म्याग्दी, जेठ ४ । विद्यालयको पढाइको बेवास्ता गर्दै विद्यार्थी, शिक्षक तथा गाउँ नै यार्सागुम्बा टिप्नका लागि हिमाली क्षेत्रतिर लागेपछि म्याग्दीको दुर्गम गाउँमा रहेका विद्यालयहरु विगत दुई महिनादेखि बन्द छन् । जिल्लाको पश्चिमी तथा अति दुर्गम मुदी गाविसको बुद्धिविकास माध्यमिक विद्यालय, मुदीकै चन्द्रज्योती निमावि, गुर्जाको जनकल्याण मावि लगायतका विद्यालयहरु चैत्र महिनादेखि बन्द भएका हुन् [...]
Continue reading …अगन्धर तिवारी म्याग्दी, ४ जेठ मुस्ताङको कागबेनी गाविसमा सडक खन्ने क्रममा माथीबाट पहिरो आई डोजर पुरिँदा चार जनाको मृत्यू भएको पुस्टी भएको छ । कालीगण्डकी करिडोर अन्र्तगत कागबेनी झैते सडक खन्ने क्रममा हिजो साँझ एलएनटी डोजर पुँरीदा दुई चालक सहित चार जनाको मृत्यु भएको हो । मुस्ताङको छुसाङ गाविस –७, चैलेको जोगीमोरा भिरमा पुरीएको डोजरभित्र [...]
Continue reading …शान्ति छन्त्याल,बागलुङ जेष्ठ ४ बागलुङ जिल्ला पश्चिम बुर्तिबाङ क्षेत्रका एक दर्जन बढि बालबालिकाहरु बालुवा बोक्न बाध्य छन् । बुर्तिबाङ गाविस वडा नं ७ सामास्थित जनकल्याण निमावि सामामा निमावि सञ्चालन गर्नका लागि दुई कोठे भवनको निर्माण कार्य अन्तर्गत गाउँका प्रत्येक घरधुरीले बालुवा ल्याउन आग्रह गरेपछि अभिभावकले नै ति बालबालिकालाई बालुवा बोक्न पठाउने गरेको उनीहरु बताउँछन् । [...]
Continue reading …बागलुङ जेठ ३ । प्रमुख तीन राजनैतिक दलबीच हिँजो भएको सहमति अनुसार देशलाई एघार प्रदेशहरुमा बिभाजन गरिएको छ । कुन प्रदेशमा कुन कुन जिल्ला समावेश गरिएको छ भन्ने आधिकारिक नक्शा वा दस्तावेज सार्वजनिक नगरिएपनि प्रमुख तीन दलबीच प्रदेशको संख्यासँगै सीमामा पनि करिब करिब सहमति भएको बताईएको छ । तराईको भूभागमा तीनवटा छुट्टै र सुदूरपश्चिममा पहाडको [...]
Continue reading …मुस्ताङ, जेठ ३ । मुस्ताङको कागबेनीदेखि लोमान्थाङ जोड्ने सडक खन्ने क्रममा मुस्ताङ टाईगर कन्ट्रक्सनको एलएनटी कोमात्सु दुई सय पिसी डोजर बुधबार छुसाङ गाविसको चैलेमा पुरिँदा सिन्धुपाल्चोक मेलम्चीका २८ वर्षिय अपरेटर रोहित माझी र माझीसँगै डोजरमै रहेका नाम ठेगाना नखुलेका सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । यो सडक लामा कन्ट्रक्सन काठमाडौले २०६७ देखि निर्माण गरिरहेको [...]
Continue reading …म्याग्दी जेठ ३ । म्याग्दी जिल्लाको पिप्ले गाविसका एक युवक गत आठ दिन देखी बेपत्ता भएका छन् । आफनी आमा र भाउजू सदरमुकाम बेनी आएका र उनिहरुलाई घर फर्कदा बाटोमा भेटेर सँगै घरमा फर्कने सोँचले निस्केका १८ बर्षिय गोरे किसान बेपत्ता भएका हुन् । उनि न घरमा फर्किए न आमा भाउजूले नै भेटे, आठ दिन [...]
Continue reading …मुस्ताङको जोमसोम विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको अग्नि एयरको विमानमा परि १४ वर्षिय भारतिय बाल कलाकार तरुणी सचदेवाको मुत्यूभएको छ । दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने ६ जनालाई चिन्ताजनक अवस्थामा उद्धार गरिएको थियो । १५ जनाको घटनास्थलमै मृत्यु भएको र ६ जनालाई चिन्ताजनक अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरीजवान पप्पुकुमार [...]
Continue reading …म्याग्दीको पिप्ले – ९ मौवाफाटका एक किसोर विगत आठ दिनदेखी वेपक्ता भएका छन् । सदरमुकाम वेनी आएका आफ्ना आमा र भाउजुलाई बाटोमा लिनका लागी घरबाट दिउँसो हिडेका १८ बषिर्य गोरे किसान घरमा पनी नफर्केको र आमा भाउजुसंग पनी भेट नभएकाले अहिले घरपरिवार छोरा हराएको चिन्तामा डुवेको छ । राती अवेरसम्म पनी घरमा नआएपछी आफन्तहरु सवैलाई [...]
Continue reading …कमल खत्री /म्याग्दी, जेष्ठ २ गते । राज्यपुनसंरचना गर्दा धौलागीरी अञ्चललाई विभाजन नगरीकन सेवा, सुविधा लिनका लागी जनतालाई सहज हुने ठाउँलाई केन्द्र बनाएर सिमांकन र जातीय ,धार्मीक तथा साँस्कृतिक सदभानमा खलवल नपुर्याउने गरी नामाङ्ककन गर्न म्याग्दीका राजनितिक दल ,नागरीक समाज लगायत र्सवसाधारणले माग गरेका छन् । संविधान जारी हुने मिति नजीकिदै जाँदा दलहरुविच अझै विवादको [...]
Continue reading …१ जेठ, पोखरा । गण्डकी-धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराले गरेको चक्काजाममा नखुल्दा ६ महिने बालिकाका उपचार उपचार नपाएर मृत्यु भएको छ । पर्वतको शंकरपोखरीका गोविन्द भुषालले ६ महिनाकी वालिकाको उपचार गर्न पातिचौरबाट ट्याक्सी रिजर्ब गरेर पोखरा ल्याएपनि चक्काजामका कारण गण्डकी अस्पतालसम्म पुर्याउन पाउनु भएन । ‘साढे १० वजे नजिकको फिस्टेल अस्पतालमा जाँच [...]
Continue reading …
प्रतिक्रियाहरु