हङकङ बाट यु के मा बसाई सरी आएका नेपाली हरुले प्रथम पटक मे २३ तारिकका दिन ओक फार्म स्कुल मा एक अनौपचारिक भेटघाट ,तथा परिचयात्मक् कार्यक्र्मको आयोजना गरे । विकेन्द होलिदएे को अबसर पारी आयोजना गरेको सो कार्यक्रम हङकङ बाट यु केमा आई बसोबास गर्नेको सन्ख्या के कती छन् र के कस्त पेशा व्यवशय अपनाइ [...]
Continue reading …म्याग्दी समाज समिति दक्षिण कोरियाले यही मे १७ मा दक्षिण कोरियाको राजधानी सियल नजिकै सिन्होङ युनिभर्सिटीमा आयोजना गरेको भलिबल प्रतियोगितामा पर्वत समाज विजयी भएको छ। प्रतियोगितामा जम्मा ९ टिमको सहभागिता रहेको थियो । जसमा आयोजक टिम म्याग्दी, खोटाङ सेवा समाज, पर्वत समाज, गुल्मी सम्पर्क समिति, बाग्लुङ सम्पर्क समिति, गोरखा परिवार, स्याङ्जा परिवार, नेपाल मगर संघ [...]
Continue reading …गैर आवासीय नेपाली संघ साउदी अरबको निर्वाचन समितिले पूर्ब निर्धारित अन्तिम मिति मई १९ राती १० बजेसम्म प्राप्त उम्मेदवारहरुको सूची प्रकाशन गरेको छ । यसरी संघको राष्ट्रिय समन्वय परिषदको बिधानले निर्दिष्ट गरेका तथा निर्वाचन समितिले तोकेका पदहरुमध्ये दमाम र जेद्धा क्षेत्रलाई छुट्याइएका उपाध्यक्ष पदहरु तथा मध्यपश्चिमाचल र सुदुरपश्चिमाचल क्षेत्रका गैर आवासीय नेपालीहरुका लागि आरक्षित सदस्य [...]
Continue reading …गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन-एनसीसी) युक्रेनको वार्षिक साधारणसभा यही मे २३ का दिन लुगान्स्कस्थित लुगान्स्क स्टेट युनिभर्सिटीमा हुने भएको छ। साधारणसभाको मुख्य विषय च्यारिटी प्रोजेक्टका रुपमा अघि सारिएको टेक्नोलोजी ट्रान्सफर अन कम्युनिटी हेल्थ इन्स्योरेन्स फर काभ्रे एण्ड बारा जिल्ला रहेको बुझिएको छ। त्यस्तै नेपाल सरकारले अघि सारेको नेपाल पर्यटन वर्ष २०११, काठमाडौमा सम्पन्न [...]
Continue reading …गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन-एनसीसी) युक्रेनको वार्षिक साधारणसभा यही मे २३ का दिन लुगान्स्कस्थित लुगान्स्क स्टेट युनिभर्सिटीमा हुने भएको छ। साधारणसभाको मुख्य विषय च्यारिटी प्रोजेक्टका रुपमा अघि सारिएको टेक्नोलोजी ट्रान्सफर अन कम्युनिटी हेल्थ इन्स्योरेन्स फर काभ्रे एण्ड बारा जिल्ला रहेको बुझिएको छ। त्यस्तै नेपाल सरकारले अघि सारेको नेपाल पर्यटन वर्ष २०११, काठमाडौमा सम्पन्न [...]
Continue reading …दोहा, आन्तरिक विवादका कारण टुक्रिएका राष्ट्रिय जनमोर्चा निकट प्रवासी नेपाली कार्यकर्ता मिलेर जाने भएका छन् । आन्तरिक विवादको कारण समानान्तर समिति गठन गर्न पुगेका रामलाल खनाल पक्षधरले केन्द्रको मध्यस्ततामा आफूहरू मिलेर काम गर्न तयार रहेको बताएका हुन् । शुक्रबार दोहाको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा कतार नेपाली एकता समाज समानान्तर समितिका अध्यक्ष रामलाल खनालले आफूहरू [...]
Continue reading …माल्दिभ्स / २८ चैत्र २०६५ / नबबर्ष २०६६ सालको उपलक्ष्यमा नेपाल-माल्दिभ्स मैत्री समाजले यक भब्य पिकनिक कार्यक्रमको आयोजना गरी नबबर्ष मनायको छ। उक्त कार्यक्रम माल्दिभ्सको राजधनि मालेबाट झन्डै १:३० घण्टाको दुरिमा अबस्थित बडोहुरा नामको टापुमा सम्पन्न गरीयको थियो। कार्यक्रम माल्दिभ्समा कार्यरत जेष्ट नागरिक श्री भुबन गुरुङको अध्यक्ष्यतामा तथा समाजका सचिब श्री रघुनाथ भट्टराईले सन्चालन गर्नु [...]
Continue reading …बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका सप्तरी, त्रिकौल गाविस-८ का एक युवकको मृत्युभएको छ । विसं.०६४ माघमा साउदी अरब पुगेका त्रिकौल-८ धनपुरी टोलका २२ वर्षिय जयप्रकाश साहको मृत्युभएको हो । सडक बनाउने काम गरिरहेका बेला माथिबाट ठूलो ढुङ्गा खसेर लाग्दा उनको घटनास्थलमै मृत्युभएको निजका बाबु श्रीप्रसाद साहले बताए । मृतकको शव घर आइपुगेको छैन ।
Continue reading …दक्षिण कोरियामा आर्थिक मन्दीको कारण कम्पनी बन्द हुने तथा काम कम भएर कम्पनीबाट मजदुर घटाउने क्रममा कम्पनीहरुबाट अकस्मात रुपमा निकालिएको विदेशी मजदुरहरुको संख्या १४ हजार (२००८ साल १२ महिनाको अनुसन्धान अनुसार ) पुगेको कोरियाली समाचार वाईटिएनले जनाएको छ । यो संख्या गत बर्षको तुलनामा दोब्बर रहेको पनि जनाएको छ । थेगुको एक टयाक्सटायिल कम्पनीमा कार्यरत [...]
Continue reading …नेपाली राजदूताबास अष्ट्रेलिया तथा राजदूतको भनाइको आधारमा बिभिन्न पत्रपत्रिकाहरुमा अष्ट्रेलियामा रहेका नेपाली महिला विद्यार्थीहरु आफ्नो जिबिकोपार्जनका निमित्त देह ब्यापारमा समेत संलग्न रहेको भन्ने समाचारप्रति नेपाली कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समितिका अध्यक्ष उमेश सिलवालले एक विज्ञप्ति जारी गरी राजदूत जस्तो गरिमामय पदमा आसिन ब्यक्तिद्वारा हचुवाका भरमा कपोलकल्पित एबम आधारहिन समाचार [...]
Continue reading …फेब्रुअरी २१, मोना कार्यालय, याउ मा तेई, म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सह समिति मोना महिला समितिले निवर्तमान सदस्य कलाकार बबिता गर्बुजा र महिला समितिका निवर्तमान सदस्य एलिसा गर्बुजालाई भव्यरुपमा विदाई ग-यो। कार्यसमितिका सदस्य तथा मोना महिला विभागका प्रमुख वीना पुनको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रम मोना महिला विभागका उपप्रमुख तथा कार्यसमितिका सदस्य शीला [...]
Continue reading …नेपाल बहराइन पत्रकार संघ बहराइनको २० फेब्रुअरीमा भएको वृहत प्रथम साधारण भेलाले ११ सदस्यीय समिति गठन गरेकोछ । नेपाली क्लब बहराइनको सभा हलमा सम्पन्न साधारण सभामा उल्लेखनीय संख्यामा परदेशवासी नेपालीहरुको सहभागीता रहेको थियो । नेपाल बहराइन पत्रकार संघका कार्यक्रम संयोजक सन्तोष दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी, बहराइनमा कार्यरत [...]
Continue reading …यही फेब्रुअरी १५ तारिखका दिन हङ कङ स्थित याउ मा तेइ, कम्युनिटी हलमा म्याग्दी प्रबासी नेपाली संघ (मोना) हङ्कङ्को दसौ वार्षिकोत्सब समारोह भब्यताका साथ सम्पन्न भएको छ। एक दसक लामो यात्रा सफलताका साथ सम्पन्न गरेको शुभ अबसरमा आयोजित यस कार्यक्रम हर्सोउल्लासका साथ बिबिध साँस्कृतिक कार्यक्रम सहित मनाइएको थियो। मोना हङ्कङ्का अध्यक्ष दल सेर्बुजा ज्यु को [...]
Continue reading …यही Jan १० शनिबार को दिनमा हङकङमा रहनु भएका नेपालको पश्चिम पहाडी जिल्ला पर्बतको दुर्लुङ गा बि स का सम्पूर्ण ब्यक्तीहरु तथा इस्टमित्रहरु बिच तमु हरुको महान पर्व तमु ल्होसर (पुष १५ ) हङकङको न्यू संगित रेस्टुरेन्ट चिम्साचुइमा बिभिन्न मनोरन्जन कार्यक्रमको आयोजना गरी मनाएयो। यस कार्यक्रमलाई बिधिवत तरिकाले सन्चालन गर्नको लागि यस सस्थांका अधक्षया श्री [...]
Continue reading …माल्दिभ्स/ नेपाल-माल्दिभ्स मैत्री समाजद्वारा समाजका सल्लाहकार श्री भनुभक्त निरौलाको बिदाइमा यक बिशेष कार्यक्रमको आयोजना गरी उहाले समाज प्रती गरेको कामको प्रशंसा गर्दै बिदाइको चिनो प्रदान गर्नुका साथै उहाको उत्तरोत्तर प्रगतिको कामना गरियको थियो। कार्यक्रमको अध्यक्षता समाजका उपाध्यक्ष श्री बि के अधिकारिको अध्यक्षतामा भयको थियो भने सन्चालन समाजका सचिब श्री रघु भट्टराईले गर्नु भयको थियो। कार्यक्रममा [...]
Continue reading …
प्रतिक्रियाहरु