‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ म्याग्दीमा स्थापित सुपथ सहकारी संस्थाहरुमा रकम व्यापक दुरुपयोग हुने गरेको पाइएको छ । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले गरिबी उन्मुलनका लागि हरेक गाविसमा सहकारी स्थापना र सञ्चालनका लागि एक लाख रुपैयाँ प्रदान गर्न सकिने व्यवस्था गरेपछि म्याग्दीका ४१ वटै गाविसमा त्यस्ता सहकारी स्थापना भएका थिए । कार्यालयले पटक-पटक [...]
म्याग्दीको शिखमा निर्माण पूरा नहुँदै खेलमैदानको उद्घाटन गरिएको छ । गत आईतबार हेलीकप्टरबाट शिख आएका अर्थमन्त्री वर्षान पुन र त्यहाँका अन्य ४ जना जेष्ठ नागरीकले खेलमैदान उद्घाटन गरे । शिख उच्च मावि परिसरमा सुरु गरिएको बहुउद्देश्यिय खेलमैदानका लागि आर्थिक अभाव भएपछि सरकारी अनुदान पाउने आशमा विद्यालयले हेलीकप्टर चार्टर गरेर अर्थमन्त्री पुनलाई गाउँमा पुर्याएर उद्घाटन गर्न [...]
Continue reading …जनतालाई घरदैलोमै सम्पुर्ण सरकारी सेवा पुर्याउने उद्देश्यले सुरु गरिएको एकिकृत घुम्ती शिविर म्याग्दीमा प्रभाबकारी बन्दै गएको छ । दुइ बर्षघि तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको सक्रियतामा जिल्लाको सबैभन्दा दर्गम गुर्जाखानीबाट सुरु गरिएको शिविर अहिलेसम्म आधा भन्दा बढी गाविसमा सम्पन्न भईसकेका छन् । कुरुम्बाङ्गको सरुवापछि प्रजिअ कृष्णप्रसाद ज्ञवालीले प्राथामिकताका साथ सञ्चालन गरेपछि यसको प्रभावकारिता देखिदै [...]
Continue reading …म्याग्दीमा निर्माणाधिन ३२ मेगावाट क्षमताको राहुघाट विद्युत परियोजनाको निर्माण कार्य केहि दिन अघिदेखि फेरी रोकिएको छ । परियोजनाको क्याम्प निर्माण क्षेत्रनजिकै गएको पहिरो र मुआब्जाको विषयमा स्थानीयले परियोजनामा अवरोध सृजना गरेपछि परियोजनाका काम केही समयका लागि रोकिएको हो । योजनाको क्याम्प निर्माणको क्रममापिप्ले गाविसको-३मा भासिएपछि स्थानीयले क्षतीपुर्ती मागगर्दै निर्माणमा अवरोध गरेको परियोजनाले जनाएको छ (पढ्नलाइ [...]
Continue reading …दुइ मधेशी किसान र तीन पहाडी किसानका छोराले मुलुकलाई सही ढङ्गले हाँक्नुपर्ने कुरा राष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । मुलुकको शान्ति प्रक्रिया र संविधान निर्माणमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले जनताले दिएको जिम्मेवारी आ(आफ्नो ठाउँबाट पूरा गर्नुपर्ने बताए ।(पढ्नलाइ यहाँNawa bikalp 4.29 क्लिक गर्नुहोस अनि नव विकल्प पढ्नुहोस)
Continue reading …माध्यमिक शिक्षाको फलामे ढोकाका रुपमा मानिँदै आएको प्रवेशिका परीक्षाको यो वर्षो संस्करण म्याग्दीमा निकै शान्तिपुर्ण र विगतको भन्दा फरक तरिकाले सञ्चालन भइरहेको छ । (पढ्नलाइ यहाँ क्लिक गर्नुहोस Nawa bikalp 4.28 ) यही चैत्र ७ देखि सुरु भएको परीक्षामा म्याग्दीबाट दुइ हजार ४४ जना विद्यार्थीहरु सहभागी छन् । परीक्षाको पहिलो दिन सदरमुकाम र बाहिरका केही [...]
Continue reading …आयाजना अवरुद्ध गर्ने स्थानीयबासीका चेतावनी अनमति विना सञ्चालित विद्यालयमा भना नगर्न अनुरोध …………….. यहाँ थिच्नुहोस नव विकल्प 4.27
Continue reading …विश्वमै पुरानो भनी दावी गरिएको उपल्लो मुस्ताङको चराङ गाविस-१ स्थित मराङ भन्ने गाउँमा रहेको लो घ्याकर गुम्बा जिर्ण बन्दै गइरहेको छ । तिब्वतका राजा ढिक्सुङ थक्चेनले ८ औ शताब्दीमा बनाएको गुम्बा तथा आसपासमा रहेका चैते संरक्षणका लागि जिल्ला तथा केन्द्रबाट आवश्यक बजेटको व्यवस्था नहुदाँ विभिन्न भाग चर्किएको छ । वर्षी हजारौं पर्यटक अवलोकन गर्ने आउने [...]
Continue reading …विना तयारी सरकारले लगानी वर्षो घोषणा गरेको अर्थविद्हरुले बताइरहेको बेला एनआरएनका अध्यक्ष जिवा लामिछानेले भने लगानी वर्षाई सफल बनाउन आफूहरु लागिपरेको बताएका छन् । पश्चिम म्याग्दीको दरवाङमा आयोजना गरिएको मोना युके, मोना हङकङ तथा पश्चिम म्याग्दी युवा क्लवको संयुक्त आयोजनामा भएको सांस्कृतिक सद्भाव तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा उनले देशको आर्थिक विकासका लागि कृषि, जलविद्युत, पर्यटन [...]
Continue reading …राज्यपक्षबाट निरक्षरता उन्मुलन र सबै बालबालिकासम्म शिक्षाको पहुचँपर्ुयाउनका साथै निःशुल्क शिक्षा, छात्रवृत्ती, पोसाक, निःशुल्क पुस्तक वितरण गरिरहेको अवस्थामा म्याग्दीमा रहेका केही सडक बालबालिकाहरुले भने कापी र कलममात्रै पाए पनि विद्यालयमा जाने बताइरहँदा समेत कसैले एक थान कापी र कलम अहिलेसम्म उपलब्ध गराउन सकेको छैन । (धौलागिरीको लोकप्रिय पत्रिका पढ्न चाहनुहुन्छ भने यहा क्लिक गर्नुहोस Nawa [...]
Continue reading …पछिल्लो केहि समय यता धार्मिक क्षेत्रको विकासका लागि स्थानीय समुदायको चासो बढ्दै जानथालेको पाइएको छ । म्याग्दी जिल्ला पौराणिक, ऐतिहासिक लगायत पर्यटकिय दृश्टीले समेत महत्वपुर्ण जिल्लाको पहिचान बनाउँदै गइरहेका बेला स्थानीय समुदायले समयसमयमा एतिहासिक महत्वका बस्तुहरुको महत्व तथा पुर्वाधार बृद्धी गर्ने उद्धेश्यले बिभिन्न सामाजिक काम गर्दै आइरहेका छन् । म्याग्दी जिल्लामा रहेको पौलस्त्य पुलहआश्रमको पुर्वाधार [...]
Continue reading …स्थापनाकालदेखि नै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर एक, मेडिकल अधिकृत एक, हेल्थ असिस्टेन्ट एक, स्टाफ नर्स तीन, रेडियोग्राफर एक, अहेब दुइ, अनमी दुइ, ल्याव असिष्टेन्ट एक र नायब सुब्बामा एकजनाको दरबन्दी छ । जिल्लाबाट आउने विरामीहरुको चाप स्थापनादेख दोब्बर हुदासमते दरबन्दी थप गर्न कतैबाट चासो दिइएको छनै (पढ्न चाहनुहुन्छ भने विकल्प लेखकोको क्लिक गर्नुहोसNawa bikalp 4.22)यो हो [...]
Continue reading …पश्चिम म्याग्दीमा सञ्चालित केही विद्यालयहरुले अनुमति वना कक्षा सञ्चालन गरेका छन् । जिल्लामै पहिलो पटक नजी विद्यालयको अनुगमनलाई तीव्रता दिएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले गरेको छड्के अनुगमनका क्रममा यस्ता भेटिएको हो । अनुमति विना कक्षा सञ्चालन गर्ने त्यस्ता विद्यालयहरुको भौतिक संरचना समेत कमजोर रहेको अनुगमन टोलीको भनाइ छ (पढ्नलाइ यहा किल्क गर्नुहोसNawa bikalp 4.21) पढिसके [...]
Continue reading …आज त म बेनी गएजस्तै अनुभूति गरिरहेको छु ।’ अमर माध्यमिक विद्यालय पाखापानीका व्यवस्थापन समितिका अध्यक्ष हर्रि्रसाद पाइजाले गाउ“मा प्रमुख जिल्ला अधिकारी सहित स्थानीय विकास अधिकारी लगायतको टोलीलाई एकैसाथ देखेपछि खुशी हुँदै आफ्नो अनुभूति सुनाए । गाउ“का समस्या सुनाउन दुइ दिनको यात्रा तय गरेर सदरमुकाम जादा पनि एकातिरबाट भन्दा अर्कोतिर फर्किने हाकिमी प्रवृत्तिको अन्त्य भएको [...]
Continue reading …म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको म्याग्दीमहोत्सव, माघेसङ्क्रान्ति मेला एवम् बहुजिल्लास्तरीय कृषि,औद्योगिक, व्यापारिक मेला २०६८ अन्तिम चरणमा आइपुग्दा करिव आठ करोडको कारोबार भइसकेको आयोजकहरुको अनुमान छ । (पढ्नलाइ यहा क्लिक गर्नुहोसNawa bikalp 4.19 ) सुरु हुनुपूर्व महोत्सव अवधिभर करिव सात करोडको कारोबार हुने र एक लाख ७० हजार दर्शकहरुले अवलोकन गर्ने भनी अनुमान प्रक्षेपण गरेको [...]
Continue reading …
प्रतिक्रियाहरु