Home » Archives by category » इभेन्ट » म्याग्दी महोत्सव ०६८ (Page 2)

म्याग्दी महोत्सवमा तिन करोडको कारोबार हुने अगन्धर तिवारी म्याग्दी २६ पुष म्याग्दी उद्योग वाणिज्य संघले यहि पुष २९ देखि माघ ८ गतेसम्म सदरमुकाम बेनीबजारमा आयोजना गर्न लागेको म्याग्दी महोत्सवमा करिव तिन करोडको कारोबार हुने अनुमान गरिएको छ । स्थानीय उत्पादनको बिक्रिलाई बिशेष प्राथमिकतामा राखेको आयोजक संस्थाले जिल्लाका ४१ ओटै गाविसमा उत्पादन हुने बिभिन्न घरेलु उत्पादनहरुको [...]

Continue reading …
म्याग्दी महोत्सव-बजारमा चहलपहल बढ्दै

हरिकृष्ण गौतम म्याग्दी उद्योग वाणिज्य संघले आउँदो पुष २९ देखि माघ ८ गतेसम्म सदरमुकाम बेनीबजारमा आयोजना गर्न लागेको म्याग्दी महोत्सव तथा बहु– जिल्लास्तरिय कृषि औद्योगिक ब्यापारिक मेला नजिकदै जादाँ बजारमा चहलपहल समेत सुरु भएको छ । उद्योग व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबर्धन गरौं भन्ने मुल नाराका साथ आयोजना हुन लागेको [...]

Continue reading …

हरिकृष्ण गौतम म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा पुष २९ देखि माघ ८ हुन लागेको म्याग्दी महोत्सव तथा बहु– जिल्लास्तरिय कृषि औद्योगिक ब्यापारिक मेलाको अवसरमा जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुको हेलिकप्टरमार्फ अवलोकनको ब्यवस्था मिलाइएको छ । बिगतमा आयोजना गरिएको महोत्सव बेनीबजार केन्द्रित भएको गुनासो आउन थालेपछि संघले पर्यटकीय स्थलको प्रचारप्रसारमा विषेश प्राथमिकता दिएको हेलिकप्टर ब्यवस्थापन समितिका संयोजक [...]

Continue reading …

म्याग्दी पुष २० । माघको पहिलो साता देखी सदरमुकाम बेनी बजारमा सन्चालन हुने म्याग्दी महोत्सबका लागि तयार गरिएको विशेष टिकट ६० प्रतिशत भन्दा बढी विक्री भै सकेको आयोजकले जनाएका छन् । म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा बहु–जिल्ला स्तरीय कृषि, औद्योगिक, व्यापार मेला २०६८मा हुने कार्यक्रमको अवलोकनका लागि तयार गरिएको १ हजार ५ सय [...]

Continue reading …

हरिकृष्ण गौतम म्याग्दी २६ मंसिर बेनीअनलाइन म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी महोत्वस, माघे संक्रान्ति मेला तथा बहु जिल्लास्तरीय कृषि, औद्योगिक,ब्यापारिक मेलामा जिल्लाको धार्मिक तथा पर्यटन क्षेत्र, सामुदायिक लज, पशुपालन, जलविद्युतको सम्भावनाका क्षेत्रको प्रचारप्रसारलाई तिव्रता दिइएको छ । उद्योग ब्यापार र कलाको विकास गरौ, संस्कृतिको संरक्षण गदै पर्यटन प्रर्वधन गरौ भन्ने नाराका साथ आगामी पौष २९ देखि [...]

Continue reading …

हरिकृष्ण गौतम उद्योग ब्यापार र कलाको विकास गरौ, संस्कृतिको संरक्षण गदै पर्यटन प्रवधन गरौ भन्ने आगामी पौष २९ देखि माघ ०७ सम्म सदरमुका बेनीमा आयोजना म्याग्दी महोत्वस, माघे संक्रान्ति मेला तथा बहु जिल्लास्तरीय कृषि, औद्योगिक,ब्यापारिक मेला हुने भए्को छ । महोत्वसका बारेमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा महोत्सवलाई स्थानिय उत्पादन, पर्यटन प्रवधन, कृषि तथा पशुपालनमा केन्द्रित [...]

Continue reading …

कमल खत्री /म्याग्दी १५ गते । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा चौथो म्याग्दी महोसत्व हुने भएको छ । महोत्सव सफल बनाउनका लागि संघ आफ्नो आधिकारिक वेभर्साईट म्याग्दीसिसिआई,ओआरजी मार्फ सहयोगका लागि आग्रह गरिरहेको छ । पौष ३० देखि माघ ७ गतेसम्म हुने महोत्सवका लागि आन्तरिक तयारी सुरु गरिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष कुविर कुमार [...]

Continue reading …

अगन्धर तिवारी म्याग्दी, ३० भदौ म्याग्दी उद्योग बाणिज्य संघको नयाँ कार्य समितिको पदस्थापनसंगसंगै नयाँ कार्यसमितिले आफ्नो कार्यकाल सफल बनाउनका लागि बिभिन्न दश बिभाग बिभाजन गरेर अगाडी बढ्ने योजना बनाएको छ । संघको सचिवालयमा बसेको कार्यसमिति बैठकले नयाँ कार्यसमिति पारदर्शी र शसक्त रुपबाट अगाडी बढ्नका लागि बिभिन्न दश उपसमिति बनाएर अगाढी बढ्न लागिएको संघका नवनिर्वाचित अध्यक्ष [...]

Continue reading …
Page 2 of 212