Home » Archives by category » इभेन्ट » म्याग्दी महोत्सव २०६५

म्याग्दी महोत्सबमा डेढ करोडको ब्यापार, एक लाख ५० हजार दर्शकले महोत्सव अवलोकन

Tweet म्याग्दी/म्याग्दी महोत्सबको अबसर महोत्सब आयोजना भएको स्थल बेनी बजारको खुल्ला मञ्चमा मात्रै ढेड करोडको ब्यापार गर्दै महोत्सब औपचारीक रुपमा समापन भएको छ । म्याग्दी महोत्सबको मुल संयोजक र्सुयप्रसाद मर्सानीका अनुसार महोत्सबको अबधिमा करिब डेढकरोड ब्यापार भएको छ भने एक लाख ५० हजार दर्शकहरूले अवलोकन गरेका छन् । जिल्लाका बिभिन्न जडिबुटी हस्तकला तथा स्थानीय उत्पादन [...]

Tweet म्याग्दी ९ माघ म्याग्दी/म्याग्दी महोत्सबको अबसर पारेर आयोजना गरीएको खुल्ला पुरुष भलीबलको उपाधि माछा पुच्छ्रे क्लब पोखराले हात पारेको छ । पोखराले ट्याक्सी ब्यबसायी समिति म्याग्दीलाई ४-१ को सेटमा पराजित गरेको हो । पोखराले २५-१९, २४-२६, २५-२० र २५-१८ को सेटमा ट्याक्सी ब्यबसायी समितिलाई पराजित गर्दै उपाधि चुमेको हो । उपाधि संगै माछा पुच्छ्रे [...]

Continue reading …

Tweet म्याग्दी/म्याग्दी महोत्सबको अबसर पारेर आयोजना गरीएको खुल्ला महिला भलीबल प्रतियोगीताको उपाधी रेखा स्पोर्टस् क्लब काठमाण्डौले हात पारेको छ । बुधबार बिहान भएको फाईनल खेलमा भलीबल ट्रेनिङ्ग सेन्टर बेनीलाई पराजित गर्दै काठमाण्डौले उपाधि हात पारेको हो । काठमाण्डौले भलीबल टे्रनीङ्ग सेन्टर बेनीलाई २५-१९, २४-२६, २५-१९ र २५-२२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो [...]

Continue reading …

Tweet म्याग्दी/प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आगामी केन्द्रीय कमीटीको बैठक पछि श्रीमती वा पार्टि मध्ये एक छाड्ने बताएका छन् । बेनीमा आयोजीत एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले आगामी केन्द्रीय कमिटिको बैठक पछि पार्टि श्रीमती मध्ये एकलाई निश्चीत रुपले छोड्ने बताएका छन् । म्याग्दी महोत्सबको छैठौं दिनको कार्यक्रममा प्रधानमन्त्री बनेर प्रस्तुत भएका मनोज [...]

Continue reading …

Tweet थप तस्विरहरु यहाँबाट हेर्नुहोला । म्याग्दी महोत्सवको आज छैठौं दिन । ६ दिनसम्म आइपुग्दा महोत्सवमा दिनभन्दा रातमा अझै जमेको देखिन्छ । थप तस्विरहरु तथा जानकारीहरु हामी राख्दै जानेछौं ।

Continue reading …

Tweet म्याग्दी/म्याग्दी महोत्सबको अबसर पारेर आयोजना गरीएको खुल्ला पुरुष भलिबल प्रतियोगीताको सेमीफाईनल प्रतिस्प्रधात्मक हुने भएको छ । सेमी फाईनल खेलमा निश्चित रुपमै प्रतिस्प्रधात्मक हुने आयोजकले जाएको छ। सोमबार हुने सेमीफाइनलमा भलिबल ट्रेनीङ्गसेन्टर बेनी सेतो र ट्याक्सी ब्यबसायी समीती बेनी बिच पहिलो खेल हुने भएको छ । टे्रनीङ्गसेन्टर बेनीले आईतबार भृकुटी युवा क्लब भिरमुनीलाई पराजित गरि [...]

Continue reading …

Tweet थप तस्विरहरु ।  म्याग्दी ३ माघ । माघ १ गतेदेखि सुरू भएको म्याग्दी महोत्सवको तेस्रो दिन सम्म ३५ हजार  दर्शकले महोत्सव अवलोकन गरेका छन् । जिल्लामा बसोबास गर्ने जनजातीहरूको कला र संस्कृती महोत्वसको बिषेश आकर्षा बनेको छ । अन्य ठाउँमा भन्दा पृथक किसीमले महोत्सव संचालन गरिएकाले अपेक्षा गरिएअनुसार दर्शकहरू महोत्वस अवलोकन गर्न आएका आयोजकहरूले [...]

Continue reading …

Tweet म्याग्दी/म्याग्दी महोत्सबको अबसर पारेर आयोजना गरीएको खुल्ला राष्ट्रिय स्तरको भलीबल प्रतियोगीताको उद्घाटन खेलमा भलीबल ट्रेनिङ्ग सेन्दर बेनी सेतो बिजयी भएको छ । बेनीमा भएको भलीबल प्रतियोगीताको उद्घाटन खेलमा भलिबल ट्रेनीङ्ग सेन्टर बेनीले पुलाचौर युवा क्लब पुलाचौरलाई ३-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रबेस गरेको हो । आज शुक्रबार एक मात्र खेल सञ्चालन [...]

Continue reading …

Tweet म्याग्दी/जिल्ला कृषि बिकास कार्यालय म्याग्दीले शुक्रबार बेनीमा एक कार्यक्रममा बिच १ सय १२ जना कृषकलाई पुरस्कृत गरेको छ । शुक्रबार बेनीमा भएको कार्यक्रममा खाद्यन्न बाली तर्फ रत्नेचौर ५ का रामबहादुर थापा पहिलो अर्मन ६ की अमृता आचार्य दोस्रो रत्नेचौर ५ की कृष्णकुमारी महत तेस्रो  भएका छन् । दलहन तर्फघतानका गंगा खत्री पहिलो बरंजाकी दिलु [...]

Continue reading …

Tweet म्याग्दी महोत्सव एवं माघेसंक्रान्ति मेला २०६५ पहिलो दिनका तस्विरहरु यहाँबाट हेर्नुहोला । तस्विर संख्या ३७ । म्याग्दी १ माघ । कला संस्कृतीको संरक्षण, ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरि पर्यटन विकासका साथै स्थानिय उत्पादनलाई प्रोत्साहन गरि जिल्लाको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले बुधबारदेखि सदरमुकाम बेनीबजारमा म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला २०६५ [...]

Continue reading …

Tweet सन्तोष गौतम बेनी २९ पुष । म्याग्दी महोत्सव एवं माघे स्रंक्रान्ति मेला २०६५ को सम्पर्ुण्ा तयारी पुरा भएको आयोजकले जनाएका छन् । “उद्योग, ब्यापार र कलाको विकास गरौ, संस्कृतीको संरक्षण गर्दै पर्यटन प्रवद्धन गरौ ।” भन्ने मुल नाराका साथ माघ १ देखि ८ गते सम्म म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सवको [...]

Continue reading …

Tweet म्याग्दी महोत्सवमा बजार सजावटका थप तस्विरहरु यहाँबाट हेर्नुहोस । यतिखेर बेनीबजारबासीलाई म्याग्दी महोत्सव एवं माघेसंक्रान्ति २०६५ का लागि बजार सजावटमा भ्याई नभ्याइ छ । हरेक टोल टोलमा बजार सजावटका लागि काम गरिरहेको देख्न सकिन्छ । भोली माघ १ गते महोत्सव सुरु हुँदैछ । महोत्सवको चहलपहलले बेनीलाई निकै छोइसकेको छ । महोत्सवको अन्तिम चरणको तयारी [...]

Continue reading …

Tweet सन्तोष गौतम बेनी-म्याग्दी) पुष २४ गते । “उद्योग व्यापार र कलाको विकास गरौं, पर्यटन पर््रवर्धन गर्दै संस्कृतिको संरक्षण गरौं” भन्ने मुल नाराका साथ म्याग्दी उद्योग वाणिज्य संघले आगामि माघ १ देखि ८ गतेसम्म बेनीमा आयोजना गरेको म्याग्दी महोत्सवको तयारी त्रि्र रूपमा अघि बढेको छ । उद्योग वाणिज्य संघका पदाधिकारीहरुको नेतृत्वमा गठन गरिएको २२ वटा [...]

Continue reading …