Home » Archives by category » इभेन्ट

बिजेता बन्यो भलिबल प्रशिक्षण केन्द्र

म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा बहुजिल्ला स्तरीय कृषि औद्योगीक, ब्यापारीक मेला २०६८ को अवसरमा आयोजीत खुल्ला पुरुष भलिबल प्रतियोगीतामा भलिबल प्रशिक्षण केन्द्र बेनी-भिटिसि) बिजयी भएको छ । आइतबार बेनी बजारको खुल्ला मञ्चमा भएको भलिबल प्रतियोगीतामा एकता युवा क्लब बाबियाचौरलाई पराजित गदै भलिबल प्रशिक्षण केन्द्र बेनीले उपाधी माथि कब्जा जमाएको हो । उपाधि संगै [...]

अगन्धर तिवारी म्याग्दी, ८ माघ उद्योग व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रबर्धन गरौं भन्ने मुल नाराका साथ गत पुष २९ देखि शुरु भएको चौथो म्याग्दी महोत्सव एवं माघेसक्रान्ती मेला तथा बहुजिल्लास्तरिय कृषि, औद्योगिक व्यापारिक मेला आज सकिएको छ । दश दिनसम्म सञ्चालन भएको मेलामा करिव दुई लाख दर्शकहरुले अवलोकन गरेको आयोजकले [...]

Continue reading …

‘जिननमा कहिल्यै हेलिकोप्टर देखिएला भन्ने सोचेकि पनि थिइन ।’ आज आ“फै चढ्न पाउ“दा निकै सबै धोका पुरा भएजस्तै भयो । अब त मरेपनि धोको पुग्यो ।’ राखुपिप्ले गाविस-३ कि ८७ वषिर्या पार्वती केसी भन्दै थिइन् । आँफु सानो छँदा कागजको जहाज बनाएर उडाएको अनुभव भएकि यिनले आफुँ ६० वर्षो हुँदादेखि आकासमा जहाज उढेको सम्म देखेको [...]

Continue reading …

म्याग्दी महोत्सवका आकर्षणका केन्द्र विन्दु मानिएको हास्य व्यङग्यका जादुगर मनोज गजुरेलले देशको समसामायिक विषयमा लिएर बनाएको तिखो व्यङ्ग्यले म्याग्देली दर्शकलाइ निकै हसार। संविधान बन्न किन ढिला भएको व्यङग्यकै क्रममा बेनी मालढुङगा सडक खण्ड पिचलाइ लिएर लोडसेडिङको समस्या पेट्रोलिय पदार्थको मुल्य बुद्धिलाइ तिखो रुपमा व्यङ्ग्य गरेका थिए। म्याग्देली दर्शकलाइ गजुरेलले हसाए भने ज्योती मगर कुलेन्द्र विश्वकर्माको [...]

Continue reading …
स्थानीय उत्पादन सबैको आकर्षण

अगन्धर तिवारी म्याग्दी ४ माघ म्याग्दी महोत्सव एवं माघेसक्रान्ति मेला तथा बहुजिल्लास्तरिय कृषि, औद्योगिक व्यापारिक मेला अवलोकन गर्ने अधिकांस दर्शकहरुको आकर्षणका रुपमा स्थानीय तहमा उत्पादन भएका सामानहरु परेका छन् । म्याग्दीका ग्रामिण भेगमा पाइने लघुउद्यमीहरुका सामानदेखि ग्रामिण क्षेत्रमा पाइने बिभिन्न जानका तरकारी तथा फलफुलको बिक्रि निकै उत्साहजनक रुपमा भएको बिक्रेताहरुले बताएका छन् । सबै क्षेत्र [...]

Continue reading …

महोत्सवको पाचौ दिनः- रात छिपिदै थियो दर्शको आगमन जारी नै थियो बाहिर भित्र जानलाइ तसार र मसार गर्दै थिए। दर्शकहरुको मञ्चमा बाग्दै उपस्थिती थियो। चिसो मौसम सबै स्थलहरुमा बाहिर आगो ताप्दै मजा लिदै थिए कोहि भने कोहि रक्सीको तालमा झुम्दै थिए। जव मञ्चमा उदघोषकले गायक शिरिश देवकोटालाइ बोलाए दर्शकहरु आफु बसेको ठाउँबाट उठेर राम्रै सँग [...]

Continue reading …

म्याग्दीमा आयोजना गरिएको म्याग्दी महोत्सवको आकर्षाका रुपमा ल्याइएको हात्तीको दर्शन गर्ने र्सवसाधारणहरुको निकै भिड लागेको छ । तराइका जिल्लाहरुमा मात्रै पाइने हात्तीलाई पहाडी जिल्ला त्यो पनि म्याग्दीमा देख्न पाउँदा ग्रामिण भेगका र्सवसाधारणहरु निकै आर्श्चर्यमा परेका छन् । महोत्सवका अवसरमा चितवनबाट ल्याइएको पवनकली नामक हात्तीको दर्शन गर्ने, हात्तीको गोबर लैजाने, टांगमुनीबाट छिर्ने लगायत गरेमा घरमा भगवान [...]

Continue reading …

म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको म्याग्दी महोत्सव, एवं माघेसक्रान्ति मेला एवं बहुजिल्लास्तरिय कृषि, औद्योगिक, व्यापारिक मेला २०६८ को चौथो दिनसम्ममा आइपुग्दा करिव तिन करोडको कारोबार भएको छ । आयोजकले महोत्सव अवधिभरि करिव सात करोडको कारोबार हुने र दुइ लाख दर्शकहरुले अवलोकन गर्ने भनि प्रक्षेपण गरेको महोत्सवको चौथो दिनसम्म मात्रै करिव एक लाखभन्दा बढि दर्शकहरुले [...]

Continue reading …

KYC घतान विरुद्ध धौलागिरी बस व्यवसायी विच भएको खेलको झलकहरु म्याग्दी महोत्सव एवं माघेसंक्रान्ति मेला २०६८ को पाचौ दिन आज देखि भलिवल खेल शुरु भएको जानकारी खेलकुद संयोजक दिपेन्द्र कुमार श्रेष्ठले बेनीअनलाइलाइ जानकारी दिनुभएको छ। भलिबल खेलमा जिल्ला भरि र बाहिरको गरि जम्मा ८ टिमको सहभागिता जनाएका छन भने महिला तर्फको खेलभने संचालन नहुने भएको [...]

Continue reading …

म्याग्दी महोत्सव एवं माघेसंक्रान्ती मेला २०६८ को आजचौथो दिन पनि निकैनै दर्शको घुइचो नै लाग्यो दिन प्रति दिन महोत्सवले दिनमा भन्दा रातमा चम्कन थाल्यो लोडसेडिङ समस्या माथि तिखो ब्यङ्य गरे पछि निकै पेट मिचि मिचि हासेका थिए दर्शक पार्टिलाइ सहयोग गरेको समानुपातिकमा परेको शिवहरी बैरागी र आफुलाइ यहा कस्तो भोग लागेको छ देविराम पराजुलीले दर्शकलाइ [...]

Continue reading …

म्याग्दी महोत्सव एवं माघेसंक्रान्ती मेला २०६८ को आज तेस्रो दिन पनि निकैनै आन्तरिक तथा बाह्रय पर्यटकको घुइचो नै लाग्यो । माघे संक्रान्ति भएको कारणले पनि हुन सक्छ छिमेकी जिल्ला देखि बाहिरका पर्यटकले पनि महोत्सवको अवोलनक गरे साथमा नेपालका लागि अस्ट्रेलियन राजदुत सुजान ग्रेस म्याग्दी महोत्सव एवं माघेसक्रान्ति मेला तथा बहुजिल्लास्तरिय कृषि, औद्योगिक, व्यापारिक मेलामा सहभागि [...]

Continue reading …

म्याग्दी महोत्सव एवं माघेसंक्रान्ती मेला २०६८ को आज दोस्रो दिन पनि निकैनै आन्तरिक तथा बाह्रय पर्यटकको घुइचो नै लाग्यो । विहानै देखि दर्शकको सहभागिता बढेको थियो। पशुपति शर्मा र मञ्चु महतको दोहोरीले आजको माहोललाइ निकै तताएको थियो भने बेलुकी पख स्थानिय विद्यालयहरुको सांस्कृती नृत्य र स्थानिय प्राचिन व्याण्डको बेजोड प्रस्तुतीले महोललाइ निकै नचाएको थियो । [...]

Continue reading …

हरिकृष्ण गौतम म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा शुक्रबार देखी सदरमुकाम बेनीबजारमा म्याग्दी महोत्सव तथा बहु-जिल्लास्तरिय कृषि औद्योगिक ब्यापारिक मेला सुरु भएको छ । उद्योग व्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबर्धन गरौं भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भास्कर राज कर्णिकारले उद्घाटन गर्नुभएको [...]

Continue reading …

म्याग्दी उोद्योग बाणिज्य संघको मुल आयोजनामा म्याग्दी सदरमुकाम बेनी बजारको खुल्ला मञ्चमा सम्पन्न हुने पौष २९ गते देखि माघ ८ गते सम्मको म्याग्दी महोत्सव एवं माघेसंक्रान्ति मेला २०६८ को नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारको हातबाट समुदघाटन भएको छ। समुदघाटन पुर्व विभिन्न जातजाती धार्मीक एवं विभिन्न जातीको झाकी भेषभुषा सहित सम्पुर्ण बजार बासी [...]

Continue reading …

अगन्धर तिवारी म्याग्दी २८ पुष म्याग्दी उद्योग वाणिज्य संघले पुष २९ देखि माघ ८ गतेसम्म सदरमुकाम बेनीबजारमा आयोजना गर्न लागेको म्याग्दी महोत्सको तयारी पुरा भएको जनाएको छ । महोत्सवमा बिभिन्न व्यापारका साथै प्रदर्शनीका लागि लक्षित गरिएका एक सय साठीओटा स्टलहरु सम्पुण बुकिङ भइसकेका छन् । महोत्सवमा बिक्रिका लागि राखिने बिभिन्न सामानहरुको सजावट तयारीदेखि सम्पुण कामहरु [...]

Continue reading …
Page 1 of 3123