Home » Archives by category » लेख (Page 32)

हालै अति विकसित २० राष्ट्रहरुको सम्मेलन जी२० को मिटिङमा भेला भएका पत्रकारहरुले अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनसित मज्जाले गफ गर्न पाइने भइयो भनेर मख्ख परे । किनभने हृवाइट हाउसले पत्रकारका लागि हिलारीलाई सम्पर्क गर्न मिल्ने नम्बर भनेर एउटा नम्बर दिएको थियो । तर त्यो नम्बर सेक्स गफ गर्ने व्यवसायिक नम्बर पो रहेछ । फक्स न्यूजका [...]

Continue reading …

हृयाम्पशायरकी एक महिलाले आफ्नो प्यारो कुकुरलाई बचाउनका लागि फेसबुकमा एउटा अभियान सञ्चालन गरेकी छिन् । यसो गर्दा उनले चाहेकोभन्दा बढी रकम उनले हात पारेकी छिन् । यस अभियानबाट १० हजार पाउन्ड उनले भेला पारेकी छिन् । बासिंगस्टक नजिक बस्ने ३४ वर्षीया सोरेल पोर्टसले आफ्नो कुकुरलाई बचाउन यो अभियान शुरु गरेकी थिइन् । उनको कुकुरमा संलग्न [...]

Continue reading …

बेलायतको बकिंगमशायरका बासिन्दाले माखेसाङ्लो बनाएर गुगल क्यामेरालाइ गाउँमा छिर्नै दिएनन् । डेली मिरर पत्रिकाका अनुसार, गाउँलेहरूमा चोर, डाकूहरूलाइ घरमा चोर्न र छिर्न यस कार्यक्रमले झनै सजिलो पारिदिने हुनाले गुगललाइ गल्ली र गाउँ वरपर कुनै पनि चिज खिच्न दिएनन् । गुगलले पठाएको कारलाइ त्यहाँका बासिन्दाले घेरेर खिच्न दिएनन् । बासिन्दाले आफ्नो इच्छाविपरीत गएर प्रहरीलाइ बोलाउने बताएपछि [...]

Continue reading …

हामीले देख्दै आएको सुँगुरको मुख एउटा, थुतुनो पनि एउटै हुन्छ । तर चीनका एक किसानले अकस्मात सुँगुरको नयाँ अवतार फेला पारे । उनको घरको एउटी सुँगुर्नीले तीन आँखा र दुइ थुतुनो भएको पाठो ब्याइदिएकी छे । हुन त आठ वटा पाठा पाएकी त्यो सुँगुर्नीले यो मात्रै एउटा अचम्मको उपहार दिएकी हो । झेजियाङ प्रान्तको चोङग्रेन [...]

Continue reading …

जतिबेला पनि सफा गरिरहनु पर्ने बानी लागेका लोग्नेलाइ छाडिपाउँ भन्दै जर्मनीकी एक महिलाले हालै अदालतमा एक पारपाचुके निवेदन दर्ता गराएकी छिन् । जर्मन सञ्चार संस्थाहरूका अनुसार ती महिलाले आफ्नो १५ वर्षे वैवाहिक जीवन समाप्तिका लागि निवेदन दिएकी हुन् । हुन पनि उनका श्रीमान् कति बढी सफा हुने कुरामा सचेत रहेछन् भने हरबखत उनलाइ सफा नगरी [...]

Continue reading …

लोकेश बोगटी/हङकङ हिजो साँझ याउमातेईस्थित कम्युनिटि हलको तेस्रो तलामा रहेको हलमा कलाकारहरु, प्राविधिकज्ञहरु, संयोजकहरु, निमार्ताहरुलगायत सबै पक्षमा स्थानीय नेपालीहरु रहेर निर्मित चलचित्र दी प्लानको एक औपचारिक कार्यक्रमसहित विधिवत रुपमा सार्वजनिक गरिएको छ । भिजन इम्पाएर प्रोडक्सनको प्रस्तुतिमा निर्देशक प्रविण बरालीद्वारा निर्देशित यस चलचित्रलाई कृष्ण बहादुर लाम्गाडेलगायक केहीले लगानी गरेका छन् भने कथा प्रविण बराली र [...]

Continue reading …

धन बस्नेत- पोखरा /सधैं रोना धोना र प्रेम कहानीमा आधारित चलचित्र हेरेका पोखरेली दर्शकले अहिले भिन्नै प्रवृत्तिको चलचित्र हेर्ने अवसर जुरेको छ । फरक शैलीको अनि बेग्लै प्रस्तुती मात्रै नभई सामाजिक परिवेश तथा यथार्थतामा आधारित चलचित्रलाई पोखरेली दर्शकले समेत उर्जा थपिदिएका छन् । लामो समय चलचित्र जगतबाट हराएकी नायिका मौसमी मल्लद्वारा निर्मित चलचित्र ‘गिरफ्तार’ले पोखरेली [...]

Continue reading …

मिचिगनकी एक महिलाले कुकुरले आफूलाइ टोकेकोमा अदालतमा क्षतिपूर्ति मुद्दा हालेकी छिन् । तर न्यायाधीशले उनको मुद्दामा पुलिसको टोकाइ उति गम्भीर र क्षति नै नपुगेको पाइएको भन्दै उल्टै महिलालाइ जरिवाना तिराएका छन् । ५५ वर्षीया इनेज स्टार्क्सलाइ वारेन अदालतका न्यायाधीश डेभिड भिभियानोले यस्तो वाहियात मुद्दालाइ अदालतसम्म ल्याएको भन्दै ५०० डलर जरिवाना सुनाएका हुन् । द इस्ट [...]

Continue reading …

अमृता अरोरा र आयसा टाकियापछि बलिउडकी अर्की हिरोइन शिल्पा सेट्टीले पनि यो वर्ष बिहे गर्ने भएकी छिन्। टाइम्स अफ इन्डियाका अनुसार शिल्पाले दुई वर्ष पुराना प्रेमी राज कुन्देरासँग अक्टोवरमा विवाह गर्दैछिन्। शिल्पा र राजको विवाह भारतीय परम्पराअनुसार हुने बताइएको छ। केही महिनाअघि शिल्पा र राज मिलेर ´क्रिकेट व्यापार´ मा पनि लगानी गरिसकेका छन्। शाहरुख खान, [...]

Continue reading …

हलिउडमा निकै हट जोडीको रुपमा आफुलाई चिनाउन सफल Angelina Jolie र Brad Pitt को जोडी अहिले निकै असमझदारीका बिच आफ्नो जिवन गुजारिरहेको समाचार माध्यमहरुले जनाएका छन। अहिले ब्राड र एन्जेलिना बिचको असमझदारी चुलिएको अवस्थामा रहेको र जोडी टुक्रने अवस्थामा रहेको खबरले अहिले हलिउड तातिएको छ। फ्रान्समा बिदा मनाउन गएको बेला एन्जेलिनाले ब्राडको अनुहारमा रेड वाईनको [...]

Continue reading …

भारतका चर्चिच चलचित्र अभिनेता सञ्जय दत्तले लखनउबाट लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न अनुमतिका लागि गरेको आवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आपराधिक गतिविधिमा सम्लग्न भएको अभियोगमा सजाय पाएको व्यक्तिले चुनावमा भागलिन नपाउने जिकिर उक्त अदालतले गरेको छ । सन् १९९९ मा औद्योगिक नगर मुम्बईमा भएका शृङ्खलाबद्ध बम विष्फोटका घटनामा सम्लग्न भएको तथा हातहतियार तथा खरखजाना [...]

Continue reading …

आउँदो महिना उनी १०७ वर्ष लाग्ने छिन् । तर उनलाइ यो उमेर जिउले कतिबेला साथ छाड्ने हो भनेर राम्रै थाहा छ । त्यसैले आफूलाइ मन लागेको कुरा गर्न समय किन कुर्ने ? यस्तै केही सोचेर बेलायतको केन्ट निवासी डुल्सिबेला किङ हलले ब्रान्ड्स ह्याच रेसमा भाग लिएकी छिन् । रमाइलो के भइदियो भने अन्य व्यवसायिक चालक [...]

Continue reading …

राजदरबार हत्याकाण्डको बेला दरबारमै सैनिक सचिव रहेका विवेक शाहले पूर्व युवराज पारसले भनेजस्तो दीपेन्द्रले हतियार खरिद सम्बन्धी सम्झौतामा कुरा नमिल्दा आफ्ना परिवारको हत्या गरेको भन्ने भनाइको खण्डन गरेका छन्। बिबिसी नेपाली सेवासँग सोमबार कुरा गर्दै शाहले हतियार खरिद गर्ने कुरा साँचो भएपनि पारसले अन्तर्वार्तामा भनेको कुरा भने साँचो नभएको बताएका छन्। ´अन्तर्वार्तामा उहाँले जसरी प्रिजेन्ट [...]

Continue reading …

पूर्व युवराज पारस शाहले नेपाल फर्केर पार्टी खोली देशलाई सबल नेतृत्व प्रदान गर्ने बताएका छन्। सिंगापुरको ´द न्यु पेपर´दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्- ´म ब्यालेट बक्सबाट सत्ता प्राप्त गर्नेछु। म एउटा नयाँ पार्टी बनाउनेछु युवाको- ब्याङ्कर्स, प्रोफेसनल, देशका लागि भिजन भएका मानिसको। तर मानिसले मलाई मन पराए भनेमात्र यो सबै सम्भव छ।´ पारसले [...]

Continue reading …

पूर्व युवराज पारस शाहले राजदरबार हत्याकाण्डको पछाडि एउटा मात्र नभई तीन वटा कारण भएको बताएका छन्। दरबार हत्याकाण्डको बारेमा पहिलोपटक संचारमाध्यमसँग कुरा गरेका पारसले सिङ्गापुरको दि न्यु पेपरलाई दिएको अन्तर्वार्तामा भनेका छन् -´हतियार खरिदसम्बन्धी मल्टी-मिलियन डलरको असफल सम्झौता, अस्वीकृत प्रेम र २०४६ सालमा भएको पूर्ण राजतन्त्रको अन्त्यप्रति असहमत हुँदै दीपेन्द्रले पिताको हत्या गरेका हुन्।´ मेसेन्स, [...]

Continue reading …