Home » Archives by category » लेख (Page 3)

नायक आर्यन सिग्देल र नायिका रेखा थापाबीच भित्रभित्रै द्वन्द्व छ भन्ने त सबैलाई थाहा नै छ । उनीहरुबीचको सम्वन्ध कतिसम्म बिगि्रएको रहेछ भन्ने कुरा बिहीबार राजधानीमा भएको एक कार्यक्रममा छर्लङ्ग देखिएको छ । फिल्मी खबर साप्ताहिकले गरेको कार्यक्रममा अरु कलाकारसँगै रेखा र आर्यन पनि पुगेका थिए । कार्यक्रममा यो वर्षको फिल्मीखवर अभिनेता र अभिनेत्रीको पुरस्कार [...]

Continue reading …

जब हामीले २००२ मा शान्ति संगीत यात्राको थालनी गर्‍यौं त्यसबेला देश युद्धले ग्रस्त थियो। पछिल्लो यात्रा ०६ र ०७ मा भयो, त्यसबेला हाम्रा सामु ताजा शान्ति सम्झौता र संविधानसभाको चुनावी चहलपहल थियो, नेपथ्यका अगुवा अमृत गुरुङले भने। देश युद्धको चपेटामा रहेको बेलासमेत शान्ति अभियान सञ्चालन गर्दै नेपथ्यले नेपालव्यापी यात्रा गरेको थियो। यो समूहले २००२ देखि [...]

Continue reading …

बिग बोस-५ मा इन्ट्री गरेर चर्चा बटुलेकी इन्डो क्यानेडिएन पोर्नस्टार सन्नी लियोनले अभिनय गर्ने पहिलो बलिउड फिल्म जिस्म २ को शुटिङ समेत सुरु भएको छैन । तर पनि महेश भट्टको यो फिल्मले नाम जुर्दाखेरी देखिनै चर्चा बटुलिरहेको छ । कारण यो फिल्ममा ब्लु फिल्मकी नायिका सन्नीले अभिनय गर्दैछिन् । जिस्म २ को सुटिङ अपि्रलमा सुरु [...]

Continue reading …

बलिउडकी अभिनेत्री तथा दक्षिण अफ्रिकन मोडेल आन ली रोबर्टस् नांगिएकी छिन् । सैफ अली खानको दोश्रो फिल्म एजेन्ट विनोदमार्फत बलिउडमा भित्रिएकी आन लीले टपलेस पोज दिएर सबैलाई झसंग पारेकी हुन् । अर्को महिना रिलिज हुने तयारीमा रहेको फिल्म एजेन्ट विनोदकी सह अभिनेत्री आनको यो साहसले उनीमाथि सबैको नजर त परेकै छ उनी खेलेको फिल्म कस्तो [...]

Continue reading …

बलिउड अभिनेत्री विद्या वालनले भारतको सबैभन्दा ठूलो फिल्मी पुरस्कार प्राप्त गरेकी छिन् । ५९ औँ राष्ट्रिय फिल्म पुरस्कार अन्तरगत विद्या सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् । फिल्म डर्टी पिक्चरमा गरेको उत्कृष्ट अभिनयका कारण विद्याले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी हुन् । सर्वोत्कृष्ट अभिनेताको अवार्ड मराठी फिल्म देउलका अभिनेता गिरिष कुलकर्णीले प्राप्त गरेका छन् । बुधबार घोषणा [...]

Continue reading …

बलिउड अभिनेत्री कटरिना कैफ र उनका पूर्वप्रेमी अभिनेता सलमान खानबीच पछिल्लो समयमा झगडा भएको चर्चा चलेको थियो । शाहरुख खानको फिल्ममा अभिनय गर्न कटरिनाले सलमानसँग झगडा गरेको हल्ला चलेको थियो । बोलचाल समेत बन्द भएका शाहरुखको फिल्ममा कटरिना खेल्ने कुराले सलमान बेखुसी थिए त्यसैले उनले कटरिनालाई उक्त फिल्ममा नखेल्न सुझाव दिएका थिए । पछिल्लो समय [...]

Continue reading …

नायिका रेखा थापा र नायक आर्यन सिग्देलबीचको शितयुद्ध सबैसामु छर्लङ्गै छ । नायिका थापा आर्यनको नाम लिन चाहँदिनन् भने आर्यनको पनि कथा उस्तै छ । चलचित्र ‘कसले चोर्यो मेरो मन’को छायांकन समाप्ति सँगसँगै बढेको यि दुईको शितयुद्ध अहिले पानी बाराबारको अवस्थामा छ । यसैले पनि कुनै सार्वजनिक कार्यक्रममा एक अर्का प्रति व्यंग्य प्रहार गर्नु यि [...]

Continue reading …

यदि नयिका निशा अधिकारी कत्तै भेटिईन् या देखिईन् भने उनलाई परैवाट हेर्नुहोला । तर, झुक्किएर पनि नछुनुहोला । यो कुरा हामी आम पत्रकार, चलचित्रकर्मी तथा दर्शकलाई भनिरहेका छौ । यदि, झुक्किएर कतै हिड्दा तपाई निशासँग ठोक्किन जानु भयो या उनीसँग तपाईको अन्जानमै स्पर्श भयो भने पनि तपाईलाई आरोप लगाउन सक्छिन् उनी । एक कार्यक्रममा नायिका [...]

Continue reading …

संवादरहित फ्रेन्च श्यास–स्वेत फिल्म दी आर्टिष्टले यस वर्षको ओस्करमा उत्कृष्ट फिल्मको उपाधी जितेको छ । आइतबार मात्र बलिउड बादशाह अमिताभले पनि यस फिल्मले ओस्कर जित्नु पर्ने उल्लेख गरेका थिए । उत्कृष्ट फिल्मका साथै ८४ औं ओस्करमा दी आर्टिष्टले उत्कृष्ट अभिनेता, निर्देशकलगायतका ५ विधामा उपाधि हात पारेको छ । यो फिल्मले आठ प्रतियोगीलाई पछि पार्दै उपाधी [...]

Continue reading …

एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा बलिउड अभिनेता सैफ अली खानमाथि मुद्धा परेपछि विवादमा नफस्ने बलिउड हस्ती भेट्टाउनै गाह्रो पर्ने भएको छ । बलिउडका एक से एक हस्तीहरु बेलाबेलामा विभिन्न काण्डमा फसिरहन्छन् र कानुनको फन्दामा पर्छन् । वास्तवमा सबै मान्छेले जिवनमा कुनै न कुनै गल्ती गरेकै हुन्छ र विवादमा तानिन्छ । सामान्य मान्छे जतिधेरै विवादमा परेपछि [...]

Continue reading …

बलिउड अभिनेत्री कटरिना कैफको फिल्मी करिअर ग्राफ जस्तै गरी उकालो लागिरहेको छ । तर उनको निजि जिन्दगीमा भने उतारचढाव आइरहन्छ । सलमान खानसँगको ब्रेकअप पछि रणवीर कपूरसँग नजिकिएकी कटरिनाको सम्बन्ध कपूरसँग पनि धेरैदिन टिक्न सकेन । जो सँग पिरती गाँसेपनि धेरै नटिक्ने भएपछि कटरिनालाई पीर पर्नु स्वभाविकै हो । तर उक्त शोकलाई शक्तिमा बदल्दै उनले [...]

Continue reading …

मोटी हिरोइनहरु समेत चम्किने थालेपछि बलिउडका अभिनेत्रीहरुमा जिरो फिगर बनाउने वा स्लिम बन्ने आकांक्षा टुट्दै गएको छ । सोनाक्षी सिन्हा देखि लिएर विद्या बालन लगायतले जिरो साइज बनाउने चाहना छोडिदिएका छन् । तर आइटम गर्लको नामले चिनिने अभिनेत्री दीपिका पादुकोणलाई भने स्लिम देखिने भूतले अझै छाडेको रहेनछ । जिरो फिगरको भूत सबार गरेपछि दीपिकाले जिउ [...]

Continue reading …

हुनत आफ्नो मायालुलाई उपहार दिन कुनै दिन कुर्नु पर्दैन । तरपनि प्रणय दिवसको दिन सरप्राइजका साथ प्रेमी वा प्रेमिकालाई उपहार दिनुको मज्जा नै बेग्लै हुन्छ । वर्षमा एकदिन आउने प्रणय दिवस । यो दिन प्रेम सम्बन्धलाई अझै गाढा बनाउने र सम्बन्धमा आएका तिक्ततालाई समेत मेटाएर मन सफा पार्ने दिन हो । त्यसैले सफेद मनले मायालुको [...]

Continue reading …

नेपाली सिनेमा क्षेत्रमा नायक आर्यन सिग्देल अभिनयका हिसावले खुवै माहिर नै मानिन्छन् । सिनेमा क्षेत्रमा आएको छोटो समयमा नै आर्यन अभिनयकै कारणले उकालो चढेका हुन् । उनको अभिनय हेर्नका लागि नै दर्शकहरु हलसम्म तानिएका हुन्छन् । फरक धारका सिनेमा छानेर खेल्ने कुरामा उनको नाम अगाडी नै आउँछ । तर, नायक आर्यन सिग्देल अभिनय गर्ने कुरामा [...]

Continue reading …

भ्यालेनटाइन डे को युवा युवतीमा पहिले देखिनै प्रतिक्षा हुने गर्दछ । यो दिन आफ्नो प्रेम प्रस्ताव राख्ने भनेर पहिले देखि नै आफुलाइ तयारी अवस्थामा राख्‍छन। यो पश्चिमी संस्कृती भए पनि पछिल्लो केहि बर्षमा यसको प्रभाव नेपालमा पनि परेको पाइन्छ। १४ फ्रेवुरीलाइ भ्यालेनटाइन अर्थात प्रणय दिवस भनेता पनि यस्को पनि प्रेम गर्नेहरुको लागि एक हप्ता सम्म [...]

Continue reading …