काठमाडौं । विश्वविख्यात क्यानेडियन रकगायक ब्रायन एडम्सले एक दर्जनभन्दा बढी आफ्ना चर्चित गीत गाएर दशरथ रङ्गशालामा लाइभ कन्र्सट दिएका छन् । अतिथि गौतम केसीले नेपालको राष्ट्रगान गाएर सुरु सो कार्यक्रममा नेपालका चर्चित ब्यान्डले साङ्गीतिक प्रस्तुति दिएपछि रकगायक एडम्सले आफ्ना गीतहरूबाट नेपाली दर्शकलाई नचाएका थिए । धेरैलाई पत्याएरै लागेको थिएन ब्राइन एडम्सले नेपालमा आएर गीत गाउछन [...]
बिषय केहि होइन तर अरु भन्दा राम्रो र धेरै छ भन्ने कुरा गायक तथा अभिनेता यश कुमारको प्रयोग लाई छुवाछुत को बिरुद्ध वकिल हरुको राष्ट्रीय अभियान (LANCAU) द्वारा सम्मानित गरिएको छ यश कुमारको पुरा नाम सुरेश कुमार परियार हो . उनको हालै प्रदर्श्रित चलचित्र बाटो मुनि को फुल चलचित्र ले देशमा विद्धमान छुवाछुतको भेदभाव अन्त्य [...]
Continue reading …अंग्रेजी नया वर्ष २०११ को पुर्व सन्ध्यामा काठमाडौँ का विभिन्न होटेल रेस्टुरा र चोक गल्लि हरुमा New Year Eve मनाइएको थीयो । अघिल्ला वर्षहरुमा भन्दा यो बर्ष निक्कै रमाइलो भएको भान सजिलै अनुमान लगाउन सकिन्थ्यो । पुष को ठण्डी त्या माथि सिमसिमे पानीको कुनै पर्वाह नगरी साँझ ६ बजे पछी घर छाडेर New Year Eve [...]
Continue reading …गायक नबिन के भट्टराई को सांगीतिक कार्यक्रम आउदो जनवरी को दोश्रो हप्तामा हुने भएको छ । उनले यस सांगीतिक कार्यक्रममा आफ्नो फरक प्रस्तुति श्रोता समू पेश गर्ने बताएका छन । यो कार्यक्रममा चर्चित सांगीतिक समूह कुटुम्बले समेत साथ दिने बताईएको छ । बंगलादेशको राजधानी ढाकामा हुने अन्तर्राष्ट्रिय कलेज सङ्गीत प्रतियोगितामा नेपाल पनि सहभागि बंगलादेशको राजधानी [...]
Continue reading …गायक कुमार कान्छा निकै अस्वस्थ छन् । उनको उपचार खर्च जुटाउन चर्चित नायीका नम्रता श्रेष्ठ अहिले एकदमै ब्यस्त रहेकी छिन । कहिले एसएमएसबाट त कहिले कुनै सांगितिक कार्यक्रमको आयोजना गरेर उनी उपचार खर्च जुटाउन निकै मेहनत गर्दैछिन । उनको यो प्रयासलाई सरहाना त गर्नै पर्छ । गायक कुमार कान्छा को थप उपचारको लागि आउदो डिसेम्बर [...]
Continue reading …नेपाली फिल्मका पहिलो द्वन्द निर्देशक गोपाल भुटानिको ७८ बर्षको उमेरमा मिति २०६७ साल मंशिर ७ गते बिहान ११ बजे जनमैत्री अस्पताल बालाजु मा निधन भएको हो उहाको पेटको क्यासरका कारण मृत्यु भएको हो आजै उहाको पार्थिव शरीरलाइ स्वयम्भुमा अन्तेस्त्टि गरिएको छ । उहालाई अन्तिम श्रदान्जली को लागि विभिन्न कलाकार हरु स्वयम्भु पुगेका थिए । गुरुदेव [...]
Continue reading …हेमन्त शर्माको नया एल्बम “इतिहास” यहि तिहार पछी बजारमा आउने भएको छ । जुन एल्बम को सम्पूर्ण कार्य हरु सकी सकेको छ यो एल्बममा जम्मा चार वटा गीत हरु रहेको छ भने उक्त गीत को शब्द , सङ्गीत, र स्वर हेमन्त शर्मा कै रहने छ । रेश्मा शुनुवारको नया गीति संग्रह दशैं अगाडी चर्चित गीत [...]
Continue reading …नेपथ्य समुह दक्षिण कोरियामा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गर्न त्यसतर्फप्रस्थान गरेको छ । कार्यक्रम सेप्टेम्बर २१ तारिखका दिन दोङ गुक विश्वविद्यालयको अडिटोरियमा सम्पन्न हुने छ । कार्यक्रमको आयोजना तमु धिँ दक्षिण कोरियाले गरेको हो । नेपथ्यको यो दोस्रो कोरिया यात्रा हो । यसभन्दा पहिले २००४ मा पनि नेपथ्यले कोरियाको राजधानी सोउलमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत [...]
Continue reading …अभया एण्ड दि स्टिम इन्जन्स ले आफ्नो नया गीति संग्रह चाडै नै बजारमा ल्याउने भएका छन् जसको सम्पूर्ण कार्य सकी सकेको छ साथै यो एल्बम बजारमा आएपछि अर्को एल्बम को पनि तयारी स्वरूप केहि कार्य सकिएको छ भने केहि कार्य बाकी रहेको ले यो एल्बम बजारमा आउन अझै केहि समय प्रतिक्षा गर्नु पर्ने हुन्छ यो [...]
Continue reading …कान्छी गायिका अतिथी गौतम के सी को गित एल्वम अतिथी विमोचन गरीयो । अतिथी के सी हाल तिन वर्षकी छिन आइतवार नेपाल पर्यटन वोर्डमा वरिष्ठ संगितकार अम्वर गुरुफ्ले उक्त एलवम विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा गायिका अतिथी केसीले उक्त एल्बम का गीतहरु प्रस्तुत गरीन “कोहि मेरो” चलचित्र को गीति एल्बम बिमोचन हुँदै आलोक नेम्वाङद्वारा निर्देशित [...]
Continue reading …मिग्मा शेर्पाको नया एल्बम “फिल अगेन” चाडै नै बजार मा आउदै छ गायक शेर्पाको भनाइ अनुसार आउदो श्रावण महिना भरिमा आउने निश्चित छ । आलोक नेम्वाङद्वारा निर्देशित “कोहि मेरो” चलचित्र को गीति एल्बम काठमाडौँ सुन्धारा स्थित बेकरी क्याफे मा एक कार्यक्रम क बीच बिमोचन गरिने भएको छ सबिना कार्कीको दोश्रो एल्बम “सर्बदा” चाडै बजारमा आउने [...]
Continue reading …नबिन के भट्टराई बधाइ नेपाली पप गायक नबिन के भट्टराई जुन २३ २०१० बाट नबिना भट्टराई भयका छन् किनकि उनि पोखराकि नविना राजभण्डारी का साथ बैबाहिक जीवन मा बाधीयका छन् बधाई छ नबिन र नविना लाई । गायक धिरज राई को नया एल्बम बजारमा आउदै गायक धिरज राई सांगीतिक क्षेत्रमा लागेको २० औ वर्षको अवसर [...]
Continue reading …एक महिनो लामो अस्ट्रेलियाको भ्रमणपछि नेपाल आएका सुगम पोखरेलले आफ्नो नयाँ गितिसंग्रहको नाम शिलान्यास राखेका छन। पछिल्लो उनको पाठशालाले श्रोताहरुको मन जित्न सफल भएको थियो। अहिले उन सांगितिक कर्ममा ब्यस्त भैसकेका छन। उनले यस शिलान्यासको चारवटा गित रेकर्ड समेत गरिसकेका छन भने उनी रिलिज हुन लागेको नेपाली चलचित्र देशले रगत मागेको रेकर्डिङमा ब्यस्त छन। त्यस्तै [...]
Continue reading …यहि जुलाई मा हंकंगमा आफ्नो सांगीतिक कार्यक्रमको तिथि मिति जुराउदै ब्यस्त गायक राजेश पायल राई । भरत लामाको नया एल्बम बजारमा आउने तयारी भरत लामाको शब्द र सङ्गीत मा जगदीश शमालको एकल आवाज रहेको नया एल्बम चाडै नै बजार मा आउदै छ । बाबु बोगटी चौथौ एल्बम को तयारी गर्दै बाबु बोगटी आफ्नो चौथौ एल्बम [...]
Continue reading …1974 AD लन्डन प्रस्थान 1974 AD बैशाख १५ गते लन्डन प्रस्थान गरेका छन् नीहरुले त्यहाँ तीन वटा सांगीतिक कार्यक्रम गरेर फर्कने योजना रहेको बताएका छन् । अप्रिलको पलेँटीमा डेजी बराइली सन् २००५ को जनवरी महिनादेखि सञ्चालन हुँदै आएको ‘पलेँटी शृंखला’ले अप्रिल ३० तारिखको शृंखलामा सुप्रसिद्ध गायिका डेजी बराइलीलाई निम्याएको छ । पलेँटीमा दोस्रो पाली सहभागी [...]
Continue reading …
प्रतिक्रियाहरु