सन्तोष रिमाल, काठमाडौं, राजधानीको साबित्री सदनमा भेट्दा अभिनेत्री करिश्मा मानन्धर पुराना दिनलाई ‘मिस’ गरिरहेकी थिइन्। तर पाँच वर्षपछि नेपाली फिल्मको सुटिङ थाल्दा उनीसँग ‘नयाँ’ भन्नका लागि धेरै चिज थिएनन्। निर्देशक थिए- पछिल्लो पटक ‘पापी मान्छे’का दीपक श्रेष्ठ हिरो तिनै राजेश हमाल। र लोकेसन पनि उही साबित्री सदन ताहाचल। ‘चाहनाको सुटिङ साबित्री सदनमै भएको थियो’- करिश्माले [...]
Continue reading …तीन खानको विवाद मिलाउन फराह सक्रिय बलिउडका चीर परिचित प्रतिस्पर्धी शाहरुख खान र सलमान खान एउटै कार्यक्रममा सहभागी हुने भएका छन् । कैटरिना कैफको अघिल्लो जन्मदिनको पार्टीमा दुईजनावीच विवाद भएपछि उनीहरु कतैपनि सँगै देखिएका छन् । केही समय अघि सलमान रमाइरहेको कार्यक्रममा अचानक शाहरुख खान पुगेपछि सलमान अटो टेम्पो चढेर भागेका थिए । शाहरुख र [...]
Continue reading …सुटिङकै बेला ‘हट सिन’ का कारण चर्चामा आएको फिल्म ‘पलपलमा’लाई सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको छ। सोमबार सेन्सर गरिएको यो फिल्मलाई कथावस्तुका कारण एडल्ट फिल्मको सर्टिफिकेट दिइएको बताइएको छ। सेन्सरले ‘वयस्कका लागि मात्र’ भन्ने सर्टिफिकेट दिएपछि यो फिल्म १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् । "चलचित्र विकास बोर्ड र सेन्सर बोर्डले यसको अनुगमन गर्नेछ" [...]
Continue reading …बलिउडका सबै भन्दा हट जोडी को हुन भने एक वेबसाईटले गरेको सर्भेमा ‘कामिने’का स्टारहरु द्वय शाहिद कपुर र प्रियंका चोपडाले बाजी मारेका छन। दुई बिचको केमेस्ट्री को आधारमा गरीएको सर्भेमा यो जोडीलाई बलिउडको यो वर्षको सबैभन्दा हट जोडी को रुपमा मत परेको थियो। अन स्क्रिन मात्र नभई अफ स्क्रिन पनी यि दुईको रोमान्स चलिरहेको हल्ला [...]
Continue reading …बेलायती व्यवसायी राज कुन्द्राले शिल्पा सेट्टीलाई लण्डनमा जन्मदिनको अवसरमा झन्डै १३ करोड रुपैयाँ मूल्य पने घर उपहार दिएका छन् । उनको जन्मदिनको अवसरमा आठ जुनमा उनले शिल्पालाई सरप्राइज पार्टी दिएका थिए । मध्यरातमा पार्टी सकिएपछि शिल्पालाई सजाइएको भब्य फ्ल्याटमा लगेर चाबी थमाएको समाचार छ । मध्य लण्डनस्थीत यो फ्ल्याट २ बेडरुमसहित सम्पूर्ण सुविधाले भरिपूर्ण छ [...]
Continue reading …अद्भूत सौन्दर्य र बेजोड अभिनय क्षमता भएकी कटरिना कैफले केवल पैसाका लागिमात्र काम नगर्ने बताएकी छन् । सात बहिनी भएको परिवारकी एकमात्र कमाउ सदस्य २४ बर्षकी कटरिनाले पैसा चाहिएको समयमा आएको फिल्मका प्रस्ताव पनि अस्वीकार गर्दै आएकी छन् । उनले पैसाका लागि सम्झौता गरेमा दर्शकप्रति इमान्दारिता नहुने बताएकी छन् । बुमनामक फिल्मबाट चलचित्रमा प्रवेश गरेकी [...]
Continue reading …पेरिस, असार ४ (एजेन्सी)-प्रसिद्ध हलिउड निर्देशक उडी एलनले आफ्नो नयाँ फिल्ममा फ्रेन्च प्रथम महिला कार्ला ब्रुनीलाई खेलाउने इच्छा प्रकट गरेका छन्। आफ्नो नयाँ फिल्म ‘ह्वाटइभर वर्क्स’ को प्रचारका लागि पेरिस पुगेका उडीले बिहिबार पत्रकार सम्मेलनमा यो इच्छा जाहेर गरेका हुन्। तपाई आफ्नो फिल्ममा कुन फ्रेन्च व्यक्तित्वलाई खेलाउन चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने ‘बिना कुनै [...]
Continue reading …‘ग्याङस्टर’, ‘ओ लम्हे’, ‘भूलभूलैया’, ‘खोया खोया चाँद’ , ‘लाइफ इन अ मेट्रो’ लगायतका चलचित्रमा आफ्नो कला देखाएका बलिउड अभिनेता सिने आहुजा आफ्नै घरमा काम गर्ने १९ वर्षिययुवतीलाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका छन। उनी माथी गएको साढे एक महिना देखी उनीकहाँ काम गर्दै आएकि १९ वर्षिय युवतीलाई आईतबार ३-५ बजेको बिचमा बलात्कार गरेको आरोप लगाईएको [...]
Continue reading …बलिउडमा ग्यामरर्स नायीकाको सधैं माग भैरहन्छ । यो होडमा दीपिका पादुकोण पछि रहन चाहान्न् । यसैक्रममा दीपिका पादुकोण तेलुलु फिल्म लव फोर एवरमा एक आइटम डान्स गर्दै छ्रन । दीपिकाको यो पहिला साउथ फिल्म हो । यो फिल्मको शुटिङ्ग उनले जुन २४ बाट शुरु गर्ने भएका छन् । जयन्त प्रणाजी निर्देशक रहेको यो फिल्म लाफिग [...]
Continue reading …बलिउड स्टार आमिर खानकी श्रीमती किरन राव खान गर्भवती भएको भारतीय संचार माध्यमले जनाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार खान दम्पत्तिको पहिलो सन्तान ३ महिनाको गर्भमा रहेको छ । किरनलाई १० दिन अघि दक्षिणी मुम्बइको ब्रीच क्यान्डी अस्पतालमा जरोका कारण भर्ना गर्दा उनी गर्भवती भएको थाहा भएको, अस्पताल स्रोतलाई उधृत गर्दै टाइम्स अफ [...]
Continue reading …फ्रान्सेली राष्ट्रपति निकोलस सारकोजीकी पत्नी कार्ला ब्रूनीले पूर्व प्रेमिकासँग खिचिएका नीजि फोटो चोरी भएको बताएकी छन् । अस्लील दृश्य समेटिएका ती फोटो सार्वजनिक हुने डरमा ब्रूनी छन् । चोरिएका फोटो कार्लाको प्रेम फिलास्फर रफाल इन्डोवनसँग लिइएको थियो । रफाल र कार्लाको एक बच्चा पनि छ । चोरले राफालका भाई जूलियन इन्थोवनको घरबाट यी तस्वीर चोरी [...]
Continue reading …मल्लिका सरावतले कपडा फुकाल्दै गरेको दृश्य अब पर्दामा हेर्न पाइने भएको छ । उनी आफूले लगाएका कपडा खोलेर पछ्चौरा ओढ्दै गरेको देख्न पाइने छ । उनको आगामी फिल्म मान गए मुगल एजमको एक गीतमा उनले कपडा खोलेर फ्याँक्दै गरेको दृश्य हेर्न पाइने छ । उन मनमा आएको कुरा रोकेर राख्दीनन् । बलिउड फिल्ममा आइटम डान्स [...]
Continue reading …बलिउडकी सुन्दरी अभिनेत्री करीना कपूर सधैं चर्चाको शिखरमा हुन्छीन् । कुनैबेला सैफ अली खानसँगको प्रेम सम्बन्ध वा कहिले जिरो साइज शरीर । यो पटक आगामी फिल्म कमबख्त इश्कमा उनले ५५ जोडी जुत्ता लगाएको समाचार चर्चामा छ । उनी डिजाइनकृत जुत्ताकी शौखिन हुन । कमबख्त इस्कमा उनले ५५ जोडी जुत्ता मगाएकी थिइन । यसैगरी २२ जोडी [...]
Continue reading …। मिडियामा भएको चर्चा र वर्षभरी कमाएको रकमका आधारमा अमेरिकी म्यागेजिन फोर्ब्सले सूचिकृत गरेको १०० सेलिब्रिटीको सूचिमा महिलाहरुको दबदबा देखिएको छ। सूचिका माथिल्ला चार स्थानमा महिलाको नाम रहेको छ। पहिलो नम्बरमा रहेकी छिन् अभिनेत्री एन्जेलिना जोली, दोस्रोमा टक शो होस्ट ओप्रा विन्फ्रेको नाम रहेको छ भने तेस्रो र चौथोमा गायिका म्याडोना र बियोन्स नोएल्स रहेकी [...]
Continue reading …भारतीय रजतपटकी सर्वाधिक लोकपि्रय नायीका कैटरिना कैफलाई पार्टनर चाहिको छ रे । उनका प्रेमी सलमान खानद्धारा संचालित दशका दममा खेल्नका लागि उनलाई पार्टनर चाहिएको हो । कैटरिनाले बलिउडका कुनै पनि हिरोलाई पनि पार्टनर बनाउन सक्दिनन् । किनभने सलमानले यसलाई सहज रुपमा स्वीकार गर्दैनन । उनले कैटरिनाको फोनको विलमा समेत गहनातापूर्वक हेर्ने गरेका छन् । यस्तो [...]
Continue reading …
प्रतिक्रियाहरु