Home » Archives by category » लेख » मनोरञ्जन

कटरिनाकी आमा ज्वाइँ खोज्दै

Tweet बलिउड अभिनेत्री कटरिना कैफको फिल्मी करिअर ग्राफ जस्तै गरी उकालो लागिरहेको छ । तर उनको निजि जिन्दगीमा भने उतारचढाव आइरहन्छ । सलमान खानसँगको ब्रेकअप पछि रणवीर कपूरसँग नजिकिएकी कटरिनाको सम्बन्ध कपूरसँग पनि धेरैदिन टिक्न सकेन । जो सँग पिरती गाँसेपनि धेरै नटिक्ने भएपछि कटरिनालाई पीर पर्नु स्वभाविकै हो । तर उक्त शोकलाई शक्तिमा बदल्दै [...]

Tweet मोटी हिरोइनहरु समेत चम्किने थालेपछि बलिउडका अभिनेत्रीहरुमा जिरो फिगर बनाउने वा स्लिम बन्ने आकांक्षा टुट्दै गएको छ । सोनाक्षी सिन्हा देखि लिएर विद्या बालन लगायतले जिरो साइज बनाउने चाहना छोडिदिएका छन् । तर आइटम गर्लको नामले चिनिने अभिनेत्री दीपिका पादुकोणलाई भने स्लिम देखिने भूतले अझै छाडेको रहेनछ । जिरो फिगरको भूत सबार गरेपछि दीपिकाले [...]

Continue reading …

Tweet हुनत आफ्नो मायालुलाई उपहार दिन कुनै दिन कुर्नु पर्दैन । तरपनि प्रणय दिवसको दिन सरप्राइजका साथ प्रेमी वा प्रेमिकालाई उपहार दिनुको मज्जा नै बेग्लै हुन्छ । वर्षमा एकदिन आउने प्रणय दिवस । यो दिन प्रेम सम्बन्धलाई अझै गाढा बनाउने र सम्बन्धमा आएका तिक्ततालाई समेत मेटाएर मन सफा पार्ने दिन हो । त्यसैले सफेद मनले [...]

Continue reading …

Tweet नेपाली सिनेमा क्षेत्रमा नायक आर्यन सिग्देल अभिनयका हिसावले खुवै माहिर नै मानिन्छन् । सिनेमा क्षेत्रमा आएको छोटो समयमा नै आर्यन अभिनयकै कारणले उकालो चढेका हुन् । उनको अभिनय हेर्नका लागि नै दर्शकहरु हलसम्म तानिएका हुन्छन् । फरक धारका सिनेमा छानेर खेल्ने कुरामा उनको नाम अगाडी नै आउँछ । तर, नायक आर्यन सिग्देल अभिनय गर्ने [...]

Continue reading …

Tweet भ्यालेनटाइन डे को युवा युवतीमा पहिले देखिनै प्रतिक्षा हुने गर्दछ । यो दिन आफ्नो प्रेम प्रस्ताव राख्ने भनेर पहिले देखि नै आफुलाइ तयारी अवस्थामा राख्‍छन। यो पश्चिमी संस्कृती भए पनि पछिल्लो केहि बर्षमा यसको प्रभाव नेपालमा पनि परेको पाइन्छ। १४ फ्रेवुरीलाइ भ्यालेनटाइन अर्थात प्रणय दिवस भनेता पनि यस्को पनि प्रेम गर्नेहरुको लागि एक हप्ता [...]

Continue reading …

Tweet चलचित्र लुटले अहिले बजारमा पैसा लुटिरहेको छ । प्रदर्शनमा आएको ४ हप्ता भैसक्दा पनि लुटको व्यापार घटेको छैन । लुटले पैसा मझैले कमाएको छ । तर यही चलचित्रका निर्माताले गोजीमा पैसा नभएका कारण प्रिमियर नगरेको सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो कुरा ठीक हो । लुटका निर्माताले पैसा नभएर पि्रमियर गरेका थिएनन् [...]

Continue reading …

Tweet बलिउड अभिनेता अभिषेक बच्चनको उमेर ३६ वर्ष पुगेको छ । जन्मदिनको अवसरमा अभिषेकलाई आज आइतबार बलिउडका सहकर्मी, अग्रज तथा अरु शुभचिन्तकले शुभकामना दिएका छन् । अभिषेकले पत्नी ऐश्वर्या र छोरीको साथमा जन्मदिन मनाइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । जुनियर बी को नामले चर्चित अभिषेकलाई टि्वटरमार्फत जन्मदिनको शुभकामना दिँदै अभिनेत्री सोनमक कपूरले अभिषेक शान्त र [...]

Continue reading …

Tweet आजभोलि बलिउड फिल्म निर्माता करण जोहार सफलताको शिखरमा छन् । उनका एकपछि अर्को फिल्म सफल हुँदै गएका छन् र पछिल्लोपटक उनको फिल्म अग्नीपथले समेत निकै राम्रो व्यापार मात्र गरेको छ रिलिजको दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको इतिहास पनि बनाएको छ । तर करणलाई बक्स अफिसमा अग्नीपथले यस्तो रेकर्ड राख्ला भन्ने लागेको थिएन । [...]

Continue reading …

Tweet रणबीर कपुर र विद्या बालनले ५७ औं फिल्मफेयर पुरस्कारमा सर्वश्रेष्ठ अभियनको पुरस्कार जितेका छन् । रणबीरलाई रकस्टार र विद्यालाई द डर्टी पिक्चरका लागि यो सम्मान दिइएको हो । सर्वश्रेष्ठ फिल्म ‘जिन्दगी न मिलेगी दोबारा’ घोषित भएको छ भने यसै फिल्मका निर्माता जोया अख्तरलाई सर्वश्रेष्ठ निर्देशन घोषणा गरिएको छ । जिन्दगी न मिलेगी दोबाराले सात [...]

Continue reading …

Tweet ऋतिक रोशनको फिल्म अग्निपथले बलिउड बक्स अफिसमा नयाँ रकेर्ड कायम गरेको छ । बिहिबार रिलिज भएको फिल्म अग्नीपथले पहिलो दिनमै भारतमा मात्र २३ करोड भन्दा बढि आम्दानी गरी रिलिजको दिनमा सबैभन्दा बढि आम्दानी गर्ने फिल्मको रेकर्ड बनाएको हो । अग्नीपथ भारतका साथै विश्वका विभिन्न देशमा एकसाथ रिलिज भएको छ । अस्ट्रेलियाका विभिन्न १४ स्थानमा [...]

Continue reading …
हलिउड सिनेमा हटाएर ‘लूट’

Tweet काठमाडौं/यतिबेला नेपाली सिनेमाको एउटा वर्ग ‘लूट’को आम्दानीलाई पत्याउन सकिरहेको छैन । उनीहरूले ‘लूट’को ग्रस कलेक्सनलाई ‘वाहियात’ भनेर टिप्पणी गरिरहेका छन् र यथार्थ स्वीकार्न सकिरहेका छैनन् । रिलिज विकेन्डजस्तै ‘लूट’ले दोस्रो साताको विकेन्डमा यति आक्रामक पिकअप गर्‍यो कि लगानी पनि नउठिरहेको नेपाली सिनेमामा यो कुरा किंवदन्तीजस्तै लाग्छ । पहिलो साता ७६ लाख ग्रस आम्दानी गरेको [...]

Continue reading …

Tweet नायिका नम्रता श्रेष्ठ र डिजे तान्त्रिक (किचमान) को सेक्स भिडियो अत्यधिक चर्चामा आयो र त्यसयता फिल्मी पर्दामा नदेखिएकी नम्रता भिडियो प्रकरणपछि पहिलोपटक ठूलो पर्दामा देखिँदैछन् । संयोग कस्तो जुरेको छ भने, नम्रतालाई देखिने उक्त नयाँ फिल्ममा डिजे तान्त्रिक पनि छन् । नायक दिलीप रायमाझीले मलेसिया बस्ने नेपाली पार्टनरसँग मिली तयार पारेको फिल्म ‘मिस यू’ [...]

Continue reading …

Tweet योगगुरु रामदेवलाई जिस्काउने कामका लागि आइटम गर्ल राखी शावन्त चर्चित छिन् । तर अब यो मामिलामा राखी मात्र एक्लो रहिनन् । किंगफिसर मोडेल पूनम पाण्डे पनि अब बाबा रामदेव सँग जोडिएकी छिन् । नले रामदेवको बायाँ आँखाको डिफेक्ट लाई खिसिट्युरी गरेकी छिन् । नझिम्काएपनि झिम्काएजस्तो देखिने रामदेवको बायाँ आँखाप्रति व्यंग गर्दै पूनमले टि्वटरमा लेखेकी [...]

Continue reading …

Tweet बलिउडको हिट फिल्म थ्री इडियट्सको तमिल संस्करण ‘ननबन’ ले जोडदार सुरुवात गरेको छ । बिहिबार रिलिज भएको ननबनले सुरुका दुइ दिनमै उत्कृष्ट व्यापार गरेको छ । थ्री इडियट्सको तमिल रिमेक ननबनमा आमिर खानको स्थानमा तमिल फिल्मका सुपरस्टार विजयले मुख्य भूमिका निभाएका छन् । त्यस्तै यसमा अभिनेत्री इलियाना डिक्रुजले अभिनय गरेकी छिन् । फिल्म लागेका [...]

Continue reading …

Tweet नायिका रेखा थापा र उनका पति छविराज ओझाबीचको डिभोर्सको हल्ला चलचित्र चलाउनका लागि मात्र गरिएको बुझिएको छ । रेखा फिल्मस्को ब्यानरमा तयार भएको चलचित्र ‘रावण’को प्रचारका लागि यि दुईले अहिले डिभोर्सको तुरुप फ्ँयाकेका हुन् । एक कार्यक्रममा भेटिएका नायिका रेखा भनिन् -’डिभोर्स त्यो पनि मेरो र छविको हुनै सक्दैन ।’ उनले थपिन् -’यो सबै [...]

Continue reading …
Page 1 of 19123Next ›Last »