Home » Archives by category » लेख » ब्लग

नवविकल्प साप्ताहिक अब बेनीअनलाइनमा (हेर्नुस् नवविकल्प साप्ताहिक १०४)

Tweet युथ भिजन मिडिया हाउसद्धारा प्रकाशित नवविकल्प साप्ताहिक पत्रिका अब यहाँहरुले बेनीअनलाइन डटकम डटएनपीमा पनि पढ्न सक्नु हुनेछ । त्यसको लागि यहाँहरुले डाउनलोड गर्नु पर्ने छ। हामीहरुले प्रत्येक हप्ता यसरी नै राखिदिने छौ। नवविकल्प साप्ताहिक प्रत्येक हप्ताको आइतबार निस्कने छ। Nawa bikalp 3.4

Tweet विक्रम बोगटी/बेनीअनलाइन शुक्रबार घटस्थापनाको साँझ निकै ठूलो जमातमा युवाहरुको उपस्थिति रहेको थियो । प्रायः सबै टेबलहरु प्याक थिए । अन्य साँझहरुभन्दा निकै फरक र रमाइलो साँझ थियो । युवाहरुले आफूलाई मनपर्ने खानाका परिकारका साथमा आनन्द लिइरहेका थिए । तर सबैको ध्यान भने लाइभ ब्याण्ड पर्फेन्सले तानिरहेको थियो । यो माहोल पोखरा वा काठमाडौंको कुनै [...]

Continue reading …

Tweet नीराजन शिरीष युवाहरुको समूह कार्यमा विश्वास गर्ने मान्छे म, जब केहि युवाहरुको समूहले बेनीमा पत्रकारिताको नयाँ आयाम शुरु गर्ने उत्साहका साथ नव बिकल्पको प्रकाशन गर्न थाले, मेरा मनमा अनेकन जिज्ञासाहरु आएका थिए । पत्रिका प्रकाशनका शुरुका हप्ताहरुमा पत्रकारितामै लागेका बेनीका केहि हस्तिहरुले भन्न थाले( रहर हो केटाहरुको दर्ुइचार दिनको । रहर पुगे पछि थाक्छन् [...]

Continue reading …

Tweet निलगिगरि विकास बैकका वरिष्ठ कार्यकारी अधिकृत गुरुप्रसाद ज्ञवाली सँग बेनीअनलाइन र नवविकल्पले लिएको अर्थ सम्वाद।निलगिरी विकास बैक स्थानिय स्तरबाट संचालित विकास बैंक हो । जस्ले ग्रामिण भेगमा पनि बैंकिङ सेवा दिनको लागि आफ्नो पहिलो शाखाको रुपमा दर्वाङमा विस्तार गरेको छ भने अर्को शाखाको लागि दाना तातोपानीमा कार्य भइरहेको छ। वरिष्ठ कार्यकारी अधिकृत गुरुप्रसाद ज्ञवाली [...]

Continue reading …

Tweet एक बर्ष अगाडिदेखि मुस्ताङमा प्रमुख जिल्ला अधिकारीको कार्यभार सह्मालेका उमेशकुमार ढकालले धौलागिरि अञ्चलका अन्य जिल्लाको तुलनामा मुस्ताङ चर्चाको शिखरमा रहेको बताउँछन् । चिनको तिब्बतसँग सिमा जोडिएको मुस्ताङका नागरिकहरु विकासनिर्माणका कार्यमा सक्रिय साथै मेहनती रहेको समेत आफूले पाएको उनको भनाइ छ । छिमेकी राष्ट्र चिनको कुनमिन र साङ्घाइमा हुन लागेको अध्यागमन सम्बन्धी १५ दिने तालिममा [...]

Continue reading …

Tweet बेनी अनलाइनले सदरमुकाममा पहिलो पटक निजि स्तरबाट संचालित बेनी हस्पिटलका मेनेजिङ डाइरेक्ट्रर सँग लिएको अर्थ संवाद। बेनीअनलाइनको अर्थ सम्वादमा यहाँलाई स्वागत छ ? धन्यवाद ! यहाँहरुले बेनी हस्पिटल सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?म्याग्दी जिल्ला भौगोलिक रुपमा अत्यन्तै विकट तथा शिक्षा, स्वास्थ्य, रोजगार एवम् विकास निर्माण जस्ता कार्यहरुमा पिछडिएको जिल्ला हो । यस [...]

Continue reading …

Tweet shiksha_premi@yahoo.com शिक्षाप्रेमी हे अस्थायीहरु ! त्रि्रा पीडाहरु कहिल्यै मेटिएनन्, कसैले मेटिदिएन । बरु मेटिदिने नाउँमा तिनीहरुले राजनीति मात्र गरे । आजसम्म तिमीहरुलाई गुमराहमा राखे । र, आज तिनीहरु सहमतिका खोस्टाहरुलाई नै उपलब्धि मानी बसिरहेछन् । हुन त यस्तो परिस्थिति सिर्जना हुनुमा कारण त त्रि्रो पनि थियो । वर्षौंदेखि जोतिएको गधाजस्तै जोतिनुमै तिमीलाई मजा छ [...]

Continue reading …

Tweet पर्वत-कुनैपनि कार्यालय,विद्यालय ,संघसंस्था र घरपरिवारले अतिथीलाई के उपहार दिएर स्वागत गर्लान – सायद महंगो रुपैंया खर्चिएर आकर्ष सामान उपहारको रुपमा देलान । तर यहा“ आउने पाहुना वा कुनैपनि प्रतिस्पर्धात्मक प्रतियोगितामा विजयी हुनेहरुलाई भने छुट्टै किसिमको सामान उपहारको रुपमा दिने गरिएको छ । अतिथी हुन वा कुनै पनि कार्यालयबाट विदाई भएर अन्यत्र जाने कर्मचारी,विद्यालयमा उत्कृष्ट [...]

Continue reading …

Tweet दिल शिरीष प्रिय मित्र, न कमाउन सके, न रमाउन सके म यही र यस्तै गुनासो चिन्ता बारबार तिमी सामु व्यक्त गरिरहन्थे । त्यति नै बेला तिमीले मलाई लाचारी, अल्छी, बेहोसी भनेर दुनियाको अगाडी लज्जास्पद बनाउथ्यौ । कहिलेकाहि त तिम्रो सम्झाई बुझाई सत्य भए झै लाग्थ्यो । जिन्दगीमा न कमाउन सकेको न रमाउन सकेको मान्छे [...]

Continue reading …

Tweet प्रकटकुमार शिशिर अनु शर्मा २५ श्रावण महिना लाग्नु अगावै जिन्स र टिसर्टसंगै हरियो चुरामा सजिसकेकी थिईन् झन् श्रावण लागिसकेपछि त उनको हात भरि हरियो चुराले भरिएको छ । अविवाहित अनु श्रावण महिनामा हरियो चुराको क्रेज रहेको कारण आफु जिन्स र टिसर्ट संगै नाडीभरि हरियो चुरा लगाउने गरेको बताईन् यसमा धार्मिक आस्था पनि जोडिएको छ [...]

Continue reading …

Tweet हरि गिरी २०६६ सालको प्रवेशिका परीक्षामा न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माध्यमिक विद्यालय बेनीबजार म्याग्दीबाट सहभागी भएका जित पुन जिल्लाकै सर्वोत्कृष्ट छात्र घोषित भए । ८९% अङ्क प्राप्त गरेका जितले ९२% अङ्क प्राप्त गर्ने अनुमान गरेको बताएका थिए । त्यसो हुन सकेको भए पुन आदर्श मा.वि. पर्वत कुश्माबाट ९१.८८% -७३५) अङ्क प्राप्त गरेका सुशिल [...]

Continue reading …

Tweet विष्णु शर्मा यतिबेला सिंगो विश्वको ध्यान रोलमोडल नेल्सन मण्डेलाको देशमा केन्द्रित छ । त्यहा“स्थित सकरसिटी स्टेडियम एकसाथ विश्वको केन्द्रविन्दु मात्र बनेको छैन, सबै पेशा र वर्गका मानिसहरूले भनिरहेका छन्, ‘हामीलाई नब्बे मिनेट स्वतन्त्रता देऊ ।’ त्यो स्वतन्त्रताको ज्वरो हिमाली राज्य नेपालसम्म पनि आइपुगेको छ । इंग्लिस प्रिमियर लिग, आइपीएल, टी-ट्वान्टी क्रिकेट हु“दै नेपाल ‘गोल’को [...]

Continue reading …

Tweet जिन्दगिको हरेक मोडमा यस्तो भाग दौड हुन्छ कति आफ्ना पराइ हुन्छन भने कति पराइ आफ्ना हुन्छन। पराइ हुनेहरु कति समबन्धलाइ नचिनेर भने कति एक अर्कालाइ विश्वास नगरेर। अविश्वासको गहिराइ दिन प्रतिदिन बढ्दै जान्छ कति सम्बन्ध टुक्रिन्छ भने कति नयाँ सम्बन्ध पनि स्थापित भइरहन्छ यो शिलसिला जिन्दगिभर चलिरहन्छ। नयाँ सम्बन्ध बनाउँन मुश्किल छैन तर पुरानो [...]

Continue reading …

Tweet दिल शिरीष बागलुङ आदीबासी जनजाति जिल्ला समन्वय समिति बागलुङको संयोजनमा धौलागीरी अाचलमै पहिलो पटक बागलुङमा जनजाति संग्राहलय बन्ने भएको छ । आदीबासी जनजातिको मौलिक तथा सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्धेश्यले जिल्ला विकास समिति बागलुङ अन्र्तगत रहेको समन्वय समितिको पहलमा संग्राहलय निर्माण गरिने भएको हो । बिभिन्न दातृ स्ांस्था र नेपाल सरकारको दोहोरो सम्झौतामा साचालन [...]

Continue reading …

Tweet हरिकृष्ण गौतम/म्याग्दी धौलागिरिका लागि वर्ष२०६६ आशा र निराशाको वर्षरह्यो । अर्कोअर्थमा सामान्य सुधारभन्दा अवस्था ज्यू“का त्यू“ भयो । प्रविधि, ग्रामिण विकास, शिक्षा, स्वास्थ्य र पर्यटनमा आशालाग्दा विकास भए भने राजनीति, उद्योग ब्यवसाय र सामाजिक जीवन निराशामूलक । बागलुङका खगेन्द्र थापामगरले सबैभन्दा होचो व्यक्तिका रुपमा गिनीज बुकमा नाम लेखाए र कुशल केसीले सोलार कार बनाएर [...]

Continue reading …
Page 1 of 512345