नवनिर्वाचित प्रधानमन्त्री माधवकुमार नेपालले ज्योतिषका सुझावका कारण सपथग्रहण तीन दिनपछि (मंगलबार) मात्र गर्ने भएका छन् । तर, सबैभन्दा उचित साइतमा सपथ लिए पनि नेपालका लागि भदौको तेस्रो साता अनिष्ट छ भन्ने माधवकै ज्योतिषको भविष्यवाणी छ । नेपालका ज्योतिष आचार्य सन्तोष वशिष्ठले शुक्रबार नै सपथ लिने साइत जुराएका थिए । तर, नेपाललाई संसद्ले शनिबार मात्र प्रधानमन्त्रीमा [...]
Continue reading …डा. बाबुरामको इन्जिनियरिङले संविधानसभामा एकपटक घ्यू, आलु र गोबरको साहित्य पेस गरेको थियो । उहाँका अनुसार ‘राष्ट्रपतिको चुनावमा आलु र गोबरको गठबन्धन’ भएको थियो र त्यो अपवित्र थियो । प्रधानमन्त्रीको चुनावमा आलु घ्यूमा मिसिएकाले उहाँको दृष्टिमा ‘त्यो पवित्र भयो’ । तर नौ महिनापछि दृश्यमा पुनः बदलाव आएको छ । ‘आलु’ विम्बकृत दल उताबाट यता सरुवा [...]
Continue reading …-खगेन्द्र संग्रौला|| जनमतसंग्रहका केही वर्षअघिदेखि चालीस सालसम्म म चितौनमा मास्टरी धन्दामा दिन काट्दै थिएँ । अनेक दिशाबाट आएका मानिसहरूको छ्यासमिसे समाजको विचित्रको चरित्र हेरेर छैहत्तरौँ जिल्ला भनिने त्यस भूगोलमा दुई वाम पार्टी झन्डैजसो समानान्तर तहमा क्रियाशील थिए, चौथो महाधिवेशन र माले । मेरो सम्पर्क र आदान-प्रदान त दुवै पार्टीसँग थियो । तर, मालेको आवेग, स्फूर्ति [...]
Continue reading …गोकर्ण विष्ट जनआन्दोलनका कारण लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधानसभाको निर्वाचनपछि जनताको निरन्तर अपेक्षालाई पूरा गर्ने महत्त्वपूर्ण क्षण र मञ्च प्राप्त भयो । संविधानसभाको निर्वाचनले देशको शान्तिप्रक्रिया, नयाँ संविधान निर्माण, राज्यको पुनर्संरचना, आर्थिक-सामाजिक रूपान्तरणजस्ता लामो समयदेखि थाती रहेका जनताका आधारभूत आवश्यकता र देशका विद्यमान समस्यालाई सम्बोधन गर्ने नयाँ अवसरको ढोका खोल्यो । यो अवसरलाई वास्तविकतामा बदल्न [...]
Continue reading …-प्रदिप ज्ञवाली माओवादी नेतृत्वको संयुक्त सरकार विघटनसँगै नयाँ सरकार गठनको प्रयास सुरु भएको छ । त्यसो त, आपmना माग पूरा नभएसम्म सदन चल्न नदिने माओवादी घोषणा र सदन चालू नभई सरकार गठनको प्रक्रिया अगाडि बढ्न नसक्ने संवैधानिक जटिलताका बीच अल्झेको गाँठो कहिले फुक्ने हो, थाहा छैन । तैपनि लामो समयसम्म मुलुक सरकारविहीन अवस्थामा त रहन [...]
Continue reading …राजदरबार हत्याकाण्डको बेला दरबारमै सैनिक सचिव रहेका विवेक शाहले पूर्व युवराज पारसले भनेजस्तो दीपेन्द्रले हतियार खरिद सम्बन्धी सम्झौतामा कुरा नमिल्दा आफ्ना परिवारको हत्या गरेको भन्ने भनाइको खण्डन गरेका छन्। बिबिसी नेपाली सेवासँग सोमबार कुरा गर्दै शाहले हतियार खरिद गर्ने कुरा साँचो भएपनि पारसले अन्तर्वार्तामा भनेको कुरा भने साँचो नभएको बताएका छन्। ´अन्तर्वार्तामा उहाँले जसरी प्रिजेन्ट [...]
Continue reading …पूर्व युवराज पारस शाहले नेपाल फर्केर पार्टी खोली देशलाई सबल नेतृत्व प्रदान गर्ने बताएका छन्। सिंगापुरको ´द न्यु पेपर´दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्- ´म ब्यालेट बक्सबाट सत्ता प्राप्त गर्नेछु। म एउटा नयाँ पार्टी बनाउनेछु युवाको- ब्याङ्कर्स, प्रोफेसनल, देशका लागि भिजन भएका मानिसको। तर मानिसले मलाई मन पराए भनेमात्र यो सबै सम्भव छ।´ पारसले [...]
Continue reading …पूर्व युवराज पारस शाहले राजदरबार हत्याकाण्डको पछाडि एउटा मात्र नभई तीन वटा कारण भएको बताएका छन्। दरबार हत्याकाण्डको बारेमा पहिलोपटक संचारमाध्यमसँग कुरा गरेका पारसले सिङ्गापुरको दि न्यु पेपरलाई दिएको अन्तर्वार्तामा भनेका छन् -´हतियार खरिदसम्बन्धी मल्टी-मिलियन डलरको असफल सम्झौता, अस्वीकृत प्रेम र २०४६ सालमा भएको पूर्ण राजतन्त्रको अन्त्यप्रति असहमत हुँदै दीपेन्द्रले पिताको हत्या गरेका हुन्।´ मेसेन्स, [...]
Continue reading …नवनिर्वाचित अमेरिकी राष्ट्रपति वाराक ओवामाको जादुले अब संसारका राजनीतिज्ञ र समाजविज्ञानीमात्र होइन चर्चित गायीका साकिरालाई पनि छोएको छ। जनवरी २० मा प्रथम अश्वेत अमेरिकी राष्ट्रपतिका रुपमा ओवामाले पदभार ग्रहण गर्ने कार्यक्रममा साकिराले आफ्नो लोकप्रिय गीत ´हिप्स् डोन्ट लाइ…´ मा डान्स गर्ने संभावना भएको बताइएको छ। पेरुबाट प्रकाशित हुने पत्रिका एल कोमेरिको मा सोमबार प्रकाशित समाचारका [...]
Continue reading …
प्रतिक्रियाहरु