Home » Archives by category » लेख

फिल्म निर्देशनमा शोभितको सन्यास !

आफू राम्रोसंग बजारमा नविकेपछी सन्यास घोषणा गर्ने धेरै फिल्मकर्मीहरु यहाँ छन् । जुन प्रसङ्गलाई केहि महिना अघि फिल्मीखबरले दुई जिब्रे सन्यासी भनी आर्टिकल सार्वजनिक गरिसकेको छ । तर निर्देशक शोभित बस्नेतले यो कुरा आफूमा लागु नभएको तर्क सहित सन्यास घोषणा गरेका छन् । १८ बर्षे फिल्मी करिअरमा हाल सम्म २४ वटा फिल्म निर्देशन गरिसकेका बस्नेत [...]

बलिउड नायिका दीपिका पादुकोणको लामो कपाल युवतीहरुमाझ चर्चाको विषय बन्ने गर्छ । हिन्दी फिल्म हेर्ने धेरै नेपाली युवतीहरु दीपिकाको कपालका फ्यान नै हुन् भन्दा पनि फरक पर्दैन । त्यसैले कपालका शौखिनहरु भन्छन्, ‘कपाल हुनु त दीपिकाको जस्तो ।’ हुनपनि दीपिकाले निकै जतन गरेर लामो कपाल पालिरहेकी छिन् । धेरैले उनलाई कपाल छोट्याएर चिटिक्क पार्न सुझाव [...]

Continue reading …

अमिताभ बच्चनले आफु फिल्ममा मात्र नभएर सामाजिक जिवनमा समेत साँच्चिकै सुपरस्टार तथा दानी भएको प्रमाणित गरिदिएका छन् । बलिउड फिल्ममा अमिताभले हिरोको रुपमा धेरैचोटी धेरै दुखियाहरुको उद्धार गरेहोलान् तर त्यो पर्दामा गरिएको धर्मको यथार्थ जीवनमा कुनै मानक रहने कुरो भएन । तर अहिले अमिताभले साँच्चीकै यथार्थमै केही गरीब किसानको ऋण तिरिदिएर आफु दानी तथा मानवतावादी [...]

Continue reading …

बक्स अफिसमा धमाकेदार ओपनिङका बाबजुत बलिउड फिल्म ‘जन्नत टू’ को प्रदर्शन गिर्दै गएको छ । सुरुवाती केही दिन राम्रो व्यापार गरेको यो फिल्मको कलेक्सन दिनदिनै घट्दै गएको छ । मीठो संगीत तथा केही विवादास्पद विषयका कारण सुरुवाती दिनमा केही दर्शक तान्न सफल भएपनि अन्ततः फिल्मको हावा खुस्किएको टिप्पणी गरिएको छ । अघिल्लो हप्ता रिलिज भएको [...]

Continue reading …

नायिका सुष्मा कार्की ३ लाख ५ सय ५१ हजार रुपियाँमा नाङ्गिन तयार भएकी छिन् । आखीर, सुष्मालाई न्युड वनाउन कसले यति रकम तिर्यो होला त ? निर्देशक राजु गिरीले वनाउन लागेको चलचित्र ‘विन्दास’मा नायिका कार्की यति रकममा ‘न्युड’ हुन लागेकी हुन् । जेठ १ गतेवाट छायांकनमा जान लागेको चलचित्र विन्दासमा ‘कथाले मागेको सवै कुरा दिने’ [...]

Continue reading …

विजय आवाज बेलुकी पख अनलाइनखबरले तपाईको विहे राजेश हमालसँग हँदै छ भन्ने खवर आएको छ भन्ने प्रश्न भुईमा खस्न नपाउँदै दिपा श्रीले उदेक मान्दै भनिन्, ‘म त आज दिनभर दिक्क भैसके । यही प्रश्नले मलाई आज हैरानी वनायो ।’ आखिर, जे पनि खबर आउँछ । राजेश दाईसँग मेरो र दिपकको एउटा कार्यक्रम लण्डनमा थियो । [...]

Continue reading …

वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलको धमाकेदार खेलबाट जो कोही पनि प्रभावित हुन्छन् । अहिले आइपिएलमा गेलले निकै राम्रो क्रिकेट खेलिरहेका छन् र उनी आइपिएलको यो संस्करणमा स्टार खेलाडिको रुपमा पनि रहेका छन् । तर गेललाई क्रिकेट खेलेर मात्र चित्त बुझेको छैन । उनले आफु बलिउडमा हिरो बन्न चाहेको खुलासा गरेका छन् । हालै शाहरुख खानसँगको [...]

Continue reading …

मिस नेपाल २०१२ को उपाधी चितवनकी २३ बषिर्या सृष्टि श्रेष्ठले हात पारेकी छन् । आइतवार अबेर राती सम्पन्न प्रतियोगितामा उनले १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज हात पारेकी हुन् । उपाधीसँगै उनले यस बर्ष चीनमा आयोजना हुने मिस वल्र्ड प्रतियोगितामा भाग लिन पाउनेछिन् । यस्तै काठमाण्डौंकी नग्मा श्रेष्ठ फष्ट रनअरअप र ललितपुरकी सुभेच्छा खड्काले सेकेन्ड रनरअपको उपाधी [...]

Continue reading …

बलिउड सुपरस्टार अमिताभ बच्चनले दादासाहेक फाल्के पुरस्कार प्राप्त गरेका छन् । मुम्बइमा भएको फाल्के एकेडेमी अवार्ड वितरण समारोहमा बच्चनले फाल्के रत्न अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै सैरा बनु र दिलिप कुमारले सरस्वतीबाइ फाल्के अवार्ड पाएका छन् । भेट्रान कलाकार तनुजा र विनोद खन्नाले बरिष्ठ कलाकार अवार्ड हात पारे । त्यस्तै वाहिद रहमानले फाल्के आइकन [...]

Continue reading …

बलिउडमा शाहरुख खानसँग रोमान्स गर्नका लागि दुइ नायिकाबीच रस्साकस्सी नै भएको छ । घरबारे भैसकेका किंग खानसँग रोमान्स गर्न को-को नायिका स्पर्धामा उत्रिए होलान् ? भन्ने जिज्ञासा सबैमा उठ्नसक्छ । कतिपयले यसरी भिडन्त गर्ने दूइ जनामध्ये एक जना पि्रयंका चोपडा नै हुन् भन्ने अनुमान गर्लान् । तर यी अनुमान सही भने होइनन् । शाहरुख खानसँग [...]

Continue reading …

विजय आवाज कलाकारवीच अभिनय र चर्चाका कारणले लफडा भएका खवरहरु त खासै नौला होईनन् । तर, कुनै चलचित्रमा टङ किस कसले वढि खाने भन्ने विषयमा नायिकावीच झगडा पर्छ र वोलचाल नै वन्द हुन्छ भन्ने सुन्दा जिव्रो टोक्न पर्ने अवस्था आउँछ । एक सिनेमामा अभिनय गरिरहेका तीन नायिकावीच यस्तै दृश्यका कारणले अहिले वोलचाल नै वन्द भएको [...]

Continue reading …

नेपाली साँगीतीक क्षेत्रमा होस् या सिनेमाको पाश्र्व गायनमा नै किन नहोस्, गायक राजेश पायल राईको आवाज निक्कै चलेको छ । उनी, नेपालका अति नै व्यस्त गायकको रुपमा चिनीन्छन् । नेपालमा आफ्नो आवाजको जादु छरेका गायक राईको अव भारतीय सिनेमामा पनि पाश्र्व गायनको लागि ढोका खुलेको छ । नेपालवाट गायक उदितनारायण झाले यसको सवैभन्दा पहिला ढोका [...]

Continue reading …

बैशाख महिना बिहेको मौसम । त्यसमाथि बुधबार यो महिनाकै अन्तिम लगन । आज अरु जस्तै सेलिब्रेटीलाई पनि बिहेको चटारो लागेको छ । बुधबार पूर्व मिस नेपाल माल्भिका सुब्बाले बिहे गर्दैछिन् । यस्तै चर्चित गायक सत्यराज आचार्य पनि बिबाह बन्धनमा बाँधिदैछन् । उनले आफ्नो दुईवर्ष यताको प्रेमलाई बिहेमा परिणत गर्न लागेका हुन् । टीटीभीको मार्केटिङ शाखामा [...]

Continue reading …

दिउसोको साढे २ बज्दै थियो दर्शकहरु एक एक गर्दै न्यू वेष्ट प्याइन्ट कलेजमा आगमन जारी हुदै थियो एक्कासी हुरी र बतास चलि पानी पर्न थाल्यो ।सबैको मनमा प्रश्न उठ्न थाल्यो होला कि कतै पहिलो पटक म्याग्देली दर्शकले स्वाद लिनपाएको कुटुम्ब व्याण्डको कन्सर्ट हेर्न नपाइने होकी भनि ।जब विस्तारै बासुरीको धुन बज्न थाल्यो पानी परेर साइडमा [...]

Continue reading …

स्वदेशमा कमाइको हाइट बनाइसकेको ‘चपली हाइट’ लाई अन्तर्राष्ट्रिय वितरण अधिकारका लागि अमेरिकाको एउटा कम्पनीले करिब ५० लाख रुपैयाँमा किनेको छ । उक्त फिल्मका निर्माता अर्जुन कुमारले बिहीबार न्युयोर्कस्थित कम्पनी मुनलाइट्स रेकर्डस् कर्पोरेसनलाई ६० हजार अमेरिकी डलरमा बेचेका हुन् । ‘मान्छे घरमै आएर पैसा दिइरहेका छन्, अचम्म लागिरहेको छ,’ अर्जुन कुमारले भने, ‘नेपाली फिल्मको बजारै छैन [...]

Continue reading …
Page 1 of 34123Next ›Last »