चिनको विरोधीको रुपमा चिनिने देशहरुले मुस्ताङमा ठुलो लगानी गर्न थालेपछि चिन सरकाले पनि तिव्वतसंग सिमाना जोडिएका क्षेत्रमा रहेका विद्यालयबाट लगानी सुरु गरेको हो । चिन विरोधी गतिविधी गर्न थालेको भन्दे चिनिया राजदुतले मुस्ताङको भ्रमण गरेका छन।
यसै हप्ता मुस्ताङ गएका चिनियाँ राजदुत क्यु गो होङले छिमेकी राष्ट्रको बिकासमा चिन सरकार प्रतिवद्ध रहेको बताउँदै त्यसको लागि आर्थिक,भौतिक सहयोग निरन्तर गरिरहने बताएका थिए । छिमेकी राष्ट्र आर्थिक,भौतिक सहयोग निरन्तर गरिरहने बताएका थिए । छिमेकी राष्ट्रको विरुद्धमा हुने क्रियाकलापको विरुद्धमा चिन सरकार रहने छ ।


