अर्जमको ड्याड्यामे भन्ने भिरमा आफ्नो भैसीको लागि घाँस काट्दै गरेको दृश्य देख्न सकिन्छ। बन उपभोक्ता समितिलाई केहि रकम तिरे पछि यसरी घाँस काट्न पाइने छ। दृश्यमा भएका महिलाहरुले वन उपभोक्तालाई केहि रकम तिरेको बताएका थिए।
Posted by Editor
on Feb 4th, 2010 and filed under Photo Featured.
You can follow any responses to this entry through the RSS 2.0.
You can leave a response or trackback to this entry