अर्जमको ड्याम ड्यामे डाँडामा बुद्ध स्तुपाको शिलान्यास कार्यक्रम जदा अर्जम उक्लने मोटरबाटो आफै सफा गर्दै अगाडी बढ्डै। बाटो सायद हिउँदमा मात्र चल्छ होला । वर्षामा चल्ने स्थितिमा पुग्दैन होला पनि। बाटोभरि ठुला ठुला ढुङगालाई पन्छाउदै जानु पर्ने स्थिति छ। आसा गरो बाटो पिच नभए पनि गाउँ गाँउ पुग्ने यस्तो बाटो सफा मात्र होस वा ग्रयावियल होस।
उक्त शिलान्यस कार्यक्रममा बाग्लुङबाट आएका दुइ जना गुरुमाहरुले बुद्ध पुजा पाठ गरि शिलान्यास कार्यक्रम समपन्न भएको थियो।


