
बेनी बजार स्थित पुन निर्मित भिमसेन मन्दिरको आज भिमद्धादशीको दिन पुजा र बोकाको बलि दिइ उदघाटन गरियो। प्रत्येक वर्ष झै यो वर्षपनि बोकाको बलि दिएर पुजा गरियो। बाटो साघुरो भएको कारणले उक्त मन्दिरलाई सानो र राम्रो बनाउन बनेको समितिले काठमाडौंबाट मान्छे ल्याइ मन्दिर निर्माण गरिएको हो। पहिलाको भन्दा राम्रो बनेको छ मन्दिर आज पुजा गर्नेको घुइचो नै लागेको थियो।

भिम द्धादशीको दिनमा बोकाको मार हान्दै गरेको दृश्य मार हान्ने ब्यक्ती प्रमोद श्रेष्ठ।
प्रत्येक वर्ष झे यो वर्षपनि भजन पुजा सहित भिम द्धादशी मनाइयो।
