एक्कासी बढ्को गर्मि छल्नका लागि बेनीबजारका स्थानिय युवा युवतीहरु अहिले नजिकै रहेको कालि र म्याग्दीमा पौडि खेल्नको दृश्यले खोलामा मेला लागेको आभाष हुन्छ।
एसएलसीको बेला भएर होला शनिबार त मंगलाघाटको पुरानो पुलमुनि पौडि खेलेर रमाइलो गर्ने युवाजमात धेरै हुन्छ पौडि खेल्न नआउनेहरु पनि गाडिको ट्युबमा बसेर गर्मिको मज्जा पौडि खेलेर लिइ राखेका छन। तस्विर दिपेन्द्र श्रेष्ठ
March 31, 2010 | Posted in
Photo Featured |
Read More »

साभार इकान्तिपुर डट कम
केदार ओझा
काठमाडौ, चैत्र १८ – एक युवकले प्रहरीका सामु भने, ‘मैले चार हजार रुपैयाँमा चौधरी थर गरेका एक अज्ञात व्यक्तिसँग पेस्तोल किनेको हुँ ।’ बानेश्वर वृत्त मातहतका प्रहरीले सोमबार २२ वर्षीय विवश राई काँडाघारीमा पेस्तोलसहित पक्राउ गरेका थिए ।
बानेश्वरका डीएसपी गणेश ऐरका अनुसार राईले दिएको बयानमा पेस्तोल ‘पहिले धम्क्याउने त्यति गर्दा पनि [...]
March 31, 2010 | Posted in
National News |
Read More »

नेपाल हङकङसँग आज खेल्दै कुवेतमा सञ्चालन हुन लागेको एसीसी एलाइट ट्रफी २०१० मा सहभागि हुन नेपाली क्रिकेट टोली मंगलबार साँझ त्यहाँ पुगेको छ।
नेपाली क्रिकेटरको स्वागतार्थ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका प्रतिनिधि भुवन पौडेल, समाजसेवी मित्र सिँजाली, एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, माउन्ट एभरेस्ट स्पोर्टिङ क्लब एवम् एनआरएनए कुवेतका उपाध्यक्ष धर्मराज गिरी, कुवेत नेपाल डटकमका [...]
March 31, 2010 | Posted in
Sport News |
Read More »

बैशाख ६ गते शिव परियार को नया एल्बम
चण्डी प्रसाद काफ्ले को एकल सङ्गीत र राजेन्द्र थापा को शब्द र गायक शिव परियार को आवाज रहेको “क्या दामी …… “एल्बम बैशाख ६ एक कार्यक्रम गरि बजार मा आउदै छ । “क्या दामी …… ” गीत को भने भिडियो सुट को तयारी मा रहेको छ । [...]
March 31, 2010 | Posted in
Musical |
Read More »

बेनीअनलाइन
घारा १८ चैत्र ।
एक उच्च माविलाई स्नातक तहको क्याम्पस बनाउन आयोजना गरिएको महायज्ञलाई स्थानिय दुई समाजसेवीले अग्रिम १२ लाख ५० हजार चन्दा दिएका छन।
सदरमुकाम बेनीदेखि ३२ कोष उत्तरमा पर्ने घारास्थित मुत्तिमार्ग उच्च माविलाइ क्याम्पस बनाउन स्थानिय बहुतबहादुर बरुवाल र पदमध्वज खड्काले अग्रिम चन्दा दिएका हुन। बरुवालले रु ८ लाख ५० हजार र खड्काले ४ लाख [...]
March 31, 2010 | Posted in
Myagdeli News |
Read More »

हरिकृष्ण गौतम
म्याग्दी,चैत १८ गते
हिमाली जिल्ला मुस्ताङमा चेतनाको अभावका कारण बषै देखि बहुपति प्रथा कायमै रहेकोमा चिन्ता व्यक्त गरिएको छ । गत विहिबार मुस्ताङमा रहेको बहुपति प्रथाको बारेमा अध्ययन गर्न गएको विद्यार्थीको चेतनाको कमी र शिक्षाको अभावका कारण सो प्रथा कायमै रहेको अध्ययनमा देखिएको सहभागीले बताएका छन् ।
बागलुङस्थित महेन्द्र बहुमुखी क्याम्पसको समाजशाष्त्र संकायमा स्नातक तेस्रो [...]
March 31, 2010 | Posted in
Mustangi News |
Read More »

हरिकृष्ण गौतम
मुस्ताङ
नेदरल्याडबाट हिमाली जिल्ला मुस्ताङ पहिलो पटक भ्रमणमा आएका पिटरशन डेभिल्ला भन्दै थिए’ मुस्ताङको उच्च क्षेत्रमा घोडामा सयर गर्न निकै आनन्द आउदो रहेछ’। डेभिल्लाले एकसय सात डलर तिरेर मुक्तिनाथबाट घोडा लिएर उपल्लो मुस्ताङको सुखाङ गाविसमा तिर करिव आधा दर्जन साथीहरु संग हानिएका थिए । पछिल्लो समय मनाङ, उपल्लो डोल्पा, कास्की, म्याग्दी र चीनको तिव्वतबाट मुस्ताङ [...]
March 29, 2010 | Posted in
Blog |
Read More »

चन्द्रप्रकाश बानियाँ
ढिलो होस् वा चाँडो, जन्मपछिको मृत्यु, हरेक जीवात्माको अनिवार्य नियति हो । जीवनयात्राको अन्तिम बिसौनी मृत्यु नै हो । यावत जीवनयात्राहरु मृत्युन्मुख हुन्छन । मृत्युको विपरित दिशामा जीवनयात्रा गतिमान हुन सक्तै सक्तैन । मृत्यु जीवनको उपयोगिता समाप्त हुनुको परिणति पनि हो । अर्थात जब कुनै जीवित बस्तुकोे उपयोगिता समाप्त हुन्छ, त्यसको भौतिक समाप्ती [...]
March 29, 2010 | Posted in
Poltical |
Read More »

चितवन, १६ चैत । एकीकृत नेकपा -माओवादी)का प्रवक्ता दीनानाथ शर्माले काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि देशमा गणतन्त्र विरोधीहरू सल्बलाउन थालेको बताउनुभएको छ ।
‘कोइरालाको निधन भएपछि प्रतिक्रियावादी र गणतन्त्र विरोधीहरूले मौका छोप्न खोजेका छन्,’ प्रवक्ता शर्माले भरतपुरमा आज पत्रकारसँग भन्नुभयो, ‘गणतन्त्रवादी शक्तिहरू एकजुट नभए देशलाई प्रतिगमनतर्फधकेल्ने कोशिस हुन्छ [...]
March 29, 2010 | Posted in
National News |
Read More »

हरिकृष्ण गौतम
म्याग्दी,चैत १६ घाँर
गाउँलेको लामो प्रयास र संघर्षपछि म्याग्दीको दुर्गम घार गाउँमा मोटरबाटो पुगेको छ ।
ग्रामिण पुर्वाधार विकासका लागि नेपाल सरकारको बजेट र स्थानीय समुदायको दुइ महिने जनश्रमदानपछि गत फागुनको अन्तीम सातादेखि घार गाउँमा यातायातका साधन गुड्नथालेका हुन् ।
म्याग्दीकै तिप्ल्याङदेखि घार सम्मको करिव नौं किलोमिटर सडक खन्नका लागि नेपाल सरकारको बजेटका [...]
March 29, 2010 | Posted in
Myagdeli News |
Read More »

चैत्र १६ बाग्लुङ
निलगिरि प्रलि द्धारा संचालित सयपत्री एफ.एम.९१.६ मेगाहर्ज आज देखी तेस्रो बर्षा प्रवेश गरेको छ । सयपत्री एफएम बागलुङलेे दोस्रो बाषिर्कोत्सवकौ अवसरमा विभिन्न कार्यक्रमकौ आयोजना गरिएको छ । बाषिर्कोत्सवको अवसरमा बोल्ने बक्ताहरुले एफ.एम.ले जनतालाई सुसुचित गर्न महत्वपर्ुण्ा योगदान पुर्याएकौ भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा बोल्दै बाषिर्कोत्सवका प्रमुख अतिथि ब्रोकाष्टिङ एसोसिएसन अफ नेपालका [...]
March 29, 2010 | Posted in
Baglunge news |
Read More »

सुरत केसी
म्याग्दी चैत्र १६ गते राखु ।
राखु ७ पिप्ले मा बाबुको बन्दुक प्रहार बाट छोरा गम्भीर र्घाईते भएका छन् । ५० बषिर्य यामबहादुर भण्डारीले आईतवार राती छोरा माथि भरुवा बन्दुक प्रहार गर्दा २५ बषिर्य छोरा दिपक भण्डारी गम्भीर र्घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बन्दुक प्रहारका कारण र्घाईते भण्डारीको दाँया कोखामा दुइ [...]
March 29, 2010 | Posted in
Myagdeli News |
Read More »

भक्तपुर १४ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पूर्वराजा ज्ञानेन्द्र शाहले दुई दिनअघि जनकपुरमा दिएको अभिव्यक्तिले राज्य संयन्त्रलाई कुनै अप्ठ्यारो नपर्ने बताउनुभएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसको स्व्ार्ण जयन्तीको अवसरमा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा उहाँले राजतन्त्रको अब पुनरागमन हुन सक्दैन राजतन्त्रको इतिहास किताबमा रहिरहन्छ तर व्यवहारमा अब [...]
March 27, 2010 | Posted in
National News |
Read More »

काठमाडौँ १४ चैत्र । अभिनेत्री मनीषा कोइरालाले गिरिजाप्रसाद कोइराला निडर र कर्मठ हुनाका साथ्ौ आफूले बोलेको कुरा पुर् याएर छोड्ने व्यक्ति भएको बताउनुभएको छ ।
आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अभिनेत्री कोइरालाले स्व कोइराला थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्नैपर्ने स्वभावको हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँसँग मेरो एकदम कममात्र भेट हुन्थ्यो म बनारसमा सुशीला आमासँग नै हुर्किएँ अभिनेत्री [...]
March 27, 2010 | Posted in
National News |
Read More »

हरिकृष्ण गौतम÷मुस्ताङ
म्याग्दीचैत १५
रामनवमीको अवसरमा मुस्ताङस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ मुक्तिनाथमा दर्शन गर्ने स्वदॆशी तथा विदेशी तीर्थालुको संख्यामा विगतको तुलनामा बृद्धि भएको छ ।
मुक्तिनाथ विकास समितिका संरक्षक तथा मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार चैंतेदसैंको मेसोमा सप्ताहन्त यस्तो घुँइच्ााे बढेको हो ।
मनोकाङ्क्षा पुरा हुने विश्वासले नेपाल तथा भारतका हिन्दू धर्मावम्बीहरु यतिबेला मुस्ताङ पुगेका छन् ।
हिन्दू तथा [...]
March 27, 2010 | Posted in
Mustangi News |
Read More »