बेनीअनलाइन
म्याग्दी बौद्ध संघ र मगर बौद्ध संघलाई थाइल्याण्ड बौद्ध मार्गिहरुले दिएको एक एक थान ४ फिट आग्लो लगभग ५ लाख मुल्य बराबरको बुद्ध मुर्तिलाई फागु पुर्णिमाको अवसर पारेर बजार परिक्रमा गर्नुका साथै म्याग्दी चैत्यमा लगि पदस्थापना गरिएको थियो भने अर्को एक थान बुद्ध मुर्तिलाई मगर संघको समाज घरमा लगि पदस्थापना गरिएको थियो। । म्याग्दी बौद्ध [...]
बेनीअनलाइन
विभिन्न चाड पर्वहरु मध्ये नेपालीहरुले फागु पूर्णिमालाइ पनि विशेष महत्वका साथ मनाउने गर्छन। शहरी इलाकाहरुमा त यो आउने हप्ता दिन अगाडि देखिनै रमाइलो गर्न थाल्छन युवा युवतीहरु। यसपालीको फागु पूर्णिमा अर्थात होलि खेल्न विहानै देखि शुरु गरेका थियो। बच्चाहरु विहानै देखि आ आफुमा लगाउदै हिडेको देखिन्थे त युवाहरु खाना खाएर। कोही पिकनिक गएरपनि होलि मनाएका [...]

फागु पूणिर्माका अवसरमा पर्वतको सदरमुकाम कुश्माबजार आज विहानै देखि रंगमय बनेको छ । होली खेल्नका लागि बालबालिका, युवा तन्नेरी, वृद्ध वृद्धाहरु समेत रङका घोलेका पानीका लोला र फोहोरा लिएर बजारका गल्लीगल्लीहरुमा रमाइलो गरिरहेका छन् । विशेषगरी युवा पुस्ताहरु समुह बनाएर फरक खालका रङहरु अनुहारमा पोतेर रमाईलो गरेका छन् ।
पर्वतमा [...]
February 28, 2010 | Posted in
Parbat News |
Read More »

रासस
कास्की, फाल्गुन १५ -
संविधानसभाध्यक्ष सुवास नेम्वाङले निर्धारित समयमा संविधान जारी हुने वा नहुने भन्ने दलहरुमा निर्भर हुने बताएका छन् ।
पोखराको मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले संविधान लेखनमा दलहरु एकजुट भएमा निर्धारित समयमै संविधान जारी गर्न कुनै कठिनाइ नहुने उल्लेख गरे ।
उनले संविधान लेखनको आधार तयार भएकाले दलहरुलाई सम्वेदनशील [...]
February 27, 2010 | Posted in
National News |
Read More »

साभार कान्तिपुर पत्रिका
कान्तिपुर संवाद्दाता
काठमाडौ, फाल्गुन १५ -
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले लेखा समितिको निर्देशनलाई चुनौति दिदै कुनै पनि हालतमा भारतमै पासपोर्ट छाप्न दिने अडान लिएकी छन् ।
मेसिनले विवरण पढ्ने एमआरपी पासपोर्ट छपाइमा अनियमितता हुन लागेको आशंका गर्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले तत्काल उक्त प्रकृया अघि नबढाउन निर्देशन दिएपछि परराष्ट्रमन्त्रीको प्रस्ताव केही दिनअघि मन्त्रिपरिषदबाट फिर्ता [...]
February 27, 2010 | Posted in
National News |
Read More »

बेनीअनलाइन
आईसीसी डिभिजन ५ क्रिकेटको फाइनलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै डिभिजन ५ को विजेता बन्दै डिभिजन चारमा उक्लिन सफल भएको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अमेरिकाले ४८ ओभरमा सम्पूर्ण विकेट बनाएर १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नेपाली टिमका ओपनिङ ब्याट्सम्यानहरु अनिल मण्डल र महेश [...]
February 27, 2010 | Posted in
Sport News |
Read More »

शहनसिला शर्मा/पर्वतसमचारदाता
कुश्मा, फागुन १५ गते । किसानले प्रयोग गर्दै आएको रासायनिक मललाई पोटास भनेर बालुवामा अबिर मिसाएर बिक्रि गरेको खुलासा भएपछि पर्वत धाइरिङका किसानहरू आक्रोशित भएका छन् ।
व्यवसायिक तरकारी खेती गर्दै आएका करिब दुइदर्जन किसानलाई पोटास मल भनेर अबिर मिसाएको बालुवा बेचेको खुलासा भएपछि स्थानीय व्यापारी [...]
February 27, 2010 | Posted in
Parbat News |
Read More »

शहनसिला शर्मार्/पर्वतसमचारदाता
कुश्मा, फागुन १५ गते । जिल्ला स्वास्थ्य कार्यालय पर्वतको बा १ झ ८७०२ नम्वरको टाटा इलिकल गाडी आज स्वास्थ्य कार्यालयले नै प्रयोग गर्न पाएन ।
जिल्ला प्रशसनबाट शिविर संचालनका लागि पास लिएको उक्त गाडी नेपाली काग्रेस पर्वत क्षेत्र नं १ का सभासद अर्जुन प्रसाद जोशीले दुर्लुङ्गको चियानघाट बाटो उद्घाटनमा लिएर गएपछि [...]
February 27, 2010 | Posted in
Parbat News |
Read More »

जेठ १४ भित्र संविधान निर्माण हुनुपर्ने
काठमाडौँ, १५ फागुन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी जेठ १४ भित्र संविधान निर्माण गर्न सम्पूर्ण दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।
एमाले निकट नेपाल युवा सङ्घले आज यहाँ आयोजना गरेको संविधान निर्माणका लागि “जेठ १४ [...]
February 27, 2010 | Posted in
National News |
Read More »

म्याग्दी फागुन १५
पंक्षि र पंक्षिजन्य वस्तुमा देखिने वर्डफुलु रोग म्याग्दीमा भित्रिन नदिनका लागि रोक लगाइएको पंक्षि र पंक्षिजन्य वस्तुहरुको आयात निर्यातमा बिहिबारबाट खुला गरिएको छ ।
पंक्षि र पंक्षिजन्य वस्तुहरुको कारोबारमा नियन्त्रण गदै त्यस्ता वस्तुको कारोबारमा उच्च र्सतकता अपनाएर म्याग्दी जिल्लाका विभिन्न नाकाहरुमा पशु प्राविधिक राखेर जिल्ला भन्दा बाहिरबाट [...]
February 27, 2010 | Posted in
Myagdeli News |
Read More »
म्याग्दी र बाग्लुङलाइ छुट्टाएको खोला ढोडेनी खोलामा निर्माणाधिन पक्की पुल। अबको दुइमहिनामा पुल निर्माण भइ सवारी साधन वारपार गर्न सक्ने कुरा उक्त पुलका कामदारले बताएका छन। वर्षेनी वर्षायाममा खोला बढेर यातायात आवतजावतमा समस्या पारेको हुन्छ यसको निर्माणले अब खोलाले वर्षामा समस्या त नदिने भयो तर यहि बाटोमा पर्ने ज्यामुरुकोटको भसभसेले प्रत्येक वर्ष समस्या दिदै आएको [...]
February 26, 2010 | Posted in
Photo Featured |
Read More »

हरिकृष्ण गौत
बेनी/म्याग्दीको
विकट गाउँ टोड्केको पुर्वाधार विकास गर्ने भन्दै गुराँस महोत्सव भएको पनि एक बर्षपुग्न लागेको छ तर महोत्सवको अवसरमा प्रतिवद्धता जनाइए अनुरुप काम हुन नसक्दा सो क्षेत्र ओझेलमै परेको छ ।
महोत्सवमा गुराँसको माला लगाएर गरेका बाचा न म्याग्दीका सभासदले नै पुरा गरे न त जिल्लाको विकासको जिम्मा लिएको जिल्ला विकास समितिले नै [...]
February 26, 2010 | Posted in
Myagdeli News |
Read More »

साभार नेपाल समाचारपत्र
भीमलाल श्रेष्ठ, (आरुघाट, गोरखा), एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादीको नेतृत्वको सरकार नबनेसम्म शान्तिप्रक्रिया सफल हुन र नयाँ संविधान बन्न नसक्ने दाबी गर्नुभएको छ।
एकीकृत नेकपा (माओवादी) गोरखाले बुधबार गोरखाको आरुघाटमा आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियालाई नेपाली जनताको इच्छा र आवश्यकताअनुसार सफल पार्नुपर्ने बताउनुभयो। राष्ट्रिय सहमतिको सरकार नबनेसम्म [...]
February 25, 2010 | Posted in
National News |
Read More »

नेपाल समाचार पत्र साभार
ईश्वरराज ढकाल, (काठमाडौं), प्रधानमन्त्री माधवकुमार नेपालले व्यापक भ्रष्टाचारको आरोप लागेका शिक्षामन्त्री रामचन्द्र कुशवाहलाई हर्टाई सो पदमा र्सर्वेन्द्रनाथ शुक्ललाई नियुक्त गर्नुभएको छ।
तराई-मधेस लोकतान्त्रिक पार्टीबाट मन्त्री हुनुभएका कुशवाहले विद्यालय सुधार कार्यक्रम र शिक्षक राहत कोटामा अनियमितता गरेको प्रतिवेदन लेखासमितिले सार्वजनिक गरेपछि सो पार्टी उहाँलाई मन्त्रीबाट फिर्ता बोलाई शुक्ललाई सिफारिस गरेको थियो।
तमलोपाको सिफारिसका आधारमा प्रधानमन्त्री [...]
February 25, 2010 | Posted in
National News |
Read More »

साभार कान्तिपुर संवाद्दाता
नेपालगंज, फाल्गुन १३ -
राष्ट्रपति रामवरण यादवले निर्धारित समय भित्रै संविधान जारी गरेर मुलुकलाई निकास दिनुपर्ने बताएका छन् । उनले त्यसकालागि राजनीतिक र कानुनी जटिलता उत्पन्न हुन नदिन ध्यान दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघको साधारण सभाको नेपालगंजमा उदघाटन गर्दै राष्ट्रपति यादवले ठूलो संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबैको कर्तव्य भएको बताए । उनले सबै [...]
February 25, 2010 | Posted in
National News |
Read More »